Current Affair Quiz: समसामयिक ज्ञान क्विज सेट ६३
1. 'Bank Of the Year 2022' को उपाधी कुन बैंकले प्राप्त गर्यो ?
- नविल बैंक लि
- प्रभू बैंक लि
- नेपाल इन्भेष्टमेन्ट बैक लि
- एनएमबी बैंक लि
2. अन्तराष्ट्रिय मानव अधिकार दिवस २०२२ को नारा के तय गरिएको छ ?
- EQUALITY - Reducing inequalities, advancing human rights
- Recover Better - Stand Up for Human Rights
- Dignity, Freedom, and Justice for All
- कुनै पनि होइन
3. फिफा विश्वकप फुटबल २०२२ मा छनौट चरणबाटै बाहिरिने पहिलो मुलुक कुन हो ?
- इरान
- जापान
- कतार
- द. कोरिया
4. षडानन्द राष्ट्रिय पुरस्कार २०७९ कस्लाई प्रदान गरियो ?
- प्रा डा सोम प्रसाद खतिवडा
- दुर्गा प्रसाद अधिकारी
- प्रा डा बद्री बिशाल भट्टराई
- डा तिर्थ बहादुर श्रेष्ठ
5. कतार, फिफा विश्वकप २०२२ मा पहिलो गोल गर्ने खेलाडी को हुन् ?
- लियोनल मेस्सी
- क्रिस्चयानो रोनाल्डो
- लेवान्डोस्की
- भ्यालेन्सिया
6. नयाँ पुस्तक 'जगत्कारु' का लेखक को हुन् ?
- उज्ज्वल प्रसाईं
- केशव सिलवाल
- किरन आचार्य
- बसन्त बस्नेत
7. कमला भासिन अवार्ड २०२२ प्राप्त गर्ने नेपाली महिला को हुन् ?
- अनुराधा कोइराला
- डा केशरी लक्ष्मी मानन्धर
- शुसिला कार्की
- नातिसरा राई
8. World Cities Day 2022 (अक्टोबर ३१) को नारा के तय भएको थियो ?
- Better City, Better Life
- Valuing Our Communities and Cities
- Act Local to Go Global
- सबै गलत
9. क्षेत्रफलको आधारमा भारतको सबैभन्दा ठूलो जिल्ला कुन हो ?
- कच्छ
- ठाडे
- लेह
- वैङ्गलोर
10. मिसेस् नेपाल युनिभर्स २०२२ को उपाधी विजेता को हो ?
- बिनु लामिछाने
- सन्नी शाही
- मनिषा डंगोल
- विमला बुढाथोकी
11. 'म गोल्डेन बुट होइन, विश्वकप जित्न कतार आएको हुँ' कतार वर्ल्डकप २०२२ का सन्दर्भमा यो भनाई कस्ले भनेको हो ?
- लियोनल मेस्सी
- केलियन एम्बाप्पे
- क्रिष्चियानो रोनाल्डो
- नेयमार
12. नान्सेन शरणार्थी पुरस्कार २०२२ कस्लाई प्रदान गरियो ?
- जोन वाइडेन
- डा एन्जेला मर्केल
- जेलेन्स्की
- ऋषि सुनक
13. विश्वमा सबैभन्दा बढी प्रयोग हुने इन्टरनेट साइट तलका मध्ये कुन हो ?
- www.yahoo.com
- www.google.com
- www.hotmail.com
- www.gmail.com
14. 'ढल्किएको आकाश' कृतिका लेखक को हुन् ?
- आनन अच्युत
- गोविन्द गीरी प्रेरणा
- पपुवा न्युगीनी
- किरन आचार्य
15. राष्ट्रिय कर दिवस २०७९ को अवसरमा व्याक्तिगत आयतर्फ सबै भन्दा धेरै कर बुझाएर सम्मानित हुने व्याक्ति को हुन् ?
- सिद्धार्थ शमसेर जवरा
- उपेन्द्र महतो
- विनोद चौधरी
- वियज कुमार शाह
16. सन् २०२२ नोभेम्बर १५ मा विश्वको जनसंख्या कति पुगेको संयुक्त राष्ट्र संघले घोषणा गरेको छ ?
- ६ अर्ब
- ७ अर्ब
- ८ अर्ब
- ९ अर्ब
17. चीनका पुर्व राष्ट्रपति चियाङ चेमिनको निधन कहिले भयो ?
- सन् २०२२ नोभेम्बर २०
- सन् २०२२ नोभेम्बर २३
- सन् २०२२ नोभेम्बर २५
- सन् २०२२ नोभेम्बर ३०
18. प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ मा सबैभन्दा कम मतदाता भएको क्षेत्र कुन हो ?
- जुम्ला
- मुस्ताङ
- मनाङ
- मुगु
19. प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ मा ३ प्रतिशत थ्रेसहोल्ड मत कटाएर कति वटा पार्टी राष्ट्रिय पार्टी बनेका छन् ?
- ५
- ७
- ६
- ८
20. 'PMTCT' केसँग सम्बन्धित छ ?
- कालाजार रोगको रोकथाम
- क्षयरोग रोगको रोकथाम
- हात्तिपाइले रोगको रोकथाम
- आमाबाट बच्चामा सर्ने HIV को रोकथाम
21. इसिमोडद्धारा "एन्ड्रेस शिल्ड मेमोरियल माउन्टेन सम्मान २०२२" प्राप्त गर्ने नेपाली को हुन् ?
- वेगम अमजड
- कपिल त्रिपाठी
- कामिरीता शेर्पा
- वसन्तप्रताप सिंह
22. फिफा विश्वकप फुटबलमा लगातार पाँच प्रतियोगितामा गोल गर्ने पहिलो खेलाडी को हुन् ?
- मुलर
- लियोनल मेस्सी
- क्रिष्चियानो रोनाल्डो
- थियागो सिल्भा
23. जन्मने बित्तिकै शिशुलाई लगाइने खोप कुन हो ?
- डीपीटी
- बीसीजी
- पोलियो
- पीसीभी
24. हालसालै कजाकस्तानको 'वास्ताउ अन्तराष्ट्रिय फिल्म फेस्टिभल'मा उत्कृष्ट वृत्तचित्र अवार्ड प्राप्त गर्ने कामिरीता शेर्पामाथी बनाइएको वृत्तचित्र कुन हो ?
- स्नो म्यान
- हिमालयन
- एडभ्यानचर म्यान
- एभरेष्ट म्यान
25. When is the ‘International Day of Persons with Disabilities’ observed annually?
- 1 December
- 3 December
- 5 December
- 7 December
26. "श्रम संस्कृति पार्क" कहाँ निर्माणाधिन छ ?
- हिले, धनकुटा
- सुरुङ्गा, झापा
- धरान, सुनसरी
- विराटनगर, मोरङ
27. CITES COP19 has recently accepted the proposal to downgrade the status of which animal?
- Himalayan Yak
- Indian Soft Turtle
- Southern white rhinos
- Great Indian Bustard
28. तल दिइएको देश र खेलाडीका सम्बन्धमा कुन जोडा सही छ विकल्पबाट रोज्नुहोस ।
a. इक्वेडोर               - भ्यालेन्सिया
b. अर्जेन्टिना             - डी. मारिया
c. मोरक्को               - हाकिमी
d. क्रोएशिया             - लुका मोर्ड्रिच
- a र b सही c र d गलत छ
- a, d र c सही b गलत छ
- सबै सही छन्
- सबै गलत छन्
29. नेपालमा सामाजिक सुरक्षा दिवस कहिले मनाइने गरिएको छ ?
- कार्तिक ११
- मंसिर ११
- मंसिर १
- असोज ११
30. As per the Global Information Technology Report (GITR) 2022, which country tops the Network Readiness Index?
- USA
- Singapore
- India
- Sweden
Quiz Information
| No. of Questions: |
30 |
| Published On: |
2022-12-13 |
| Total Views |
1,380 |
About Author
Chiran Koirala
Lok Sewa Book Writer
More Sets
Share Quiz with Friends !!!
Total Questions:- 30
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel