Current Affair Quiz: समसामयिक ज्ञान क्विज सेट १०
1. निजामती सेवा दिवस, २०७६ को नारा के तय गरिएको छ ?
- सक्षम निजामती प्रशासन : विकास, समृद्धि र सुशासन
- सक्षम निजामती प्रशासन : समृद्धि र सुशासन
- नेपालको निजामती प्रशासन : समृद्धि र सुशासन
- निजामती प्रशासन : संघीयता र सुशासन
2. बरिष्ठ साहित्यकार मदनमणी दीक्षितको निधन कहिले भयो ?
- २०७६ भाद्र १
- २०७६ भाद्र २
- २०७६ साउन ३१
- २०७६ साउन ३०
3. हाल नेपालको फुटवल टिमका प्रशिक्षक को छन् ?
- बालगोपाल महर्जन
- ग्योतोकु कोजी
- योहान कालिन
- उपेन्द्रमान सिंह
4. शिलु महादेवको मन्दिर कहाँ पर्दछ ?
- काठमाडौ
- भक्तपुर
- ललितपुर
- रसुवा
5. रगतमा ‘क्रिएटिनिन’को मात्रा वृद्धि भएमा.........सम्बन्धि स्वस्थ्यमा असर देखापर्दछ ?
- मस्तिष्क
- मुटु
- फोक्सो
- मृगौला
6. कुन प्रदेशले वनमा मन्त्रिपरिषद् बैठकको आयोजना गर्यो ?
- प्रदेश १
- गण्डकी प्रदेश
- प्रदेश ३
- प्रदेश २
7. प्रदेश २ ले प्रदेश लोकसेवा आयोगको अध्यक्षमा कसलाइ नियुक्ती गर्यो ?
- सत्य प्रसाद मण्डल
- शैलेन्द्र झा
- डा. बिरेन्द्र प्रसाद यादव
- डा. सुरेन्द्र प्रसाद यादव
8. Pioneer ICT Award 2019 प्राप्त गर्ने व्याक्ति को हुन् ?
- डा.समिर मास्के
- अमित अग्रवाल
- महावीर पुन
- विजय तिमिल्सिना
9. ‘अटल मिथिला सम्मान २०१९’ बाट कस्लाई सम्मानित गरियो ?
- अल्का याग्नीक
- नितेश झा
- धिरेन्द्र प्रेमर्षि
- दिइएका सबै
10. भारतका पुर्व बिदेश मन्त्री सुस्मा स्वराजको निधन कहिले भयो ?
- सन् २०१९ अगष्ट ५
- सन् २०१९ अगष्ट ६
- सन् २०१९ अगष्ट ४
- सन् २०१९ अगष्ट ७
11. नेपालमा मुख्यतः युरेनियमको खानीको सम्भावना कुन जिल्लामा भएको मानिन्छ ?
- काभ्रेपलाञ्चोक
- इलाम
- धनकुटा
- मुस्ताङ्
12. नेपालमा कुन साहित्कारलाई ‘माड्साब’ उपनामले चिनिन्छ ?
- खगेन्द्र संग्रौला
- मदनमणी दीक्षित
- विप्लव प्रतिक
- तिल बिक्रम नेम्बाङ्
13. ‘एम्बुस प्रिडेटर्स’ भन्नाले कुन जिवलाई चिनिन्छ ?
- हाइना
- गोही
- ह्वेल
- गंगटो
14. अभिनेत्री सुभद्रा अधिकारीको निधन कहिले भएको थियो ?
- २०७६ साउन २९
- २०७६ साउन ३०
- २०७६ साउन ३१
- २०७६ साउन ३२
15. अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०१९ मा विश्व अर्थतन्त्र वृद्धिदर कति कायम हुने प्रक्षेपण गरेको छ ?
- ३.२ प्रतिशत
- ३.३ प्रतिशत
- ३.५ प्रतिशत
- ३ प्रतिशत
16. ‘मरेपछि फोहोर वागमतीमा सद्गत नगर्नू’ भन्ने व्यहोराको इच्छापत्रमा कति जना व्याक्तिले हस्ताक्षर गरेका थिए ?
- ६०
- ७०
- ६५
- ६६
17. ‘पद्य्मश्री साधना सम्मान २०७५’ कस्लाई प्रदान गरिने भएको छ ?
- रमेश सायन
- नयनराज पन्त
- डा. महेशराज पन्त
- डा. तारानाथ शर्मा
18. नेपालमा महिलाहरु जस्तै पुरुषहरु निर्जला व्रत बस्ने पर्व कुन हो ?
- कुशेऔशी
- अट्वारी पर्व
- जनैपूर्णीमा
- कुनै पनि होइन
19. नेपाली साहित्यमा ‘फलामको मान्छे’ उपनामले कस्लाई चिनिन्छ ?
- फुलमान बल
- हेम प्रभास
- दुर्गालाल दाहाल
- नयनराज पन्त
20. बी.पी. साहित्य सम्मान २०७६ बाट पुरस्कृत हुने साहित्यकार को हुन ?
- नयनराज पाण्डे
- बैरागी काँइला
- अभि सुबेदी
- सत्यमोहन जोशी
21. रुसले पहिलो पटक अन्तरिक्षमा पठाएको (२०१९ सेप्टेम्बर) मानवाकृत रोबोटेको नाम के थियो ?
- किरोवो
- चाङ्
- सोयुज
- फेदोर
22. यूईएफए बर्ष खेलाडी २०१९ बाट सम्मानित खेलाडी को हुन् ?
- भिर्गिल भान डाइक
- लियोनल मेस्सी
- क्रिस्चियानो रोनाल्डो
- लुका मोड्रिच
23. ‘म अघि बढ्छु’ अभियान कुन प्रदेशले ल्याएको अभियान हो ?
- प्रदेश २
- प्रदेश १
- प्रदेश ३
- प्रदेश ५
24. नेपालमा पहिलो पटक मन्त्रीपरिषद्को बैठक भिडियो कन्फ्रेन्स मार्फत कहिले बस्यो ?
- २०७६ भाद्र ८
- २०७६ भाद्र ९
- २०७६ भाद्र १०
- २०७६ भाद्र ११
25. ‘हरित प्रदेश’ अभियानको शुरुवात कहिलेबाट गरिएको हो ?
- २०७६ भाद्र ४
- २०७६ भाद्र १०
- २०७६ भाद्र १
- २०७६ भाद्र ७
Quiz Information
| No. of Questions: |
25 |
| Published On: |
2019-09-04 |
| Total Views |
13,324 |
About Author
Chiran Koirala
Lok Sewa Book Writer
More Sets
Share Quiz with Friends !!!
Total Questions:- 25
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel