Current Affair Quiz: समसामयिक ज्ञान क्विज सेट ६४
1. कतार, फिफा विश्वकप २०२२ मा च्याम्पियन हुने टिम कुन हो ?
- अर्मेनिया
- फ्रान्स
- अर्जेन्टिना
- क्रोएशिया
2. २८ औं "प्रकास मानव अधिकार पुरस्कार २०७९" कस्लाइ प्रदान गरियो ?
- सत्यमोहन जोशी
- गजेन्द्र बुढाथोकी
- राजुराम भुल
- तपबहादुर मगर
3. महशा अमिनी (Mahsa Amini) कुन देशकी विद्रोही नारी हुन् ?
- इराक
- यमन
- इरान
- अफगानिस्तान
4. काठमाडौ महानगरपालिकाद्धारा महानगरीय सुशासन पत्रकारिता पुरस्कार २०७९ कस्लाई प्रदान गरियो ?
- शोभा शर्मा
- सरिता तिवारी
- विनु सुवेदी
- रीना मोक्तान
5. कतार, फिफा विश्वकप २०२२ मा सेमिफाइनलमा पुग्ने टिम कुन कुन हुन् ?
- अर्जेन्टिना, फ्रान्स, ब्राजिल, स्पेन
- अर्जेन्टिना, फ्रान्स, क्रोएशिया, पोर्चुगल
- अर्जेन्टिना, फ्रान्स, पोर्चुगल, मोरक्को
- अर्जेन्टिना, फ्रान्स, क्रोएशिया, मोरक्को
6. नयाँ पुस्तक 'एक्लो' का लेखक को हुन् ?
- उज्ज्वल प्रसाईं
- विप्लव ढकाल
- बुद्धिसागर
- बसन्त बस्नेत
7. जापान सरकारद्धारा सन् २०२२ मा ग्रान्ड कोर्डनः दि अर्डर अफ द राइजिङ सन विभूषण प्राप्त गर्ने को हुन् ?
- चित्र बहादुर केसी
- के पी शर्मा ओली
- गगन थापा
- रामचन्द्र पौडेल
8. नेपालको संविधान बमोजिम प्रदेश सभामा सबै प्रदेशका गरी जम्मा कति जना प्रदेश सांसद रहने व्यवस्था छ ?
- २७५ जना
- १६५ जना
- ५५० जना
- ११० जना
9. हालसालै पेरुमा (सन् २०२२ डिसेम्बर) पहिलो महिला राष्ट्रपति को भइन ?
- डिना बोलुआर्ते
- पेड्रो क्याष्ट्रिओ
- अल्बर्टो फुजिमोरी
- कुनै पनि होइन
10. काठमाडौमा सम्पन्न किम्फ २०२२ मा नेपाली पानोरमातर्फ सर्बोत्कृष्ट फिल्म कुन भयो ?
- आइरन डिगर
- ह्विल्स अन द बस
- दिइएका दुवै भए
- दिइएका दुवै भएनन्
11. कतार विश्वकप २०२२ मा पहिलो ह्याट्रिक गर्ने खेलाडी को हुन् ?
- लियोनल मेस्सी, अर्जेन्टिना
- गोन्कालो रामोश, पोर्चुगल
- केलियन एम्बाप्पे, फ्रान्स
- नेयमार, ब्राजिल
12. फोर्ब्सको २०२२ डिसेम्बरमा सार्बजनिक विश्वकै शक्तिशाली महिलाको सूचीमा पहिलो नम्बरमा को रहेको छ ?
- एन्जेला मर्केल
- उर्सुला भोन डेर लिएन
- क्रिष्चिना लेगार्ड
- कमला ह्यारिस
13. एयर डाइनेष्टीको हेलिकप्टर ताप्जेजुङमा कहिले दुर्घटना भएको थियो ?
- २०७४ फागुन १५
- २०७५ फागुन १५
- २०७६ फागुन १५
- २०७५ माग १५
14. 'सुश्री पारिजात' कृतिका लेखक को हुन् ?
- गोविन्द गीरी प्रेरणा
- युग पाठक
- बुद्धिसागर
- खगेन्द्र संग्रौला
15. राष्ट्रिय कर दिवस २०७९ को अवसरमा सबै भन्दा धेरै आयकर दाखिला गरेर सम्मानित हुने संस्था कुन हो ?
- नेपाल विद्दुत प्राधिकरण
- नविल बैंक लिमिटेड
- मनकामना दर्शन प्राली
- नेपाल दुरसंञ्चार कम्पनी लिमिटेड
16. कतार विश्वकप २०२२ मा तेस्रो स्थान हासिल गर्ने टिम कुन हो ?
- मोरक्को
- क्रोएशिया
- पोर्चुगल
- ब्राजिल
17. कतार विश्वकप २०२२ मा सर्बोत्कृष्ट भइ गोल्डेल बल जित्ने खेलाडी को हुन् ?
- केलियन एम्बाप्पे
- इन्जो फर्नान्डेज
- एमिलियानो मार्टिनेज
- लियोनल मेस्सी
18. पीरामिड अन्तराष्ट्रिय प्रयोगशाला कुन जिल्लामा अवस्थित छ ?
- जुम्ला
- मुस्ताङ
- सोलुखुम्बु
- मनाङ
19. नेपालमा निजी तवरमा उपलब्ध इन्फ्लूएन्जा तथा फ्लूबिरुद्धको खोप दिइएका मध्ये कुन हो ?
- सानोफी
- फाइजर
- एबोट
- माथी दिइएका सबै
20. 'Phrenology' केसँग सम्बन्धित छ ?
- मुटुसम्बन्धी अध्ययन
- मानव जीवनसम्बन्धी अध्ययन
- आँखासम्बन्धी अध्ययन
- मस्तिष्क र खप्परसम्बन्धी अध्ययन
21. बीबीसी स्पोर्टस् पर्सनालिटी अन्तरगत वर्ल्ड स्पोर्टस् स्टार अफ दि इयर २०२२ को उपाधि कस्ले प्राप्त गर्यो ?
- केलियन एम्बाप्पे
- एल्भरेज
- करिम बेन्जेमा
- लियोनल मेस्सी
22. सिरियल किलर चार्ल्स शोभराज कुन देशका नागरिक हुन् ?
- इटाली
- बेलायत
- फ्रान्स
- इन्डिया
23. दशौं मानव अधिकार अन्तराष्ट्रिय चलचित्र महोत्सवमा सर्वोत्कृष्ट हुने नेपाली फिक्सन फिल्म कुन हो ?
- द मिराज
- फोर नाइट्स
- द आइरन डिगर
- हजुर
24. Which country launched the ‘Surface Water and Ocean Topography (SWOT) spacecraft’?
- USA
- Russia
- Israel
- China
25. भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस २०२२ को नारा के दिइएको छ ?
- Your right, your role: Say no to Corruption
- UNCAC at 20: Uniting the World Against Corruption
- Recover with Integrity to Build Forward Better
- None of these
26. टाइम पत्रिकाले सन् २०२२ को "Time Person of the Year" कस्लाई घोषणा गरेको छ ?
- भ्लादिमिर पुटिन
- सी जिङपिङ्
- भोलोदिमिर जेलेन्सकी
- कमला भासिन
27. "Semeru Volcano" कुन देशमा पर्दछ ?
- फिलिपिन्स
- जापान
- इन्डोनेसिया
- अष्ट्रेलिया
28. तल दिइएको देश र खेलाडीका सम्बन्धमा कुन जोडा सही छ विकल्पबाट रोज्नुहोस ।
a. फ्रान्स         - ओलिभर जिरुड
b. अर्जेन्टिना       - जुलियन एल्भारेज
c. पोर्चुगल        - गोन्कालो रामोश
d. इङ्ल्याण्ड      - मार्कस रासफोर्ड
- a र b सही c र d गलत छ
- a, d र c सही b गलत छ
- सबै सही छन्
- सबै गलत छन्
29. "UNICEF" दिवस प्रत्येक बर्ष कहिले मनाइने गरिएको छ ?
- December 10
- December 11
- December 14
- December 15
30. Which country has announced the historic Nuclear Fusion Breakthrough ?
- China
- USA
- Russia
- India
Quiz Information
| No. of Questions: |
30 |
| Published On: |
2022-12-23 |
| Total Views |
1,469 |
About Author
Chiran Koirala
Lok Sewa Book Writer
More Sets
Share Quiz with Friends !!!
Total Questions:- 30
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel