Current Affair Quiz: समसामयिक ज्ञान क्विज सेट १९
1. राष्ट्रपति विद्यादेवी भण्डारीबाट बंगलादेशको पछिल्लो राजकिय भ्रमण कहिले भएको थियो ?
- वि.स. २०७७ चैत्र १० र ११
- वि.स. २०७७ चैत्र ८ र ९
- वि.स. २०७७ चैत्र ७ र ८
- वि.स. २०७७ चैत्र ९ र १०
2. 'इनटरनेशनल वुमन अफ करेज अवार्ड‚ २०२१' बाट कस्लाइ सम्मानित गरियो ?
- सपना रोका मगर
- अनुराधा कोइराला
- निलम ढुङ्गाना
- मुस्कान खातुन
3. बाह्रौं राष्ट्रिय जनगणना २०७८ कहिले देखि कहिले सम्म हुने भएको छ ?
- २०७८ जेठ २८ देखि असार ८ सम्म
- २०७८ जेठ २० देखि असार ८ सम्म
- २०७८ जेठ २४ देखि असार ८ सम्म
- २०७८ जेठ २५ देखि असार ८ सम्म
4. पुर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथी लगाइएको दोस्रोपटककोमहाअभियोग माथिल्लो सदन सिनेटबाट कहिले असफल भयो?
- सन् २०२१ फेब्रुअरी १०
- सन् २०२१ फेब्रुअरी १२
- सन् २०२१ फेब्रुअरी ११
- सन् २०२१ फेब्रुअरी १३
5. किराँत समुदायको साँस्कृतिक आस्थाको केन्द्र 'खुवालुङ' कहाँ पर्छ?
- भोजपुर
- धनकुटा
- उदयपुर
- दिइएका तिनै जिल्लाको सीमाक्षेत्र
6. 'उभिइ रहने सैनिक भन्दा शिक्षा नै स्वतन्त्रताको भरपर्दो रक्षक हो' यो भनाइ कस्को हो?
- जय पृथ्वि बहादुर सिंह
- जोन डिउली
- इडवार्ड इभिरेड
- एडवार्ड थिङ्
7. 'दशौं नेफ्टा अवार्ड‚ २०७७' मा उत्कृष्ट अभिनेत्रीबाट सम्मानित हुने को हुन ?
- साम्राज्ञी राज्यलक्ष्मी शाह
- दिपाश्री निरौला
- मेनुका प्रधान
- सुरक्षा पन्त
8. विश्वका पहिलो क्यासेट टेपका आविष्कारक लाउ ओटेन्सको निधन कहिले भएको थियो ?
- सन २०२१ फेब्रुअरी ३०
- सन २०२१ मार्च ६
- सन २०२१ मार्च ५
- सन २०२१ मार्च ३
9. 'बसुन्धरा श्री पुरस्कार २०७७' कसलाइ प्रदान गरियो ?
- शारदा शर्मा
- अभि सुवेदी
- डा. ध्रुबचन्द्र गौतम
- विप्लव ढकाल
10. हालसालै नेपालमा गैडा गणना गर्न कहिलेबाट शुरु गरिएको छ ?
- २०७७ चैत्र ९
- २०७७ चैत्र १०
- २०७७ चैत्र ११
- २०७७ चैत्र ८
11. खानी तथा भूगर्भ विभागले गरेको अध्ययनमा नेपालमा युरेनियमका कणहरु कहाँ भेटिएको छ ?
- मुस्ताङ्
- मकवानपुर
- वैतडी
- दिइएका सबै स्थानमा
12. नेपालको पहिलो महिला डेपुटी गर्भनर को हुन ?
- निलम तिम्सिना ढुङ्गाना
- निलम अधिकारी
- निलम पोखरेल
- निलम कुमारी शर्मा
13. राष्ट्रिय गौरवको आयोजना 'राष्ट्रपति चुरे-तराई-मधेश संरक्षण कार्यक्रम'को दायरा भित्र रहेका जिल्ला कति वटा छन् ?
- ३५ जिल्ला
- ३६ जिल्ला
- २६ जिल्ला
- ३७ जिल्ला
14. समुह a र समुह 1 मानिकटतम जोडा मिलाउनुहोस र सहि उत्तर छान्नुहोस ।
- a-4, b-3, c-2, d-1
- a-3, b-4, c-1, d-2
- a-2, b-3, c-4, d-1
- a-1, b-2, c-3, d-4
15. समुह a र समुह 1 मानिकटतम जोडा मिलाउनुहोस र सहि उत्तर छान्नुहोस ।
- a-4, b-3, c-2, d-1
- a-3, b-4, c-1, d-2
- a-2, b-3, c-4, d-1
- a-1, b-2, c-3, d-4
16. 'जगता जागेका बेला' कृतीका लेखक को हुन?
- टोनी हेगन
- कियोको ओगुरा
- सिल्भा लेभी
- रवर्ट ए डाहल
17. भाषा आयोगको पछिल्लो प्रतिवेदन अनुसार हाल नेपालमा बोलिने भाषाको संख्या कति पुगेको छ?
- १३१
- १३०
- १२९
- १२६
18. सर्वोच्च अदालतद्बारा प्रतिनिधिसभा विघटन बदर घोषणा कहिले भएको हो ?
- २०७७ फागुन१२
- २०७७ फागुन ११
- २०७७ फागुन १३
- २०७७ फागुन १०
19. संयुक्त राष्ट्र संघले कुन बर्षलाइ 'International year of Peace and trust' का रुपमा मनाउने घोषणा गरेको छ?
- सन् २०२०
- सन् २०२१
- सन् २०२२
- सन् २०२५
20. 'The Truths We Hold' कृतीका लेखक को हुन?
- आङसाङ सुकी
- कमला ह्यारिस
- डोनाल्ड ट्रम्प
- बाराक ओवामा
21. समुह a र समुह 1 मा निकटतम जोडा मिलाउनुहोस र सहि उत्तर छान्नुहोस ।
- a-4, b-3, c-2, d-1
- a-3, b-4, c-2, d-1
- a-3, b-4, c-1, d-2
- a-1, b-2, c-3, d-4
22. नेपालमा लोक सेवा आयोगहरुको प्रथम राष्ट्रिय सम्मेलन कहिले भयो?
- २०७७ फागुन २२ र २३
- २०७७ फागुन २३ र २४
- २०७७ फागुन २४ र २५
- २०७७ फागुन २५ र २६
23. चर्चित 'Seven Rila Lakes' कहाँ पर्छ ?
- बेल्जियम
- द. अफ्रिका
- बुल्गेरिया
- जापान
24. विश्व क्षयरोग (World Tuberculosis Day 2021) दिवस २०२१ को नारा के दिइएको छ ?
- “The Clock is Ticking”
- "It's time to End TB!"
- “Wanted: Leaders for a TB-free world”
- None
25. नयाँ कायम गरिएको फेवा तालको क्षेत्रफल कति हो?
- ५.७२६ वर्ग कि.मि.
- ५.०० वर्ग कि.मि.
- ६.७२६ वर्ग कि.मि.
- ४.७२६ वर्ग कि.मि.
26. जेजेरो क्रेटर (Jezero Crater) के हो ?
- मङ्लग्रहको चट्टान
- चन्द्रमाको चट्टान
- सगरमाथाको चट्टान
- मरियाना ट्रेन्चको चट्टान
27. दिइएका मध्ये युरेनियम (Uranium) का आइसोटप्स…….. हुन ?
- U-238
- U-235
- U-234
- दिइएका सबै
28. समुह a र समुह 1 मा Intelligence संस्था सम्बन्धमा निकटतम जोडा मिलाउनुहोस र सहि उत्तर छान्नुहोस ।
- a-4, b-3, c-2, d-1
- a-3, b-4, c-1, d-2
- a-4, b-3, c-1, d-2
- a-1, b-2, c-3, d-4
29. नेपालका इन्जिनियरिङ विद्यार्थीहरुले वि.स. २०७७ चैत्र ७ गते धनुषाको भिमानमा नेपाली सेनाको सहकार्यमा नेपालमै पहिलो पटक परीक्षण गरेको रकेटको नाम के दिइएको थियो ?
- गरुड
- आरम्भ
- दिइएका दुवै
- कुनै पनि होइन
30. समुह a र समुह 1 मा निकटतम जोडा मिलाउनुहोस र सहि उत्तर छान्नुहोस ।
- a-4, b-3, c-2, d-1
- a-3, b-4, c-1, d-2
- a-2, b-3, c-4, d-1
- a-1, b-2, c-3, d-4
Quiz Information
| No. of Questions: |
30 |
| Published On: |
2021-03-28 |
| Total Views |
3,318 |
About Author
Chiran Koirala
Lok Sewa Book Writer
More Sets
Share Quiz with Friends !!!
Total Questions:- 30
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel