Current Affair Quiz: समसामयिक ज्ञान क्विज सेट १२
1. कलाकार: केशव भट्टराईको निधन कहिले भयो ?
- २०६६/०८/२९
- २०६६/०८/२८
- २०६६/०८/२७
- २०६६/०८/३०
2. कोप २५ कुन देशमा आयोजना भएको हो ?
- चीलि
- स्पेन
- अर्जेन्टिना
- जर्मनी
3. मिस वर्ल्ड २०१९ को ताज कसले पहिरिइन ?
- Ophelymezino
- सुमन राव
- टोनी -एन सिंह
- Vanessa ponce
4. १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालले जम्मा कति पदक जित्यो (स्वर्ण,कास्य ,रजत )?
- २००
- ५१
- २०५
- २०६
5. 'टाइम पर्सन अफ दि इयर २०१९' कस्लाइ घोषणा गरिएको छ ?
- ग्रेटा थनबर्ग
- सान्ना मरिन
- एजेला मर्केल
- मलाला
6. 'कारा' उपन्यासका उपन्यासकार को हुन ?
- निलम कार्की निहारिका
- सुसिला कार्की
- योगेश राज
- सरस्वती प्रतिक्षा
7. नास्ट प्रविधि पुरस्कार २०७६ कस्लाइ प्रदान गरियो ?
- सन्दुक रुइत
- महाविर पुन
- कुलमान घिसिङ
- डा.रविन्द्र
8. हाल मानव विकासमा नेपाल कति औं स्थानमा छ ?
- १४५ औं
- १४६ औं
- १४९ औं
- १४७ औं
9. 'बैंक खाता छोरीको ,सुरक्षा जीवन भरीको' कुन प्रदेशले ल्याको कार्यक्रम हो ?
- कर्णाली प्रदेश
- गण्डकी प्रदेश
- प्रदेश १
- प्रदेश २
10. cop 26 कहाँ हुने भएको छ ?
- जर्मनी
- UK
- U.S.A
- चीन
11. १२ औं राष्ट्रिय जनगणना २०७८ को लागी नारा के तय गरिएको छ ?
- मेरो सहभागिता जनगणना
- मेरो गणना हाम्रो सहभागिता
- मेरो गणना मेरो सहभागिता
- हाम्रो गणना हाम्रो सहभागिता
12. लैंगिक अन्तर सुचकांक २०१९ मा नेपालको स्थान कति औं हो ?
- १०१ औं
- १०० औं
- ९० औं
- ९५ औं
13. फिफा द बेस्ट अवार्ड २०१९ मा उत्कृष्ट पुरुष खेलाडीको उपाधी कस्ले प्राप्त गरयो ?
- लुका मोड्रीच
- लियोनल मेस्सि
- क्रिष्टियानो रोनाल्डो
- नेयमर
14. ३३ औं गृष्मकालिन ओलम्पिक २०२४ कहाँ सम्पन्न हुने भएको छ ?
- टोकियो ,जापान
- लस एञ्जेल्स ,USA
- पेरिस ,फ्रान्स
- लन्डन ,UK
15. Doing Business Report 2020 अनुसार नेपाल कति औं स्थानमा छ ?
- ९० औं
- १०१ औं
- ७६ औं
- ९४ औं
16. नेपालसंग हवाइ सम्झौता भएका मुलुक कति छन् ?
- ३९ अन्तिम कम्बोडिया
- ४० अन्तिम अस्ट्रेलिया
- ३८ अन्तिम न्यूजिल्याण्ड
- ४१ अन्तिम अस्ट्रेलिया
17. दिगो विकासको अवधारणा सर्वप्रथम कुन योजनामा समेटिएको थियो ?
- छैटौं योजना
- सातौं योजना
- आठौं योजना
- दशौं
18. सबैभन्दा छोटो समयमा विश्वका ८ हजार मिटर भन्दा अग्ला १४ वटै हिमाल चढेर किर्तिमान कायम गर्ने नेपाली को हुन् ?
- कामीरिता शेर्पा
- सुस्मिता मास्के
- निर्मल पुर्जा
- जेर्जी क्कुक्जा
19. नोबल शान्ति पुरस्कार २०१९ कस्लाइ प्रदान गरियो ?
- नादिया मुराद र डा. डेनिस मुक्वेगे
- आबी अहमद अली
- पिटर हेन्डेक
- जेम्स मिब्लेस
20. 'नेपालीलाई स्वच्छ खानेपानी पहुँच पुर्याउने' घोषणा कहिले सम्म पुरा गर्ने वाचा गरिएको छ ?
- सन् २०२०
- सन् २०२२
- सन् २०२५
- सन् २०३०
21. एच डी १००७७७(सगरमाथा )के हो ?
- सौर्यमण्डल बाहिर रहेको तारा
- हिमालय क्षेत्र
- वैज्ञानिक आविष्कार
- टेलिभिजन कम्पनि
22. नेपालको औपचारिक दौत्य सम्बन्ध बिस्तार भएको १६८ औं मुलुक कुन हो ?
- सेन्ट लुसिया
- इश्वातीनी
- इक्वेटोरियल गीनी
- घाना
23. ग्लोवल पिस इन्डेक्स २०१९ मा नेपाल कति औं स्थानमा छ ?
- ७०
- ७५
- ७६
- ९४
24. फोबर्सको प्रतिभाशाली महिला सूची २०१९ मा १०० औं स्थानमा पर्न को सफल भएको छ ?
- अमिना जे मोहमद
- सेरेना विलियम्स
- मलाला
- ग्रेटा थनवर्ग
25. UK का प्रधामन्त्री बोरिस जोनसन कुन पार्टीसंग सम्बन्धित छन् ?
- कन्जरभेटिभ पार्टी
- लेवर पार्टी
- डेमोक्रेटिक पार्टी
- लिवरल डेमोक्रेटिक पार्टी
Quiz Information
| No. of Questions: |
25 |
| Published On: |
2019-12-20 |
| Total Views |
11,728 |
About Author
Chiran Koirala
Lok Sewa Book Writer
More Sets
Share Quiz with Friends !!!
Total Questions:- 25
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel