१. भन्सार प्रशासनमा प्रयोग गरिएको प्रविधि 'ASYCUDA' को पुरारूप के हुन्छ ?
- Automated System for Customs Data
- Automated System for Common Data
- Automated System for Customs Date
- Auto System for Customs Data
Report this question
२. विश्वमा सबै भन्दा धेरै मालबस्तु निर्यातकर्ता (Exporters) देश कुन हो ?
- चीन
- अमेरिका
- जर्मनी
- जापान
Report this question
३. भन्सार प्रशासन सुधारका लागि "आरुसा घोषणा" कुन देशमा भएको थियो ?
- जापान
- तान्जानिया
- वेल्जियम
- ब्राजिल
Report this question
४. आव २०७६ र ०७७ मा व्याक्तिगत तर्फ सबैभन्दा बढी आयकर तिर्ने (२०७७) करदाता दिइएका मध्ये को हुन?
- उपेन्द्र महतो
- विनोद चौधरी
- विजय कुमार श्रेष्ठ
- विजय कुमार शाह
Report this question
५. नेपालले भन्सार जांचपासमा ASYCUDA लाई कहिले देखि प्रयोगमा ल्याउन थालेको हो ?
- सन् १९९६
- सन् १९९७
- सन् १९९८
- सन् १९९९
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel