१. सन् २०२३ अप्रिल ४ मा विश्व बैङ्कद्वारा सार्वजनिक ‘नेपाल डेभलपमेन्ट अपडेट : फाइन–ट्युनिङ पोलिसी इन अ टर्बुलेन्ट इन्भाएरन्मेन्ट’ प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान...
2023-04-12
१. थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले संसद् विघटन कहिले गरेका हुन् ? सन् २०२३ मार्च २० राजपत्रमा प्रकाशित एक विज्ञप्तिमा विघटनको घोषणा गरिएको र निर्वाचन आयोगले मतदानको मिति पछि पुष्टि...
2023-04-05
१. १२औँ राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालको कुल जनसङ्ख्या कति रहेको छ ? २,९१,६४,५७८ जनगणना २०७८ सम्बन्धी सङ्क्षिप्त विवरण – नारा : मेरो गणना, मेरो सहभागिता – पूर्ण नतिजा प्रकाशन :...
2023-03-29
१. ९५औँ संस्करणको प्रसिद्ध ओस्कार अवार्डमा सर्वोत्कृष्ट फिल्मको उपाधि जित्ने चलचित्र कुन हो ? एभ्रिथिङ एभ्रिह्वेयर अल एट वान्स यस फिल्मले सर्वोत्कृष्ट फिल्मको उपाधि र निर्देशनसहित सात विधामा सर्वाधिक...
2023-03-22
१. नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेल राष्ट्रपति पदमा कहिले चयन हुनुभएको हो ? वि.सं. २०७९ फागुन २५ पौडेलले फागुन २९ मा पद तथा गोपनीयताको सपथ ग्रहणसँगै पदभार सम्हाल्नुभएको...
2023-03-15
१. सन् २०२३ फेब्रुअरीमा दक्षिण अफ्रिकामा सम्पन्न महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो ? अस्ट्रेलिया अस्ट्रेलियाले घरेलु टिम दक्षिण अफ्रिकालाई १९ रनले हराएर सो उपाधि जितेको।...
2023-03-08
१. साहसिक खेलमा एसियाकै उत्कृष्ट घोषित हुन सफल राष्ट्र कुन हो ? नेपाल (सन् २०२३ फेब्रुअरी) मलेसियामा आरएनए मिडिया ग्रुपले गरेको स्वतन्त्र अध्ययनबाट नेपाल एसियामै साहसिक खेल गतिविधिमा ‘प्रथम मुलुक’...
2023-03-01
१. कवि मोहनहिमांशु थापाको निधन कहिले भएको हो ? वि.सं. २०७९ फागुन ४ २. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले हालै सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनअनुसार देशकै उत्कृष्ट बन्न सफल स्थानीय तह कुन...
2023-02-22
१. राजस्व सङ्कलनले नकारात्मक लय समातेसँगै सरकारले आ.व. २०७९÷८० को बजेटको आकार घटाउँदै कति कायम गरेको छ ? १५ खर्ब ४९ अर्ब ९९ करोड आर्थिक सूचकहरूमा क्रमिक सुधार हुँदै गए पनि सरकारको लक्ष्यअनुसार...
2023-02-15
१. नेपाल राष्ट्र बैङ्कका पहिलो गभर्नर हिमालयशमशेर जबराको निधन कहिले भएको हो ? वि.सं. २०७९ माघ २२ वि.सं. १९८४ पुसमा जन्मिएका जबरा नेपाल राष्ट्र बैङ्क स्थापना (वि.सं. २०१३ वैशाख १४) भएपछि पहिलो गभर्नर...
2023-02-08
१. नेपालको कुन नदीबाट लगिएको शिलाबाट भारतको अयोध्यास्थित राम मन्दिरमा श्रीरामको बालस्वरूप मूर्ति बनाइने भएको छ ? कालीगण्डकी पवित्र कालीगण्डकी नदीका दुई शिला पोखराबाट जनकपुर हुँदै २०७९ माघ १६ मा अयोध्यातर्फ...
2023-02-01
१. बहराइन राज्यले प्रदान गर्ने प्रतिष्ठित इसा पुरस्कारबाट सम्मानित नेपाली चिकित्सक को हुन् ? डा. सन्दुक रुइत मानवीय सेवा तथा अन्धोपन निवारणमा उत्कृष्ट योगदान पु-याएबापत वरिष्ठ आँखा रोग विशेषज्ञ डा. रुइत...
2023-01-25
१. नेपालमा प्रथम ‘राष्ट्रिय कृषि जैविक विविधता दिवस’ कहिले मनाइयो ? वि.सं. २०७९ माघ १ ‘जीवन तथा वातावरणका लागि कृषि जैविक विविधता’ नाराका साथ यो दिवस मनाइएको । नेपालमा जैविक...
2023-01-18
१. २२औँ संस्करणको आहा रारा पोखरा गोल्डकप–२०७९ को उपाधि कसले जित्यो ? सङ्कटा क्लब वि.सं. २०७९ पुस २३ मा पोखरा रङ्गशालामा भएको फाइनलमा सङ्कटाले पाहुना टोली भुटनिज युथ स्पोर्टस् क्लब...
2023-01-11
१. देशको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन कहिले गरिएको हो ? वि.सं. २०७९ पुस १७ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा सो विमानस्थल उद्घाटन...
2023-01-04
१. नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक प्रधानमन्त्री पदमा कहिले नियुक्त हुनुभएको हो ? वि.सं. २०७९ पुस १० राष्ट्रपति विद्यादेवी...
2022-12-28
१. कतार वल्र्ड कप–२०२२ को उपाधि चुम्न सफल राष्ट्र कुन हो ? अर्जेन्टिना (उपविजेता : फ्रान्स, तृतीय : क्रोएसिया) साबिक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै दक्षिण अमेरिकी राष्ट्र...
2022-12-21
१. प्रतिष्ठित अमेरिकी आर्थिक म्यागेजिम फोब्र्सद्वारा सन् २०२२ डिसेम्बरमा सार्वजनिक विश्वका शक्तिशाली महिलाको सूचीको पहिलो स्थानमा रहन सफल महिला को हुन् ? उर्सुला भोन डेर लिएन (युरोपेली आयोगकी अध्यक्ष) सो...
2022-12-14
१. मधेश प्रदेशकै पहिलो बालविवाहमुक्त नगरपलिका कुन हो ? सुरुङ्गा सप्तरीको सुरुङ्गा नगरपालिका वि.सं. २०७९ मङ्सिर १४ मा बालविवाहमुक्त नगरपालिका घोषित भएको । नगरपालिकाको बालविवाहमुक्त अभियान सञ्चालन...
2022-12-07
१. संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए)को तथ्याङ्कअनुसार विश्वको जनसङ्ख्या कति पुगेको छ ? आठ अर्ब यूएनएफपीएले सन् २०२२ नोभेम्बर १५ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वको जनसङ्ख्या आठ अर्ब...
2022-11-30
on 19 Feb, 2023
on 20 Apr, 2023
on 15 Jan, 2023
on 11 May, 2019
on 09 Oct, 2020
on 07 Sep, 2017
on 31 Dec, 2017
on 04 Aug, 2017
on 24 Nov, 2017
on 17 Jan, 2018