Current Affair Quiz: समसामयिक ज्ञान क्विज सेट १६
1. 'पायोनियर आइसिटी अवार्ड २०२०' कस्लाइ प्रदान गरियो ?
- महाविर पुन
- बिनय बोहोरा
- कुलमान घिसिंङ्
- निलकण्ठ उप्रेती
2. संघीय संसदको (प्रतिनिधि सभा) विघटन राष्टपति विद्यादेवी भण्डारीबाट कहिले भएको थियो ?
- २०७७ पुष २
- २०७७ पुष ३
- २०७७ पुष ४
- २०७७ पुष ५
3. सन् २००१ देखी सन् २०२० सम्मको प्रदर्शनलाइ लिएर 'प्लेयर अफ दि सेन्चुरी' को उपाधी कस्ले पायो ?
- लियोनल मेस्सी
- रोनाल्डिन्यो
- मो. सलाह
- क्रिस्चियानो रोनाल्डो
4. सन् २०२१ जनवरी ३ मा भारत सरकारले आपतकालिन प्रयोगका लागि अनुमति दिएको खोप कुन हो ?
- कोभिसिल्ड
- कोभ्याक्सिन
- दुवै
- दुवै होइनन्
5. महान फुटवलर डियागो म्याराडोनाको निधन कहिले भएको थियो ?
- २०२० डिसेम्बर १
- २०२० डिसेम्बर २
- २०२० नोभेम्बर २०
- २०२० नोभेम्बर २५
6. 'क्रान्ति र प्रतिक्रान्ति' पुस्तकका लेखक को हुन ?
- मोहन विक्रम सिंह
- रमेशनाथ पाण्डे
- किरण बैद्य
- युग पाठक
7. नेपालको संविधानको (२०७२) दोस्रो संसोधन कहिले भएको थियो ?
- २०७७ असार ४
- २०७७ श्रावण ४
- २०७७ भाद्र ४
- २०७७ पुष ५
8. 'रुल अफ ल इन्डेक्स २०२०' मा नेपाल कति औं स्थानमा छ ?
- ६१
- ८५
- ९५
- ६५
9. 'समृद्धि इन्डेक्स २०२०' मा नेपाल कति औं स्थानमा छ ?
- ११४
- ११५
- ११६
- ११०
10. नेपाल मानव विकास प्रतिवेदन २०२० अनुसार लैगिंक विकास सुचकांङ्क कति छ ?
- ०.८८६
- ०.८८८
- ०.८६८
- ०.६८८
11. बीबीसीको सन् २०२० को १०० प्रभावशाली महिलाको सुचीमा पर्न सफल नेपाली महिला को हुन ?
- विपना मगर
- विपना रोका
- सपना श्रेष्ठ
- सपना रोका मगर
12. समुह I र समुह II मा निकटतम जोडा मिलाउनुहोस र सहि उत्तर छान्नुहोस ।
- a-4, b-3, c-2, d-1
- a-3, b-4, c-1, d-2
- a-4, b-3, c-1, d-2
- a-1, b-2, c-3, d-4
13. समुह I र समुह II मा निकटतम जोडा मिलाउनुहोस र सहि उत्तर छान्नुहोस ।
- a-4, b-3, c-2, d-1
- a-3, b-4, c-1, d-2
- a-4, b-3, c-1, d-2
- a-1, b-2, c-3, d-4
14. नेपालको बढी भ्रमण गरिने गन्तव्य कहाँ मानिन्छ ?
- पोखरा
- लुम्बिनी
- भक्तपुर
- इलाम
15. विश्व मानव विकास प्रतिवेदनमा नेपाल कति औं स्थानमा छ ?
- १४२
- १४५
- १४६
- १४७
16. महिला (ICC) टी-२० क्रिकेट वल्डकप २०२० को उपाधी कस्ले जित्यो ?
- भारत
- अष्ट्रेलिया
- नेदरल्याण्ड
- वेल्स
17. हाल व्यक्तिगत रुपमा बैदेशिक रोजगारीमा जान खुला गरिएका मुलुकहरुको संख्या कति छ ?
- ११०
- १७२
- १७०
- १७५
18. 'क्लाउड डिप्लोमेसी' कुन देशले अपनाएको डिप्लोमेसी हो ?
- अमेरिका
- चीन
- बेलायत
- फ्रान्स
19. 'विश्वका सबैभन्दा धनी व्यक्तिहरु २०२० को सूची' मा नेपालका विनोद चौधरी कति औं स्थानमा परेका छन ?
- १५१५
- १५१३
- १५२५
- १५२३
20. हाल अति कम विकसित राष्ट्रहरुको सूचीमा कति मुलुक छन ?
- ४७
- ४५
- ४६
- ४८
21. पछिल्लो पटक रुसमा संवैधानिक सुधारका लागि भन्दै जनमत संग्रह कहिले भएको थियो ?
- २०२० अगष्ट १देखी ५ सम्म
- २०२० जुन २५ देखि २८ सम्म
- २०२० जुन २५ देखी जुलाई १ सम्म
- २०२० सेप्टेम्बर २५ देखि अक्टोबर १ सम्म
22. 'टाइम पर्सन अफ दि इयर २०२०' कस्लाइ घोषणा गरियो ?
- जाय वाइडेन
- कमला ह्रयारिस
- दुवै
- दुवै होइनन्
23. हाल सगरमाथाको उचाइ कति कायम गरिएको छ ?
- २९०२९ ft
- २९०३० ft
- २९०३१.७ ft
- २९०३१ ft
24. 'एमिकसक्यूरी' केसँग सम्बन्धित छ ?
- अदालतको सहयोगी
- इजलासको सहयोगी
- दुवै
- दुवै होइनन्
25. 'फ्राइडे फर फ्यूचर' कस्को अभियान हो ?
- मलाला युसुफजाइ
- कमला ह्रयारिस
- बाङ्गारी माथाई
- ग्रेटा थनवर्ग
26. सन् २०२१ जनवरी १ देखी सन् २०२२ डिसेम्बर ३१ सम्मका लागि संयुक्त राष्ट्र संघको सुरक्षा परिषदका अस्थायी सदस्य राष्ट्र कुन होइन ?
- इन्डिया
- मेक्सिको
- नर्वे
- भियतनाम
27. 'मिस नेपाल वल्ड २०२०' को उपाधी विजेता को हुन ?
- अनुस्का शर्मा
- नम्रता शर्मा
- अनुस्का श्रेष्ठ
- नम्रता श्रेष्ठ
28. 'मदन पुरस्कार २०७६' कुन कृतीका लागि दिइयो ?
- एकादेशकी महारानी
- हंस
- छाँयाको लस्कर
- महारानी
29. समुह I र समुह II मा निकटतम जोडा मिलाउनुहोस र सहि उत्तर छान्नुहोस ।
- a-4, b-3, c-2, d-1
- a-3, b-4, c-1, d-2
- a-4, b-3, c-1, d-2
- a-1, b-2, c-3, d-4
30. 'राष्ट्रिय विज्ञान दिवस २०७७' को नारा के थियो ?
- विज्ञान‚ प्रविधि र नवप्रवर्धनः सामाजिक‚ आर्थिक रुपान्तरण
- स्वस्थ्य र गुणस्तरिय जिवनका लागि विज्ञान
- विज्ञान तथा प्रविधि‚ दिगो विकास र समृद्धि
- स्वास्थ्य जिवनका लागि विज्ञान
Quiz Information
| No. of Questions: |
30 |
| Published On: |
2021-01-05 |
| Total Views |
2,834 |
About Author
Chiran Koirala
Lok Sewa Book Writer
More Sets
Share Quiz with Friends !!!
Total Questions:- 30
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel