Welcome, Guest

सहायक सूचक


Subscription
Price (NPR)
8
Model Sets
500+
Subscribers

Subscribe to TayariPLUS for unlimited access to all resources

TayariPLUS को subscription मा पाउनुहोस :-

- लोक सेवा आयोग द्वारा लिने विभिन्न परिक्षाको मोडेल सेट हरु
- साप्ताहिक लोक सेवा समसामायिक शृंखला
- साप्ताहिक समसामायिक Quiz
View Model Sets

माग पद संख्या:
५१ ( खुला - २८ , आदिवासी/ जनजाति - ८ , मधेशी - ७, महिला - ४ ,दलित - ३, पिछडिएको क्षेत्र - १ )

शैक्षिक योग्यता :
मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा एसएलसी वा एसइइ वा सो सरहको उपाधि प्राप्त गरेको । ग्रेडिङ पद्धतिबाट शैक्षिक योग्यता हासिल गरेको हकमा GPA 2 वा सो भन्दा माथिको ग्रेड प्वाइन्ट प्राप्त गरेको हुनुपर्नेछ । विदेशी शैक्षिक संस्थाबाट सो सरहको शैक्षिक योग्यता प्राप्त गरेको भए त्रि.वि.वि.बाट समकक्ष निर्धारण गरिएको प्रमाणपत्र पनि पेस गर्नुपर्नेछ

उमेर :
छनौट हुने सालको वैशाख १ गते महिला, पुरुष दुवैको हकमा १८ वर्ष पूरा भएको र २५ वर्ष ननाघेका (मिति २०५२।०१।०१ देखि २०५९/०१/०१ सम्म जन्म मिति भएका) ।

परीक्षाको किसिम :
  1. लिखित परीक्षा
  2. विस्तृत स्वास्थ्य परिक्षण
  3. अन्तर्वार्ता

पूर्ण सूचना हेर्न :- यहाँ हेर्नुहोस

पाठ्यक्रम हेर्नुहोस :- यहाँ हेर्नुहोस

Call / Viber / WhatsApp for more information at 9801822891