प्रहरी जवानमा जागिरका लागि भर्ना खुल्यो, ५ हजार भन्दा धेरै भर्ना लिइने
काठमाडौँ । नेपाल प्रहरीले पाँच हजार भन्दा बढी नयाँ प्रहरी भर्ना गर्ने भएको छ ।
प्रहरी जवान पदका लागि आज विज्ञापन निकालेर कार्यालयले खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार ५ हजार २ सय २७ जना नयाँ प्रहरी...