Welcome, Guest

लोक सेवा समसामायिक शृंखला (भदौ ११ - भदौ २०) २०७८

2078-05-23  /  1.3K 0

१) जनगायक जेबी टुहुरे (जुठबहादुर खड्की) को निधन कहिले भएको हो ? ‍ वि.सं. २०७८ भदौ १० (जन्म- वि.सं. २००१ कार्त्तिक १५, सुनसरी को धरानमा)  वि.सं. २०२१ सालमा पिताको निधन भएपछि उनले आफ्नो नामको पछाडि टुहुरे जोडेका थिए । राजनीतिक रुपमा उनी सुरुवाती दिनमा मालेमा आवद्ध थिए त्यस पछि नेकपा एमाले हुदै वि.सं २०६६ पछि नेकपा माओवादी केन्द्रमा आवद्ध थिए...

Please subscribe to TayariPLUS to view the full content

You need to login to comment.

Facebook Comments