Current Affair Quiz: समसामयिक ज्ञान क्विज सेट १८
1. विश्व रेडियो दिवस २०२१ (१३ फेब्रुअरी) को नारा के रहेको छ ?
- New Radio, New Generation
- Radio and Diversity
- Dialogue, Tolerance and Peace
- New World, New Radio
2. राष्ट्रिय कला श्री सम्मान २०७७ बाट कस्लाइ सम्मानित गरियो ?
- अशेस मल्ल
- ठाकुर बेलवासे
- मिलन नेवार
- रामेश श्रेष्ठ
3. नेपाल सरकारले कोभिड-१९ विरुद्धको खोप अभियान कहिलेबाट शुरु गर्यो ?
- २०७७ माघ १४
- २०७७ माघ १५
- २०७७ माघ १२
- २०७७ माघ ११
4. हाउस अफ रिप्रेजेन्टेटिभमा दोस्रोपटक महाअभियोग सामना गर्ने पहिलो अमेरिकी राष्ट्रपति को हुन् ?
- विल क्लिन्टन
- डोनाल्ड ट्रम्प
- रिचार्ड निक्सन
- एन्ड्रिउ जोनसन
5. हिउँदे याममा पहिलोपटक पाकिस्तानस्थित माउन्ट के टुको सफल आरोहण गरी कीर्तिमान राख्ने नेपाली टोली कहिले उक्त चुचुरोमा पुग्न सफल भएको थियो ?
- २०२१ जनवरी १०
- २०२१ जनवरी १२
- २०२१ जनवरी १५
- २०२१ जनवरी १६
6. 'वयलगाढा चढेर अमेरिका पुगिन्न' र 'कम्यूनिजम मोटर चढेर आउँदैन' यी दुइ भनाइ कस्का हुन ?
- क्रमशः केपी शर्मा ओली र तुलसी गीरी
- क्रमशः केपी शर्मा ओली र पुर्वराजा त्रिभुवन
- क्रमशः केपी शर्मा ओली र पुर्वराजा महेन्द्र
- क्रमशः केपी शर्मा ओली र पुर्वराजा विरेन्द्र
7. 'भिजन एक्सिलेन्स अवार्ड २०२०' बाट सम्मानित हुने को हुन ?
- डा. सन्दुक रुईत
- प्रा.डा. रामप्रसाद पोखरेल
- डा. गोपालप्रसाद पोखरेल
- दिइएका सबै
8. हालसालै म्यानमारमा सैनिक 'कू' कहिले भएको थियो ?
- सन २०२१ फेब्रुअरी २
- सन २०२१ फेब्रुअरी १
- सन २०२१ जनवरी २
- सन २०२१ फेब्रुअरी ३
9. 'वुमन इन साइन्स अवार्ड २०२०' ब्यवसायिक विधातर्फ कसलाइ प्रदान गरियो ?
- रोजिना शाक्य
- शुभेक्षा सापकोटा
- आकृति काफ्ले
- समिक्षा कँडेल
10. प्रदेश सरकारले स्थापना गरेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कुलपति को रहने व्यवस्था छ ?
- मुख्यमन्त्री
- प्रधानमन्त्री
- राष्ट्रपति
- स्वास्थ्य मन्त्रि
11. नेपाल सरकार र विद्युत् प्राधिकरणको संयुक्त लगानीमा देशकै ठूलो सब-स्टेसन(४ सय केभी)निर्माण कहाँ गरिएको छ ?
- धनुषा
- मकवानपुर
- दोलखा
- सिन्धुपाल्चोक
12. सन् २०२१ फेब्रुअरीमा कतारमा सम्पन्न फिफा क्लव विश्वकप फुटवलको उपाधी कसले जित्यो ?
- बार्यन म्यूनिख
- टाइग्रेस
- लिभरपुल
- बार्सीलोना
13. ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सन् २०२१ जनवरीमा सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी 'विश्वव्यापी सूचकाङ्क २०२०' मा नेपाल कति औं स्थानमा छ ?
- ११३ औं
- ११७ औं
- ११४ औं
- ११५ औं
14. समुह a र समुह 1 मा निकटतम जोडा मिलाउनुहोस र सहि उत्तर छान्नुहोस ।
- a-4, b-3, c-2, d-1
- a-3, b-4, c-1, d-2
- a-2, b-3, c-4, d-1
- a-1, b-2, c-3, d-4
15. समुह a र समुह 1 मा निकटतम जोडा मिलाउनुहोस र सहि उत्तर छान्नुहोस ।
- a-4, b-3, c-2, d-1
- a-2, b-3, c-4, d-1
- a-3, b-4, c-1, d-2
- a-1, b-2, c-3, d-4
16. 'एक ज्यान दुई जुनी' कृतीका लेखक को हुन ?
- खगेन्द्र संग्रौला
- देवेन्द्रराज पाण्डे
- हरीवंश आचार्य
- सत्यमोहन जोशी
17. नेपालमा कोरोना विरुद्धको पहिलो खोप कसलाइ दिइएको थियो ?
- डा. सागरराज भण्डारी
- डा. रुना झा
- डा. जागेश्वर गौतम
- डा. विकास देवकोटा
18. प्रदेश लोक सेवा आयोग‚ प्रदेश नं १ को औपचारिक गठन कहिले भएको हो ?
- २०७६ मंसिर २
- २०७६ माघ ९
- २०७६ भाद्र १७
- २०७६ माघ १०
19. विश्वको पहिलो Artificial Intelligence-Powered News anchor (कृतिम बुद्धिबाट संचालित समाचार बाचक रोर्वट) को थियो ?
- Sophia, Hong-kong
- Zhang Zhow, China
- Xin Xiaomeng, China
- None
20. 'The Second Sex' कृतीका लेखक को हुन ?
- आङसाङ सुकी
- सिमोन द बोवुआर
- वेल हुक्स
- तसलिमा नसरिन
21. समुह a र समुह 1 मा निकटतम जोडा मिलाउनुहोस र सहि उत्तर छान्नुहोस ।
- a-4, b-3, c-2, d-1
- a-3, b-4, c-2, d-1
- a-3, b-4, c-1, d-2
- a-1, b-2, c-3, d-4
22. नेपालको सबैभन्दा प्राचीन प्रामाणिक अभिलेख कुन हो ?
- चाँगुनारायणको मानदेवको शिलालेख
- पशुपतिको लिच्छविकालिन शिलालेख
- पाटन मंगलहिटीको शिलालेख
- कुनैपनि होइन
23. 'Maquiladora Policy' केसँग सम्बन्धित छ ?
- चिनियाँ आधुनिक औद्योगिक प्रणाली
- भारतिय किसानको व्यवसायिक माग
- अमेरिका-मेक्सिको सीमानाको औद्योगिक प्रणाली
- जापानी आधुनिक प्रवधी
24. विश्व क्यानसर (Cancer) दिवस २०२१ को नारा के दिइएको छ ?
- Not Beyond Us
- We can I can
- I am and I will
- Cancer Myths - Get the Facts
25. किराँत राइहरुको प्रमुख चाड उधौली र उभौलीमा नाचिने प्रमुख नृत्यलाइ के भनिन्छ ?
- मारुनी
- लाखे
- लाठी
- साकेला
26. जै घाँसमा कति प्रतिशत प्रोटिनको मात्रा हुन्छ ?
- ७ प्रतिशत
- १० प्रतिशत
- १६ प्रतिशत
- १९ प्रतिशत
27. रगत निलो हुने समस्या के को कमिको कारणले हुन्छ ?
- Ascorbic acid
- Thiamin
- Niacin
- Pyridoxine
28. समुह a र समुह 1 मा विभिन्न पशुहरुको गर्भावधि सम्बन्धमा निकटतम जोडा मिलाउनुहोस र सहि उत्तर छान्नुहोस ।
- a-4, b-3, c-2, d-1
- a-3, b-4, c-1, d-2
- a-4, b-3, c-1, d-2
- a-1, b-2, c-3, d-4
29. भारत सरकारले कोभिड-१९ विरुद्धको खोप अभियान कहिलेबाट शुरु गर्यो ?
- सन् २०२० डिसेम्बर
- सन् २०२१ फेब्रुअरी
- सन् २०२० नोभेम्बर
- सन् २०२१ जनवरी
30. समुह a र समुह 1 मा निकटतम जोडा मिलाउनुहोस र सहि उत्तर छान्नुहोस ।
- a-4, b-3, c-2, d-1
- a-3, b-4, c-1, d-2
- a-2, b-3, c-4, d-1
- a-1, b-2, c-3, d-4
Quiz Information
| No. of Questions: |
30 |
| Published On: |
2021-02-14 |
| Total Views |
4,792 |
About Author
Chiran Koirala
Lok Sewa Book Writer
More Sets
Share Quiz with Friends !!!
Total Questions:- 30
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel
loksewa189821
on 07 Mar, 2021
यसपछी को भाग कहिले आउँछ नि