Current Affair Quiz: समसामयिक ज्ञान क्विज सेट ९
1. मदन पुरस्कार २०७५ बाट पुरस्कृत हुने साहित्यकार को हुन?
- कुमार नगरकोटि
- योगेश राज
- बैरागी काँइला `
- निलम कार्की निहारिका
2. नेपाली फिल्म उद्योगमा सिनेमास्कोप भित्राउने निर्देशक किशोर रानाको निधन कहिले भयो ?
- २०७६ भाद्र ५
- २०७६ भाद्र ३
- २०७६ भाद्र ६
- २०७६ भाद्र ४
3. भारतमा ‘वकिल साब’ भनेर कुन चराको उपनामबाट चिनिन्छ ?
- मयूर
- मुनाल
- गरुड
- काग
4. जगदम्बा श्री पुरस्कार २०७५ बाट पुरस्कृत हुने साहित्यकार को हुन?
- योगेश राज
- तिलबिक्रम नेम्बाङ्
- कुमार नगरकोटी
- यज्ञश
5. सन् २०१९ अगष्टमा पृथ्बीको नजिकमा आई अन्तै मोडिएको आकाशिय पिण्डको नाम के थियो?
- २००९ क्यूक्यू २३
- २००८ क्यूक्यू २३
- २००६ क्यूक्यू ३३
- २००६ क्यूक्यू २३
6. ‘एक वन एक पोखरी’ अभियान चलाउने उपमहानगरपालिका कुन हो?
- घोराही उपनपा
- जनकपुर उपनपा
- धनगढी उपनपा
- बुटवल उपनपा
7. नेपालमा बिद्यार्थी भर्ना दिवस कहिले मनाइन्छ?
- जेठ २ गते
- वैशाख १ गते
- जेठ १ गते
- वैशाख २ गते
8. ६२ औं राष्ट्रिय कविता दिवस (२०७६ असार) मा प्रथम हुने कवि को हुन् ?
- फुलमान बल
- संगितस्रोता
- हेम प्रभास
- भुपाल राई
9. ‘अश्वत्थामा’ कृतीका लेखक को हुन् ?
- राजन भट्टराई
- झमक कुमारी
- कुमार भट्टराई
- राजेन्द्र थापा
10. साउदी अरबले सर्वप्रथम महिलालाई सैनिक सेवामा प्रवेश गर्ने व्यवस्था कहिले गर्यो?
- सन् २०१५ जनवरी
- सन् २०१८ फेब्रुअरी
- सन् २०१७ जनवरी
- सन् २०१९ जनवरी
11. नेपालको राष्ट्रिय दिवस कहिले पर्छ ?
- असोज १
- भाद्र ३
- भाद्र १
- असोज ३
12. विश्व सम्पदा दिवस २०१९ (अप्रिल १८) को नारा के थियो?
- Urban Development
- Rural Landscape
- Urban Landscape
- Rural Development
13. अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले........लाई लिएर सन् २०१९ मे मा सङ्कटकाल घोषणा गरे?
- सीमा बिषय
- सूचना प्रविधिको खतरा
- आप्रवासीको गतिविधि
- आतङ्वाद
14. अमेरिकाले कुन देशको सेनालाई सन् २०१९ अप्रिलमा आतङ्कवादी संगठन घोषणा गरेको थियो ?
- इराक
- सिरिया
- सुडान
- इरान
15. यू १९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता २०१९ को बिजेता राष्ट्र कुन हो?
- नेपाल
- युएई
- मलेसिया
- हङकङ्
16. बि.स. २०७६ को युवा बर्ष मोति पुरस्कारकस्लाई प्रदान गरिने भएको छ ?
- शङ्कर चापागाई र हेम प्रभास
- फुलमान वल र संगितस्रोता
- फुलमान वल र नवराज पराजुली
- शङ्कर चापागाईं (धनकुटे कान्छा) र फुलमान वल
17. विश्व व्यापार संगठनको मन्त्री स्तरीय बैठक (२०१९ मे १३ र १४) कहाँ सम्पन्न भयो ?
- बेलायत
- जर्मनी
- भारत
- फ्रान्स
18. नेपालमा कति जिल्लामा व्यावसायिक चिया र कफी खेती गरिन्छ?
- क्रमश १४ र २८
- क्रमश १४ र ३२
- क्रमश १२ र ४२
- क्रमश १४ र ४२
19. विश्व प्रेस स्वतन्त्रता सुचकाङ्क २०१९ मा नेपाल कति औैं स्थानमा छ?
- १०० औं
- १०२ औं
- १०६ औं
- ११० औं
20. प्रदेश मन्त्रीको सवारी साधनको नम्बर प्लेटमा कस्तो रंगको प्रयोग गरिएको छ ?
- रातो र सेतो मिस्रित
- निलो र सेतो मिस्रित
- कालो र सेतो मिस्रित
- पहेंलो
21. सङ्घीय संरचना अनुसार नेपालको नयाँ प्रशासनिक नक्सा कहिले सार्वजनिक भयो?
- २०७५ फाल्गुण १०
- २०७५ फाल्गुण १५
- २०७५ फाल्गुण २०
- २०७५ फाल्गुण २३
22. WWF को नेपाल प्रतिनिधिमा पछिल्लो समय नियुक्त हुने संरक्षणविद् को हुन्?
- डा. घनश्याम गुरुङ्
- मुकेश चालिसे
- हेमसागर बराल
- कालुराम खम्ब
23. हाल नेपालमा कारागार नभएका जिल्ला कति वटा छन्?
- ४
- ५
- ३
- २
24. हाल नेपालमा मन्त्रीपरिषद्को निर्णय हरेक कुन बारमा सार्वजनिक हुने गरेको छ?
- शुक्रबार
- बिहिबार
- बुधबार
- आइतबार
25. रुद्राक्षको राजधानी भनेर कुन जिल्लालाई उपनाम दिइन्छ?
- इलाम
- झापा
- पाँचथर
- संखुवासभा
Quiz Information
| No. of Questions: |
25 |
| Published On: |
2019-08-23 |
| Total Views |
10,167 |
About Author
Chiran Koirala
Lok Sewa Book Writer
More Sets
Share Quiz with Friends !!!
Total Questions:- 25
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel