Current Affair Quiz: समसामयिक ज्ञान क्विज सेट १७
1. वरिष्ठ गीतकार भैरवनाथ रिमाल ‘कदम’ को निधन कहिले भयो ?
- २०७७ पौष २४
- २०७७ पौष २३
- २०७७ पौष २६
- २०७७ पौष २५
2. 'Who is Who' ? केसँग सम्बन्धित छ ?
- कृषी खेतीको ज्ञान
- राजनीतिक कदम
- अतरिक्ष यात्रीहरुको सुची
- नेपाली बैज्ञानिकहरुको सूची
3. 'आयो गोर्खाली : अ हिस्ट्री अफ दि गोर्खाज्' पुस्तकका लेखक को हुन ?
- हर्क गूरुङ
- देव गूरुङ
- तिर्थ गूरुङ
- टिम आई गूरुङ
4. वि.स. २०७७ पुषमा भएको निर्वाचनमा साझा प्रकाशनको अध्यक्षमा को निर्वाचित भए ?
- डोलेन्द्र शर्मा
- जिवनचनद्र कोइराला
- बिजय सुब्वा
- होमनाथ भट्टराई
5. 'तिलमान पास' कुन जिल्लामा पर्छ ?
- दोलखा
- मुस्ताङ
- सिन्धुपाल्चोक
- गोरखा
6. ‘ठूलो नैतिक संकटका बेलासमेत आफ्नो तटस्थता कायम राखिराख्नेका लागि नर्कको सबभन्दा तातो ठाउँ सुरक्षित छ’ यो भनाइ कस्को हो ?
- जोन लक
- दाँते
- मेकियावेली
- जेफर्सन
7. पल्सर स्पोर्टस अवार्ड २०७६ (२०७७ पौषमा घोषणा) को उत्कृष्ठ युवा बर्ष खेलाडी को घोषित भए ?
- मन्देकाजी श्रेष्ठ
- कमल श्रेष्ठ
- सुवास तामाङ
- विकेश कुथु
8. पल्सर स्पोर्टस अवार्ड २०७६ (२०७७ पौषमा घोषणा) को महिलातर्फ बर्ष खेलाडी को घोषित भए ?
- गौरीका सिंह
- आयशा शाक्य
- सन्तोशी श्रेष्ठ
- अनु अधिकारी
9. द हेन्लेद्धारा प्रकाशित ' ग्लोवल पासपोर्ट रेङ्किङ इन्डेक्स २०२१' मा नेपाल कति औं स्थानमा छ ?
- १०४
- १०५
- १०६
- १००
10. वागमती सफाई महाअभियानको ४ सयौं हप्ता कहिले पुग्यो ?
- २०७७ पौष २५
- २०७७ जेठ ५
- २०७७ पौष १५
- २०७७ पौष ५
11. राष्ट्रिय योग दिवस २०७७ (माघ १) को नारा के रहेको छ ?
- नियमित योग गरौं‚ कोभिड हटाऔं
- राष्ट्रिय एकताः योगको सान्दार्भिकता
- गरौं योग डटेर‚ रोग जान्छ हटेर
- गरौं योग डटेर‚ कोभिड जान्छ हटेर
12. समुह 1 र समुह 2 मा निकटतम जोडा मिलाउनुहोस र सहि उत्तर छान्नुहोस ।
- a-4, b-3, c-2, d-1
- a-3, b-4, c-1, d-2
- a-4, b-3, c-1, d-2
- a-1, b-2, c-3, d-4
13. समुह 1 र समुह 2 मा निकटतम जोडा मिलाउनुहोस र सहि उत्तर छान्नुहोस ।
- a-4, b-3, c-2, d-1
- a-3, b-4, c-1, d-2
- a-4, b-3, c-1, d-2
- a-1, b-2, c-3, d-4
14. सन २०२१ जनवरीमा भएको 'फ्रेन्च सुपर कप २०२०' को उपाधी विजेता टिम कुन हो ?
- मार्सेली
- मार्सेली
- रेनेस
- लियोन
15. नेपाल सरकारद्धारा 'नागरिक एप' कहिले देखि सार्वजनिक गरियो ?
- २०७७ माघ २
- २०७७ माघ १
- २०७७ माघ ३
- २०७७ माघ ४
16. प्रदेश लोक सेवा आयोग‚ बागमती प्रदेशको गठन कहिले भएको हो ?
- २०७६ मंसिर १
- २०७६ मंसिर २
- २०७६ कार्तिक १
- २०७६ कार्तिक २
17. '२३ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७७' को नारा के थियो ?
- बहुप्रकोपिय विपदमा भूकम्पीय सुरक्षा‚ तपाइ हाम्रो सहकार्यमा रक्षा
- बहुप्रकोपिय विपदमा भूकम्पीय सुरक्षा‚ साझा सहकार्यमा जनधनको रक्षा
- बहुप्रकोपिय विपदमा भूकम्पीय सुरक्षा‚ साझा सहकार्यमा रक्षा
- बहुप्रकोपिय विपदमा भूकम्पीय सुरक्षा‚ बृहत सहकार्यमा धनको रक्षा
18. एसियाली विकास बैंकले (एडीबी) नेपालका लागि सार्वजनिक गरेको रणनीति (कन्ट्री पार्टनरसिप स्ट्राटेजी‚ सीपीएस) दिइएको मध्ये कुन अवधी को हो ?
- सन् २०१९-२०२३
- सन् २०२०-२०२४
- सन् २०२०-२०२५
- सन् २०२५-२०३०
19. समुह 1 र समुह 2 मा निकटतम जोडा मिलाउनुहोस र सहि उत्तर छान्नुहोस ।
- a-4, b-3, c-2, d-1
- a-3, b-4, c-1, d-2
- a-4, b-3, c-1, d-2
- a-1, b-2, c-3, d-4
20. तल दिइएका मध्ये नोवेल पुरस्कार प्राप्त गर्ने को होइनन् ?
- महात्मा गान्धी
- लियो टल्स टाय
- मार्क ट्वेन
- दिइएका सबै
21. २०७७ पौषमा दाङ जिल्लामा सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय महिला टी-२० क्रिकेट प्रतियोगिताको उपाधि विजेता टिम कुन हो ?
- एपीएफ क्लव
- प्रदेश २
- प्रदेश १
- लुम्बिनी प्रदेश
22. निर्मल पुर्जा सहित १० नेपाली आरोही हिउँद याममा कहिले पाकिस्तानस्थित विश्व कै दोस्रो उच्च शिखर माउण्ट केटूको चुचुरोमा पुगेका थिए ?
- सन् २०२१ जनवरी १४
- सन् २०२१ जनवरी १५
- सन् २०२१ जनवरी १६
- सन् २०२१ जनवरी १७
23. 'क्रुङ्गथेप महानखोन अमोन रत्नाकोसिन महिन्थरा आयुत्था महादिलो कफोथ नोप्परान रत्चाथानी वुरिरोम उदोम रत्चानिवेत महासथान अमोन पिमान आवातान सथित सक्काथात्थिया वित्सानुकाम प्रसिन ' नामक शहर कुन शहरको पुरानो नाम हो ?
- क्वालालामपुर
- बग्दाद
- बैकंक
- इस्लामावाद
24. विश्व सिमसार दिवस २०२१ को नारा के दिइएको छ ?
- Water & Biodiversity
- Wetlands & Biodiversity
- Wetlands & Water
- Soil and Wetlands
25. जी-२० को १६ औं शिखर सम्मेलन सन् २०२१ मा कहाँ हुदैछ ?
- इन्डिया
- फ्रान्स
- इटाली
- जर्मनी
26. नोवेल शान्ती पुरस्कार २०२० कस्लाइ प्रदान गरियो ?
- WHO
- WTO
- ILO
- WFP
27. 'राष्ट्रिय महिला अधिकार दिवस' कहिले मनाउने गरिएको छ ?
- बैशाख १६
- बैशाख १५
- जेठ १५
- जेठ १६
28. 'मिस युनिभर्स नेपाल २०२०' को उपाधी विजेता को हुन ?
- अनुस्का शर्मा
- नम्रता शर्मा
- नम्रता श्रेष्ठ
- आन्सिका शर्मा
29. नेपाल सरकारद्धारा नेपालको विद्युतिय राहादानी (इ-पासपोर्ट) का विभिन्न पेजका लागि कति वटा तस्विर स्विकृत भएका छन ?
- ३०
- ३२
- २५
- ३५
30. समुह 1 र समुह 2 मा निकटतम जोडा मिलाउनुहोस र सहि उत्तर छान्नुहोस ।
- a-4, b-3, c-2, d-1
- a-3, b-4, c-1, d-2
- a-4, b-3, c-1, d-2
- a-1, b-2, c-3, d-4
Quiz Information
| No. of Questions: |
30 |
| Published On: |
2021-01-18 |
| Total Views |
3,936 |
About Author
Chiran Koirala
Lok Sewa Book Writer
More Sets
Share Quiz with Friends !!!
Total Questions:- 30
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel