Current Affair Quiz: समसामयिक ज्ञान क्विज सेट ११
1. आफ्नै नगर गान भएको मुलुककै पहिलो नगरपालिका कुन हो?
- दमक नगरपालिका
- राजविराज नगरपालिका
- तारकेश्वर नगरपालिका
- तिलोत्तमा नगरपालिका
2. ‘मजनु सफाया अभियान’के सँग सम्बन्धित छ?
- फोहोर व्यवस्थापन
- डेंगु नियत्रन्ण
- भ्रष्टाचारी पक्राउ
- छात्रा जिस्काउने पक्राउ
3. इन्डियाको मोतिहारी देखि नेपालको अमलेखगञ्ज सम्मको पेट्रोलियम पाइपलाइनको कुल लम्बाइ कति छ ?
- ६५ कि.मि.
- ५९.२ कि.मि.
- ६९.२ कि.मि.
- ७२ कि.मि.
4. सत्यमोहन जोशीको तस्विर अंकित सिक्का कुन कुन सार्वजनिक गरिएको छ?
- रु १००
- रु १०००
- रु २५००
- दिइएका सब
5. बिश्वमा फुलफुल्ने वनस्पति मध्ये नेपालमा पाइने प्रजाती कति छन्?
- १५५८
- १४५८
- १६६८
- १६५८
6. ‘पृथ्वी प्रज्ञा पुरस्कार २०७६’ कस्लाई प्रदान गरियो?
- माधव प्रसाद घिमिरे
- बैरागी काँइला
- भैरव रिसाल
- सत्यमोहन जोशी
7. प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार (२०७६) प्राप्त गर्ने व्याक्ति को हुन् ?
- डा.समिर मास्के
- भगवान कोइराला
- डा. सन्दुक रुइत
- सत्यमोहन जोशी
8. ‘फिफा द बेस्ट अवार्ड २०१९, उत्कृष्ट पुरुष खेलाडी को भए ?
- क्रिस्चियानो रोनाल्डो
- ग्रीजमन
- भिर्गिल भान डाइक
- लियोनल मेस्सी
9. बिख्यात समाजशास्त्रि इमानुयल वार्लेस्टाइनको निधन कहिले भयो?
- सन् २०१९ अगष्ट २९
- सन् २०१९ अगष्ट ३१
- सन् २०१९ अगष्ट २४
- सन् २०१९ अगष्ट २७
10. नेपालको ७७ औं खुला दिशामुक्त जिल्ला (२०७६ असोज ४ मा घोषणा) कुन हो?
- बारा
- काठमाडौं
- महोत्तरी
- भोजपुर
11. राष्ट्रिय विज्ञान दिवस २०७६(असोज १) को नारा के हो ?
- विज्ञान तथा प्रविधि, दिगो विकास र समृद्धि
- विज्ञान प्रविधि र नवप्रवर्तन : सामाजिक, आर्थिक रुपान्तरण
- दिगो विकासको आधार, विज्ञान प्रविधि र आविष्कार
- राष्ट्र निर्माणका लागि विज्ञान र प्रविधि
12. ‘मिति २०७५ चैत्रमा बारा र पर्सामा आएको बिनासकारी आँधिको नाम के थियो?
- धुम्रपात
- घुम्रपात
- भुम्रपात
- झुम्रपात
13. मिति २०७६ मा हुने स्थानिय, प्रदेश र संघको उपनिर्वाचन कहिले हुदैछ ?
- २०७६ मंसिर ४
- २०७६ मंसिर १०
- २०७६ मंसिर २४
- २०७६ मंसिर १४
14. RUOK के सँग सम्बन्धित छ?
- डेगुं नियन्त्रण
- बातावरण प्रदुषण
- स्वास्थ्य सेवा
- आत्महत्या घटाउने अभियान
15. ‘मदन पुरस्कारको हाल राशि कति छ?
- २ लाख
- ३ लाख
- ४ लाख
- ५ लाख
16. गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक २०७६ सालमा कस्लाइ प्रदान गरियो?
- स्व. गिरिजा प्रसाद कोइराला
- स्व. सुशिल कोइराला
- स्व. मदन भण्डारी
- स्व. कृष्ण प्रसाद भट्टराई
17. ४० औं सामाजिक सेवा दिवस २०७६ को नारा के हो?
- सुखि र समृद्धि, नेपाल र नेपाली
- सुखि र समृद्ध राष्ट्रिय सोंच, शुसासन र बिकास हाम्रो अठोट
- सुखि र समृद्ध राष्ट्रिय सोंच, समाज बिकास हाम्रो अठोट
- सुखि र समृद्ध राष्ट्रिय सोंच, कानुनको शासन हाम्रो अठोट
18. ‘छाँयाको लस्कार’ कृतिका लेखक को हुन ?
- नयनराज पाण्डे
- आर. के. खम्बु
- अभि सुबेदी
- राजन मुकारुङ्
19. मदन शिला स्राष्टा सम्मान २०७६ मा कस्लाई प्रदान गरिएको छ ?
- माधव प्रसाद घिमिरे
- बैरागी काँइला
- सत्य मोहन जोशी
- मदनमणी दिक्षित
20. ‘कालीचरण’ कस्को पुरानो उपनाम हो ?
- के.पी. शर्मा ओली
- मदन भण्डारी
- काली प्रसाद रिजाल
- रविन्द्र मिश्र
21. ‘जी २० को १५ औं शिखर सम्मेलन २०२० कहाँ हुदैछ ?
- जापान
- साउदी अरेबिया
- अष्ट्रेलिया
- टर्की
22. ‘विद्यालयमा एक दिन, कक्षाकोठामा एक दिन अभियान’ कुन प्रदेशले सञ्चालन गरेको छ ?
- प्रदेश १
- प्रदेश ५
- प्रदेश २
- गण्डकी प्रदेश
23. ‘सन् २०१९ को विश्वको उत्कृष्ट एयरलाइन्स कुन हो?
- सिंगापुर एयरलाइन्स
- अल निप्पन
- थाइ एयरवेज
- कतार एयरलाइन्स
24. १२ औं राष्ट्रिय जनगणना २०७८ को नारा के तय गरिएको छ?
- मेरो गणना : राष्ट्रको लागि
- मेरो गणना : मेरो योगदान
- मेरो गणना : मेरै लागि
- मेरो गणना : मेरो सहभागिता
25. भारतिय सीनेमाको सर्वाधिक ठुलो सम्मान ‘दादा साहेब फाल्के पुरस्कार २०१९’ प्राप्त गर्ने व्याक्ति को हुन ?
- अमिताभ बच्चन
- मनिशा कोइराला
- अमिर खान
- सन्नी देवल
Quiz Information
| No. of Questions: |
25 |
| Published On: |
2019-10-04 |
| Total Views |
22,040 |
About Author
Chiran Koirala
Lok Sewa Book Writer
More Sets
Share Quiz with Friends !!!
Total Questions:- 25
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel