Current Affair Quiz: समसामयिक ज्ञान क्विज सेट ६७
1. आईसीसी अवार्ड २०२२ को एक विधा 'स्पिरिट अफ क्रिकेट अवार्ड' (उच्च खेल भावना) हात पार्ने नेपाली खेलाडी को हुन् ?
- सोमपाल कामी
- सन्दीप लामिछाने
- आसिफ शेख
- मो. आदिल आलम
2. भ्रष्टाचार र वेथिति विरुद्धको अरब क्रान्ति (Arab Spring) कुन देशबाट शुरु भएको थियो ?
- इजिप्ट
- लिभिया
- ट्युनिसिया
- येमेन
3. ग्लोबल क्रिप्टो एडप्शन इन्डेक्स २०२२ अनुसार क्रिप्टोकरेन्सीको कारोबारमा पहिलो स्थानमा रहेको देश कुन हो ?
- फिलिपिन्स
- एल साल्भाडोर
- भियतनाम
- युक्रेन
4. विश्वविख्यात सरल र कम लागतको मोतियाविन्दुको चिकित्सा पद्धति ‘रुइतेक्टोमी’ का सुरुआतकर्ता को हुन् ?
- डा. उपेन्द्र देवकोटा
- डा. कुमुद धिताल
- डा. भगवान कोइराला
- डा. सन्दुक रुइत
5. सन् २०२३ जनवरीमा थाइल्याण्डको बैंककमा भएको एएसबिसी एसियन यू–२२ बक्सिङ च्याम्पियनसिपमा रजत पदक जित्ने नेपाली महिला खेलाडी को हुन् ?
- हेमा राई
- त्रिशा जवेगु
- सुष्मा शेर्पा
- सुष्मा तामाङ
6. नयाँ पुस्तक 'जङ्क्सन पिपलबोट' का लेखक को हुन् ?
- विप्लव प्रतिक
- बुद्धिसागर
- प्रकाश गुरागाईं
- बसन्त बस्नेत
7. 'World Economic Forum 2023 meeting' को आदर्श वाक्य के रहेको छ ?
- Cooperation in a Fragmented World
- Planet People Partnership
- Inclusive and sustainable growth
- Promotion of Regional Trade?
8. जोडा मिलाउनु होस (Make the pairs) र सही विकल्प छनौट गर्नुहोस् ?
| 1. सन्दुक रुइत |
a. राष्ट्रिय आविष्कार केन्द्र |
| 2. महाविर पुन |
b. परोपकारी अभियन्ता |
| 3. कुलमान घिसिङ |
c. उज्यालो नेपाल |
| 4. डा. गोविन्द केसी |
d. रुइतेक्टोमी |
- 1–a, 2–b, 3–c, 4–d
- 1–d, 2–a, 3–c, 4–b
- 1–d, 2–a, 3–b, 4–c
- 1–d, 2–d, 3–a, 4–c
9. "CRAR" को पूर्णरुप के हो ?
- Capital-to-Risk Augmented assets ratio
- Capital-to-Risk Rate
- Capital-to-Risk Asset Ratio
- Capital to-Risk-weighted Assets Ratio
10. २०७९ माघमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि कस्ले जित्यो ?
- प्रदेश १
- मधेश प्रदेश
- सुदूरपश्चिम प्रदेश
- बागमती प्रदेश
11. बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मौला केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्यूडको भूकम्प कहिले गएको थियो ?
- २०७९ माघ १
- २०७९ माघ १०
- २०७९ माघ ५
- २०७९ माघ १२
12. अन्तराष्ट्रिय भन्सार दिवस २०२३ (जनवरी २६) को आदर्शवाक्य के दिइएको छ ?
- Scaling up Customs Digital Transformation
- Nurturing the next generation: promoting a culture of knowledge-sharing and professional pride in Customs.
- Customs bolstering Recovery, Renewal and Resilience
- Customs Fostering Sustainability for People, Prosperity and the Planet
13. 'तिलाचन ताल' कहाँ पर्छ ?
- बागलुङ
- रोल्पा
- रुकुम
- गुल्मी
14. आफ्नो मृत्युपश्चात शरीरका सम्पूर्ण अंग दान गर्ने घोषणा गर्ने प्रधानमन्त्री को हुन् ?
- पुष्पकमल दाहाल 'प्रचण्ड '
- केपी शर्मा ओली
- गिरीजा प्रसाद कोइराला
- बाबुराम भट्टराई
15. मेगा बैङ्क लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैङ्क मर्जर भई नेपाल इन्भेष्टमेन्ट बैङ्क लिमिटेडको नामबाट एकीकृत कारोबार कहिलेदेखि सुरु भएको थियो ?
- २०७९ पौष १७
- २०७९ पौष २५
- २०७९ पौष २०
- २०७९ पौष २७
16. नेपालमा पहिलो पटक राष्ट्रिय कृषि जैविक विविधता दिवस कुन बर्ष मनाइएको हो ?
- २०७८
- २०७९
- २०७७
- २०७०
17. २०७९ माघ ५ गते निर्वाचित प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे नेपालको कति औं सभामुख हुन् ?
- छैठौं
- सातौं
- आठौं
- नवौं
18. 'साउना कुटनीति' कुन देशसँग सम्बन्धित छ ?
- चीन
- द कोरिया
- फिनल्याण्ड
- न्यूजिल्याण्ड
19. हालसालै (सन् २०२३ जनवरी) न्यूजिल्याण्डको प्रधानमन्त्रीमा को नियुक्त भएका छन् ?
- ज्यासिन्डा अर्डन
- क्रिस हिपकिन्स
- विल इङ्लिस
- विष्टन पिटर्स
20. प्राचीन कालमा आजको कर्णाली प्रदेशलाई के भनिन्थ्यो ?
- स्वर्गपथ
- स्वर्णसंसार
- करनाली
- स्वर्णप्रस्थ
21. २०७९ माघ ७ गते प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित हुने को हुन् ?
- डा. तोसिमा कार्की
- सोभिता गौतम
- पुर्ण कुमारी सुवेदी
- इन्दिरा राना मगर
22. ‘सुस्ता बचाऊ’ आन्दोलनका मुख्य अभियन्ता गोपाल गुरुङको निधन कहिले भयो ?
- २०७९ माघ ५
- २०७९ माघ १
- २०७९ माघ १०
- २०७९ माघ १५
23. हालसालै (२०७९ माघ) मा सोनाम ल्होसार कुन बर्षका रुपमा मनाइयो ?
- बाघ बर्ष
- खरायो बर्ष
- सर्प बर्ष
- सबै गलत
24. तल दिइएको कुन भनाई सही छ विकल्पबाट रोज्नुहोस ।
a. नेपालमा तमू ल्होसार, सोनाम ल्होसार, ग्याल्वो ल्होसार मनाइन्छ ।
b. नेपालमा मुख्यतः गुरुङ, तामाङ, शेर्पा जाति लगायतले ल्होसार मान्छन् ।
c. ल्होसार पुष, माघ र फागुन महिनामा मनाइन्छ ।
- a र b सही c गलत छ
- a र c सही b गलत छ
- सबै सही छन्
- सबै गलत छन्
25. सन् २०२४ मा कोपा अमेरिका फुटबल प्रतियोगिता कुन देशमा हुने भएको छ ?
- ब्राजिल
- USA
- अर्जेन्टिना
- पोर्चुगल
26. साहित्यकार ग्रेटा राणाको निधन कहिले भयो ?
- २०७९ माघ १
- २०७९ माघ १५
- २०७९ माघ ११
- २०७९ माघ १०
27. सन् २०२३ जनवरीमा भएको पब्जी मोवाइल विश्वकपमा द्धितीय स्थान हासिल गर्ने नेपाली टिम कुन हो ?
- RSS
- MRR
- DRS
- S2G
28. तल दिइएका मुख्यमन्त्रीहरुका सम्बन्धमा कुन जोडा सही छ विकल्पबाट रोज्नुहोस ।
a. लुम्बिनी प्रदेश          - लिला गिरी
b. कर्णाली प्रदेp       - राजकुमार शर्मा
c. सुदूरपश्चिम प्रदेश     - राजेन्द्र सिंह रावल
d. गण्डकी प्रदेश        - खगराज अधिकारी
- a र b सही c र d गलत छ
- a, d र c सही b गलत छ
- सबै सही छन्
- सबै गलत छन्
29. सन् २०२३ जनवरीमा भएको इटालियन सुपर कपको विजेता क्लव कुन हो ?
- एसिमिलान
- इन्टरमिलान
- जुभेन्टस
- रोमा
30. What is the name of the world’s longest river cruise, which was flagged off by the Prime Minister?
- MV Ganga Vilas
- MV Bharat Vilas
- MV Gangayaan
- MV Uttarayaan
Quiz Information
| No. of Questions: |
30 |
| Published On: |
2023-01-30 |
| Total Views |
1,177 |
About Author
Chiran Koirala
Lok Sewa Book Writer
More Sets
Share Quiz with Friends !!!
Total Questions:- 30
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel