Current Affair Quiz: समसामयिक ज्ञान क्विज सेट २३
1. नेपालको इतिहासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीय संसदको (प्रतिनिधि सभा) पहिलो र दोस्रो पटक विघठन कहिले भएको थियो ?
- क्रमशः २०७७ पुष ५ र २०७८ जेठ ७
- क्रमशः २०७७ पुष ५ र २०७८ जेठ ६
- क्रमशः २०७७ पुष ४ र २०७८ जेठ ८
- क्रमशः २०७७ पुष ५ र २०७८ जेठ ८
2. राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीय संसदको (प्रतिनिधि सभा) दोस्रो पटक विघटन गरी निर्वाचनको मिति कहिलेका लागि घोषणा भएको छ ?
- २०७८ कार्तिक २५ र २०७८ मसिंर ३
- २०७८ कार्तिक २६ र २०७८ मसिंर ४
- २०७८ कार्तिक २५ र २०७८ मसिंर १
- २०७८ कार्तिक २६ र २०७८ मंसिर ३
3. कोरोना भाइरसको संक्रमितका लागि प्रयोगमा ल्याइएको उपचार विधि दिइएका मध्ये कुन सही छ ?
- प्लाज्मा थेरापी
- लेजर थेरापी
- किमो थेरापी
- कुनैपनि होइन
4. नेपालको राजनीतिक इतिहासमा केपी शर्मा ओली तेस्रो पटक कहिले प्रधानमन्त्रीमा नियुक्त भएका थिए ?
- २०७७ जेठ १
- २०७४ फागुन ३
- २०७८ बैशाख २९
- २०७८ बैशाख ३०
5. 2-DG (2-Deoxy-D-glucose) केसँग सम्बन्धित छ ?
- दम रोगीको औषधी
- क्यान्सर रोगीको औषधी
- कोरोना भाइरस संक्रमितको औषधी
- कुनै पनि होइन
6. लोकसेवा आयोगको आ. व. २०७६/७७ को प्रतिवेदन सम्बन्धमा दिइएका विकल्प मध्ये कुन सही छ ।
- a र b सही c गलत छ
- a र c सही b गलत छ
- सबै सही छन्
- सबै गलत छन्
7. प्रत्येक बर्ष मे ३ तारिखमा मनाइने 'World press freedom day, 2021' को नारा के दिइएको छ ?
- Information as a Public Good
- Information as a Power
- Journalism without Fear or Favour
- None
8. लोकसेवा आयोगको आ. व. २०७६/७७ को बार्षिक प्रतिवेदन अनुसार सबै भन्दा बढी दरखास्त पर्ने जिल्लाहरुको क्रमानुसार कुन सही छ ?
- क्रमशः सप्तरी, सिराहा, सर्लाही, धनुषा, कैलाली
- क्रमशः सिराहा, सप्तरी, सर्लाही, धनुषा, कैलाली
- क्रमशः सप्तरी, सर्लाही, धनुषा, सिराहा, कैलाली
- क्रमशः सप्तरी, सर्लाही, धनुषा, कैलाली, सिरहा
9. लोकसेवा आयोगको आ. व. २०७६/७७ को बार्षिक प्रतिवेदन अनुसार सबै भन्दा न्यून दरखास्त पर्ने जिल्लाहरुको क्रमानुसार कुन सही छ ?
- क्रमशः मुस्ताङ, मनाङ, रसुवा, मुगु, डोल्पा
- क्रमशः मनाङ, मुस्ताङ, डोल्पा, रसुवा, मुगु
- क्रमशः मनाङ, मुस्ताङ, रसुवा, डोल्पा, मुगु
- क्रमशः मनाङ, मुस्ताङ, मुगु, रसुवा, डोल्पा
10. 'मिस युनिभर्स २०२१' को उपाधि विजेता को हुन ?
- जोजिविनी तुन्जी
- एड्लिने क्यास्टिलिनो
- एन्ड्रिया मेजा
- मारियो लोपेज
11. 'कोपा इटालिया च्याम्पियन २०२१' को उपाधी कुन क्लवले जित्यो ?
- युभेन्टस
- एटलान्टा
- रोमा
- नेपोली
12. 'फ्रेन्च कप च्याम्पियन २०२१' को उपाधी कुन क्लवले जित्यो ?
- पेरिस सेन्ट जर्मेन
- मोनाको
- मार्सेली
- लिले
13. लोकसेवा आयोगको एकसट्ठीऔं बार्षिक प्रतिवेदनमा उल्लेख भएअनुसार लोक सेवा आयोगको कार्यसम्पादनका सिद्धान्तहरुका सम्बन्धमा देहायका मध्ये कुन सही छ ?
- योग्यता र निष्पक्षताको सिद्धान्त
- स्वच्छता र समावेशीताको सिद्धान्त
- समान अवसर र द्विअन्धको सिद्धान्त
- माथी दिइएका सबै सही छन्
14. प्रत्येक बर्ष मे २२ मा मनाइने जैविक विविधताको लागि अन्तराष्ट्रिय दिवश २०२१ (International Day for Biological Diversity, 2021) को नारा के दिइएको छ ?
- We're part of the solution
- Our solutions are in nature
- Our Biodiversity, Our Food, Our Health
- None
15. स्पेनिस लिग 'ला लिगा २०२१' को च्याम्पियन कुन क्लव भयो ?
- एट्लेटिको म्याड्रिड
- रियल म्याड्रिड
- बार्सीलोना
- रियल सोसिडास
16. समुह a र समुह 1 मा साहित्यिक कृति र पुरस्कार सम्बन्धमा निकटतम जोडा मिलाउनुहोस र सहि उत्तर छान्नुहोस ।
- a-4, b-3, c-2, d-1
- a-3, b-4, c-1, d-2
- a-2, b-3, c-4, d-1
- a-2, b-2, c-3, d-4
17. कोरोना विरुद्धको औषधि भनिएको 'टू-डिजी' सन् २०२१ मे मा कुन देशले विकास गरेको छ ?
- रसिया
- चीन
- अमेरिका
- भारत
18. 'उत्तम शान्ति पुरस्कार २०७६' बाट सम्मानित हुने व्याक्ति को हुन् ?
- सरिता अर्याल
- इल्या भट्टराई
- रविन्द्र समिर
- हरिबंश आचार्य
19. हालसालै 'Great green wall project' कहाँ कार्यान्वयनमा छ ?
- भारतको हिन्द क्षेत्र
- अफ्रिकाको सहेल क्षेत्र
- रसियाको भर्खोयान्स क्षेत्र
- कुनै पनि होइन
20. भारतमा प्रत्येक बर्ष आतंकवाद विरुद्धको दिवश कहिले मनाउने गरिन्छ ?
- मे २०
- मे १९
- मे २२
- मे २१
21. 'विवर्तन' कृतीका लेखक को हुन ?
- भैरव रिजाल
- टेकनाथ दाहाल
- बिष्णुविभू घिमिरे
- ज्ञानू पाण्डे
22. दिर्घकालिन सोच अनुसार सन् २०२१ सम्ममा नेपालको आर्थिक वृद्धिदर कति प्रतिशत पुर्याउने लक्ष्य छ ?
- १० प्रतिशत
- १०.५ प्रतिशत
- ९ प्रतिशत
- ९.५ प्रतिशत
23. नेपालमा प्रत्येक बर्ष 'स्वास्थ्य सेवा दिवश' कहिले मनाइने मनाउने गरिन्छ ?
- माघ १
- फागुन १
- मंसिर १५
- फागुन १५
24. पन्ध्रौं योजनाले लिएका राष्ट्रिय लक्ष्य हासिल गर्न बृहत् प्रभाव पार्ने र विशिष्ट प्रकृतिका आयोजनालाई रुपान्तरणकारी आयोजना (Game Changer Project) का रुपमा पहिचान गरिएका आयोजनामा तलका मध्ये कुन सही हो/हुन् ?
- डिजिटल नेपाल
- पुर्व पश्चिम राजमार्ग स्तरोन्नति आयोजना
- राष्ट्रिय परिचय पत्र तथा घटना दर्ता कार्यक्रम
- माथी दिइएका सबै सही छन्
25. चिनियाँ "Belt and Road Initiative (BRI) " भित्र कति वटा अन्य आयोजनाहरु कार्यान्वयनमा छन ?
- ७९० वटा
- ६५० वटा
- १९३ वटा
- १५० वटा
26. नेपालको संविधान अनुसार 'राष्ट्रिय एकता र भौगोलिक अखण्डताको संरक्षण' कस्को अधिकार क्षेत्र भित्र पर्दछ ?
- संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूची
- संघको अधिकारको सूची
- प्रदेशको अधिकारको सूची
- स्थानीय तहको अधिकारको सूची
27. सन् २०२० नोभेम्बरमा पाकिस्तानको स्वात जिल्लामा पाकिस्तानी पुरातत्व विभागले फेला पारेको करिव १३०० बर्ष पुरानो हिन्दु मन्दिर कस्को थियो ?
- विष्णु
- महादेव
- सरस्वती
- ब्रह्मा
28. चिप्को आन्दोलनका अभियन्ता सुन्दरलाल बहुगुणाको निधन कहिले भयो ?
- सन २०२१ मे २०
- सन २०२१ मे २५
- सन २०२१ मे २१
- सन २०२१ मे १९
29. रिक्त रहेको राष्ट्रिय सभाको एक स्थान/पदमा कहिले मतदान भइ डा. खिमलाल देवकोटा विजयी भए ?
- २०७८ जेठ ४
- २०७८ जेठ ५
- २०७८ जेठ ६
- २०७८ जेठ ७
30. नयाँ साहित्यिक कृति सम्बन्धमा समुह a र समुह 1 मा निकटतम जोडा मिलाउनुहोस र सहि उत्तर छान्नुहोस ।
- a-4, b-3, c-2, d-1
- a-3, b-4, c-1, d-2
- a-2, b-3, c-4, d-1
- a-1, b-2, c-3, d-4
Quiz Information
| No. of Questions: |
30 |
| Published On: |
2021-05-27 |
| Total Views |
1,479 |
About Author
Chiran Koirala
Lok Sewa Book Writer
More Sets
Share Quiz with Friends !!!
Total Questions:- 30
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel