Welcome, Guest

भन्सार एजेण्ट


1000
Price (NPR)
30
Model Sets
151
Subscribers

View Model Sets

भन्सार एजेन्टको तयारीका लागि आवश्यक सम्पूर्ण जानकारीको साथमा Course Content अनुसार आवश्यक पर्ने Course Materials का साथमा Practice set हरू विज्ञबाट तयार गरिएको छ ।

किन यस योजनामा समाहित हुने

१) विज्ञको टोलीबाट तयार गरिएको,

२) सबै आवश्यक सामाग्रीहरू एकै ठाउमा उपलब्ध भएको,

३) Practice Set हरू व्यवस्था भएको र नियमित रूपमा Update गरिने भएकाले,

४) थप जानकारीका लागि सजिलै सम्पर्क गर्न सकिने ।

Call / Viber for more information at 9801822891

View Model Sets

परिक्षा केन्द्रहरु को सूचना

Frequently Asked Questions

  1. When is the last date for application of Customs Agent (Bhansar Agent) form?

            Last date of application for Customs Agent (Bhansar Agent) according to notice published by Department of Customs is 2078/01/05 and by paying double fee last date is on 2078/01/12

  1. When will the exam of Bhansar Agent will be conducted ?

            According to the notice published by Department of Customs Nepal on 2078/10/26, Bhansar Agent (Customs Agent) written exam will be on conducted on 2078/11/26 at 2 PM.

  1. What is the syllabus for the written exam of Customs Agent (Bhansar Agent) ?

Syllabus of written exam of Customs Agent (Bhansar Agent) can be downloaded from the Department of Customs official website (www.customs.gov.np). Direct link to download syllabus is Click here

  1. Is there any sets to practice for written exam of Customs Agent (Bhansar Agent) available in internet?

Yes, you can subscribe the Bhansar Agent practice set on smart tyari solutions private limited official website. For more details please click here.

  1. What is the role of Customs Agent (Bhansar Agent) after being selected from written exam and interview?

You will be authorized by Department of Customs for the clearance of import and export consignment done by any organization in Nepal.

  1. Will I be paid by Department of Customs as a employee (Bhansar Agent)?

No, you will not get any payment from the Deparment of Cusotms, but you can get paid as you cleared the goods from customs by the importer or exporters.

  1. What is the cost of Bhansar Agent prepration sets published by Smarttayari.com?

You can buy whole subject for life time for just Rs. 1000 or you can buy any model set at Rs. 100 each

  1. If I buy Bhansar Agent (Customs Broker) course in smarttayari.com how many sets can I practice?

You can get access to all the sets published by smarttayari currently and new set that will be published later. You will be able to get atleast 25 sets of model question in this package.

धेरै सोधिने प्रश्नहरू

  1. भन्सार एजेन्टको लागि दरखास्त दिने अन्तिम दिन कहिले हो ?

            भन्सार विभागको सुचना अनुसार भन्सार एजेन्टको दरखास्त दिने अन्तिम दिन २०७८ साल बैसाख ०५ गते हो भने दोब्बर दस्तुर तिरेर दरखास्त दिने अन्तिम दिन २०७८ बैशाख १२ गते हो ।

  1. भन्सार एजेन्टको लिखित परिक्षा कहिले हुन्छ 

            भन्सार विभागको मिति २०७८।१०।२६ गतेको सुचना अनुसार भन्सार एजेन्टको  लिखित परिक्षा २०७८।११।२८ गते दिनको २ बजे हुनेछ ।

  1. भन्सार एजेन्टको लिखित परिक्षाको लागि पाठ्यक्रम कहाँ उपलब्ध गराइएको छ ?

            भन्सार एजेन्टको लिखित परिक्षाको पाठ्यक्रम भन्सार विभागको आधिकारिक वेवसाइडमा उपलब्ध गराइएको छ । पाठ्यक्रम डाउनलोड गर्न हाँ थिच्नुहोस

  1. भन्सार एजेन्टको तयारीको लागि अनलाइन पाठ्य सामाग्री उपलब्ध छ कि छैन 

            भन्सार एजेन्टको तयारीको लागि स्माट ज्ञान सोलुसन प्रा लि ले अनलाइनमा आवश्यक सामाग्री उपलब्ध गराएको छ । थप जानकारीको लागि यहाँ थिच्नुहोस ।

  1. म भन्सार एजेन्ट भए भने मेरो काम के हुन्छ ?

            भन्सार विभागबाट तपाइ आधिकारीक रूपमा भन्सार एजेन्टको रूपमा कार्य गर्ने अनुमति पाउनु हुन्छ । यस बाट तपाइले भन्सारमा पैठारी तथा निकासी हुने मालवस्तुको पैठारी तथा निकासी कर्ताको तर्फबाट मालवस्तुको घोषणा गर्न सक्नुहुन्छ ।

  1. भन्सार एजेन्ट भएभन् मलाइ भन्सार विभागले मासिक तलब दिन्छ कि दिदैन 

            भन्सार एजेन्ट भए पश्चात तपाइले पैठारी तथा निकासी हुने मालवस्तुको पैठारी तथा निकासी कर्ताको तर्फबाट मालवस्तुको घोषणा गर्न सक्नुहुन्छ र यसबापत तपाइले सर्भिस चार्ज लिन सक्नुहुनेछ तर भन्सार विभागले तपाइलाइ कुनै पारिश्र्मिक उपलब्ध गराउने छैन ।

  1. भन्सार एजेन्टको तयारीको लागि स्मार्टज्ञान सोलुसनले उपलब्ध गराएको मोडल प्रश्नको मुल्य कति पर्दछ 

           तपाइले सबै मोडल प्रश्न एकै साथ लिनुभो भने मात्र रू १००० पर्दछ भने एक एक सेट गर्दै लिनुभो भने मात्र रू १०० प्रति सेट तिर्नु पर्ने हुन्छ ।

  1. भन्सार एजेन्टको तयारीको लागि स्मार्टज्ञान सोलुसनले उपलब्ध गराएको मोडल सेट कतिवटा छन्न 

             हालसम्म २२ वटा नमुना प्रश्नहरू उपलब्ध भएसकेका छन् भने भविष्यमा सेटहरू थपहुदै जानेछन् ।

Qualification needed for Custom Agent
According to the customs regulations:
  • Candidates must have a minimum qualification of a bachelor’s degree or equivalent degree.
  • Candidates must have at least three months of basic computer training.
  • No amount due to the Government of Nepal.
  • No criminal conviction from a court.
  • Must be 21 years old to become a customs agent.