Current Affair Quiz: समसामयिक ज्ञान क्विज सेट ६८
1. ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क २०२२ (CPI 2022) का अनुसार नेपाल भ्रष्टाचार हुने मुलुकहरुमध्ये कति औं स्थानमा छ ?
- ११७ औं
- ११५ औं
- ११० औं
- ११२ औं
2. नेपाल राष्ट्र बैंकका पहिलो गर्भनर हिमालय शमशेर जबराको निधन कहिले भएको थियो ?
- २०७९ माघ २०
- २०७९ माघ २१
- २०७९ माघ २२
- २०७९ माघ २३
3. 'हेन्ली पासपोर्ट इन्डेक्स २०२३' मा नेपाल कति औं स्थानमा छ ?
- १०० औं
- १०६ औं
- १०२ औं
- १०४ औं
4. हाइड्रोजनद्धारा सञ्चालित विश्वको पहिलो रेलवे लाइन कुन देशको हो ?
- इटाली
- बेलायत
- चीन
- जर्मनी
5. पुरुष सिंगलतर्फ अस्ट्रेलियन ओपन २०२३ को उपाधि विजेता टेनिस खेलाडी को हुन् ?
- राफेल नाडाल
- स्टेफानोज सिसिपास
- आर्यना सबालेन्का
- नोभाक जोकोभिच
6. नयाँ पुस्तक 'घरको शिक्षा' का लेखक को हुन् ?
- विप्लव प्रतिक
- बुद्धिसागर
- दामोदर न्यौपाने
- बसन्त बस्नेत
7. 'World Cancer Day 2023 (फेब्रुअरी ४)' को आदर्श वाक्य के रहेको छ ?
- Close the care gap
- I Am and I Will
- We can. I can
- Not Beyond Us
8. जोडा मिलाउनु होस (Make the pairs) र सही विकल्प छनौट गर्नुहोस् ?
| 1. पेले |
a. २०२० नोभेम्बर २५ |
| 2. म्यारोडना |
b. २०२२ डिसेम्बर ३१ |
| 3. एलिजावेथ द्धितीय |
c. २०२२ सेप्टेम्बर ८ |
| 4. पोप बेनेडिक्ट XVI |
d. २०२२ डिसेम्बर २९ |
- 1–a, 2–b, 3–c, 4–d
- 1–d, 2–a, 3–c, 4–b
- 1–d, 2–a, 3–b, 4–c
- 1–d, 2–d, 3–a, 4–c,
9. "COMPUTER" को पूर्णरुप के हो ?
- Common Operating Machine Purposely Used for Technical and Educational Research
- Capital Operating Machine Purposely Used for Technological and Educational Research
- Common Operating Machine Purposely Used for Technological and Environmental Research
- Common Operating Machine Purposely Used for Technological and Educational Research
10. हृदयचन्द्र सिंह पत्रकारिता पुरस्कार २०७९ कस्लाई प्रदान गरियो ?
- कृष्ण केसी
- याम शर्मा
- डा. बालकृष्ण चापागाई
- बिरेन्द्र कुमार शाह
11. ‘गलत बाटाबाट सही लक्ष्यमा पुग्न सकिन्न’ यो भनाई कस्को हो ?
- नेपोलियन बोनापार्ट
- महात्मा गान्धी
- शेक्सपियर
- लक्ष्मी प्रसाद देवकोटा
12. 'World Wetlands Day 2023' को आदर्शवाक्य के दिइएको छ ?
- Wetlands Action for People and Nature
- It's Time for Wetlands Restoration
- Wetlands and water
- Wetlands and Biodiversity
13. इन्टरनेसनल एस्ट्रोनोमिकल युनियन माइनर प्लानेट सेन्टरका अनुसार बृहस्पती ग्रहका हाल सम्म (सन् २०२३) कतिवटा चन्द्रमा (उपग्रह) पत्ता लागेको छ ?
- ८८
- ९२
- ८३
- ९५
14. सन् २०२२ मार्चमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडी (बिम्स्टेक) को पाँचौँ सम्मेलन कहाँ सम्पन्न भएको थियो ?
- श्रीलंका
- भुटान
- इन्डिया
- थाइल्याण्ड
15. पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन कहिले भएको थियो ?
- २०२३ फ्रेबुअरी १
- २०२३ फ्रेबुअरी ३
- २०२३ फ्रेबुअरी ४
- २०२३ फ्रेबुअरी ५
16. २०७९ माघ २३ गते राष्ट्रिय सभाको उपाध्यक्षमा को निर्वाचित भइन् ?
- अष्टलक्ष्मि शाक्य
- उर्मिला अर्याल
- रेखा शर्मा
- इन्दिरा राना मगर
17. बंगलादेशको बोगुरामा आयोजित ‘तेस्रो बोगुरा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२३’ मा उत्कृष्ट वृत्तचित्र अवार्ड जित्ने नेपाली वृत्तचित्र कुन हो ?
- आइरन गर्ल
- गड्स बफेल्लो
- फूलवारी
- गोरु पर्व
18. सन् २०२२ मा सबैभन्दा बढी रेमिट्यान्स भित्राउने मुलुक कुन हो ?
- चीन
- फिलिपिन्स
- इन्डिया
- मेक्सिको
19. नेपालको संविधानको कुन भागमा एक वटा मात्र धारा राखिएको छ ?
- ३३
- ३४
- ३५
- ३२
20. कर्णाली नदीलाई रैथाने तिब्बती भाषामा के भनेर चिनिन्छ ?
- माप्चालेन
- स्वर्णमाप्चा
- करनाली
- माप्चा खम्बाब
21. भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा राखिने मूर्ति बनाउन हालसालै नेपालको कुन नदीबाट २ वटा शिला (पथ्थर) लगिएको छ ?
- सप्तकोशी
- कर्णाली
- शाली नदी
- काली गण्डकी
22. तल दिइएका सम्बन्धमा कुन जोडा सही छ विकल्पबाट रोज्नुहोस ।
a. बृहस्पती             - ९२ वटा चन्द्रमा
b. शनी                 - ८३ वटा चन्द्रमा
c. अरुण                 - २७ वटा चन्द्रमा
d. बरुण                 - १४ वटा चन्द्रमा
- a र b सही c र d गलत छ
- a, d र c सही b गलत छ
- सबै सही छन्
- सबै गलत छन्
23. ‘World Economic Situation and Prospects 2023’ report कुन संस्थाले जारी गर्यो ?
- World Bank
- United Nations
- World Economic Forum
- Asian Development Bank
24. तल दिइएको कुन भनाई सही छ विकल्पबाट रोज्नुहोस ।
a.आधुनिक मानवको पुर्खा 'होमो इरेक्टस' हो ।
b. लगभग ३२ लाख वर्षअघिको मानिने लुसी (अष्ट्रेलोपीथेकस अफारेन्सिस) इथियोपियामा फेला परेको थियो ।
c. दक्षिण एशियामा पहिलो बसाइँ सराइ लगभग मेसोपोटामियाकै समयमा खेती गर्न थालेका इरानी समुदाय गहुँ, जौं जस्ता वालीको खेतीको अभ्यास लिएर इरानी कृषक सिन्धु घाँटीमा प्रवेश गरेका थिए ।
- a र b सही c गलत छ
- a र c सही b गलत छ
- सबै सही छन्
- सबै गलत छन्
25. 'ग्लोबल स्टुडेन्ट इन्टरप्रिन्योर अवार्ड २०२३' कस्ले प्राप्त गरेका छन् ?
- सोनी पोखरेल
- समिर फुयाँल
- निर्माण खड्का
- सबै गलत
26. What is the name of the first Indian space mission to observe the Sun?
- Aditya-L1
- Surya-L1
- Rakshak-L1
- Samyukth-L1
27. पृथ्वीबाट सबै भन्दा नजिकको ग्रह कुन हो ?
- शुक्र
- मंगल
- बुध
- बृहस्पत्ति
28. तल दिइएका सम्बन्धमा कुन जोडा सही छ विकल्पबाट रोज्नुहोस ।
a. सहलेस फुलवारी             - सिरहा
b. आईटि पार्क                   - काभ्रेपलाञ्चोक
c. शङ्खधर शाख्वा पार्क       - काठमाडौं
d. शालिग्राम संग्रहालय           - बागलुङ
- a र b सही c र d गलत छ
- a, d र c सही b गलत छ
- सबै सही छन्
- सबै गलत छन्
29. ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क (CPI 2022) २०२२ का अनुसार सबै भन्दा कम भ्रष्टाचार हुने मुलुक कुन हो ?
- अष्ट्रेलिया
- डेनमार्क
- सिंगापुर
- स्विटजरल्याण्ड
30. Which country issued a notice to Pakistan seeking modification of the 1960 Indus Waters Treaty (IWT)?
- USA
- India
- Russia
- China
Quiz Information
| No. of Questions: |
30 |
| Published On: |
2023-02-07 |
| Total Views |
1,109 |
About Author
Chiran Koirala
Lok Sewa Book Writer
More Sets
Share Quiz with Friends !!!
Total Questions:- 30
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel