Current Affair Quiz: समसामयिक ज्ञान क्विज सेट २४
1. २०७८ जेठ १५ मा घोषणा गरिएको आ.व. २०७८/७९ को कूल बजेट (आय-व्यय) रकम कति रहेको छ ?
- १६ खर्ब ४७ अर्ब ६७ करोड
- १६ खर्ब ५७ अर्ब ४७ करोड
- १६ खर्ब ६७ अर्ब ५७ करोड
- १६ खर्ब ४७ अर्ब ५७ करोड
2. २०७८ जेठ १५ मा घोषणा गरिएको आ.व. २०७८/७९ को बजेटले सामाजिक सुरक्षा भत्तातर्फ जेष्ठ नागरिकको मासिक भत्ता कति पुर्याएको छ ?
- ३ हजार
- ५ हजार
- ४ हजार ५ सय
- ४ हजार
3. आर्थिक सर्वेक्षण २०७७/७८ मा उल्लेख भएअनुसार अन्तराष्ट्रिय मुद्राकोषले सन् २०२१ मा विश्व आर्थिक वृद्धिदर कति प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ ?
- ६ प्रतिशत
- ५ प्रतिशत
- ४ प्रतिशत
- ३ प्रतिशत
4. पुर्वी भारत, बंगलादेश र नेपालका केही भुभागमा सन् २०२१ मे २५/२६ मा आएको भारी बर्षात सहितको चक्रवातको नाम के थियो ?
- यासिका
- झ्याँस
- ट्रोइका
- यास्
5. आर्थिक सर्वेक्षण २०७७/७८ मा उल्लेख भएअनुसार अन्तराष्ट्रिय मुद्राकोषले सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर कति प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ ?
- २.९ प्रतिशत
- ३ प्रतिशत
- ४ प्रतिशत
- २.५ प्रतिशत
6. आर्थिक सर्वेक्षण २०७७/७८ मा उल्लेख भएअनुसार अन्तराष्ट्रिय मुद्राकोषले गरेको विभिन्न देशको सन् २०२१ को आर्थिक वृद्धिदर प्रक्षेपण सम्बन्धमा दिइएका विकल्प मध्ये कुन सही छ ।
- a र b सही c गलत छ
- a र c सही b गलत छ
- सबै सही छन्
- सबै गलत छन्
7. कोरोना नियन्त्रण तथा रोकथामका लागि स्थापना गरिएको 'CCMC' को पुरा रुप के हो ?
- COVID-19 Co-ordination and Management Center
- COVID-19 Cooperation and Management Center
- COVID-19 Co-ordination and Management Committee
- None
8. आर्थिक सर्वेक्षण २०७७/७८ मा उल्लेख भएअनुसार सन् २०२१ मा दक्षिण एसियाली देशहरु मध्ये कुन देशको आर्थिक वृद्धिदर ऋणात्मक हुने अन्तराष्ट्रिय मुद्राकोषले प्रक्षेपण गरेको छ ?
- नेपाल
- माल्दिभ्स
- भुटान
- बंगलादेश
9. आर्थिक सर्वेक्षण २०७७/७८ मा उल्लेख भएअनुसार आ.व. २०७६/७७ मा कोभिड-१९ को संकटका कारण नेपालको आर्थिक वृद्धिदर कति रहन गएको छ ?
- १ प्रतिशत
- - २ प्रतिशत
- - २.१२ प्रतिशत
- - १.१२ प्रतिशत
10. 'संयुक्त राष्ट्र संघिय विकास कार्यक्रमको सन् २०२०' को प्रतिवेदन अनुसार नेपालको मानव विकास सूचकांक कति छ ?
- ०.५७९
- ०.५९७
- ०.६०२
- ०.७१२
11. 'युरोपा लिग २०२१' को उपाधी कुन फुटवल क्लवले जित्यो ?
- भिल्लारियल
- म्यान्चेस्टर सीटी
- म्यान्चेस्टर युनाइटेड
- रियल म्याड्रिड
12. 'युरोपियन च्याम्पियन्स लिग २०२१' को उपाधी कुन फुटवल क्लवले जित्यो ?
- चेल्सी
- म्यान्चेस्टर सीटी
- बायर्न म्यूनिख
- रियल म्याड्रिड
13. आर्थिक सर्वेक्षण २०७७/७८ मा उल्लेख भएअनुसार सन् २०२० मा कति पर्यटक नेपाल भित्रिएका थिए ?
- २ लाख
- ५ लाख
- ३ लाख ३० हजार ५००
- २ लाख ३० हजार ८५
14. आ.व.२०७८/७९ को बजेटका सम्बन्धमा समुह a र समुह 1 मा निकटतम जोडा मिलाउनुहोस र सहि उत्तर छान्नुहोस ।
- a-4, b-3, c-2, d-1
- a-3, b-4, c-1, d-2
- a-2, b-3, c-4, d-1
- a-1, b-2, c-3, d-4
15. आर्थिक सर्वेक्षण २०७७/७८ मा उल्लेख भएअनुसार वि.स. २०७७ फागुन सम्ममा कति प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको छ ?
- ९३ प्रतिशत
- ९५ प्रतिशत
- ९१ प्रतिशत
- ९६ प्रतिशत
16. समुह a र समुह 1 मा प्रविधि सम्बन्धमा निकटतम जोडा मिलाउनुहोस र सहि उत्तर छान्नुहोस ।
- a-4, b-3, c-2, d-1
- a-3, b-4, c-1, d-2
- a-2, b-3, c-4, d-1
- a-2, b-2, c-3, d-4
17. नेपाल सरकारले हाल कति प्रकारका औषधी निशुल्क वितरण गर्दै आएको छ ?
- ५०
- ६५
- ६०
- ७०
18. आ.व. २०७८/७९ को बजेटले मिसन ओखर कार्यक्रम कुन जिल्लामा सन्चालन गर्ने घोषणा गरेको छ ?
- सोलुखुम्बु
- जाजरकोट
- वैतडी
- दिइएका सबै
19. नेपालसँग कुटनीतिक सम्बन्ध कायम भएको पछिल्लो देश (१७० औं) कुन हो ?
- घाना
- गाम्बिया
- डोमिनीका
- सेन्टलुसिया
20. सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको कोरोना संक्रमणको कारण कहिले निधन भयो ?
- २०७८ जेठ ११
- २०७८ जेठ १२
- २०७८ जेठ १४
- २०७८ जेठ १३
21. कुन खोप निर्माताले आफ्नो खोप वयस्कहरुमा COVID-19 रोक्नको लागि १०० प्रतिशत प्रभावकारी भएको पत्ता लगाएको दावि गरेको छ ?
- Pfizer
- Moderna
- J & J
- Sputnik
22. बातावरणीय प्रदुषण न्यूनिकरण गर्न नेपाल सरकारले २०७८ श्रावण १ गते देखि कति माइक्रोन भन्दा पातलो प्याटिकको उत्पादन, आयात, विक्रिवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ ?
- ३० माइक्रोन
- ४० माइक्रोन
- ३५ माइक्रोन
- ४५ माइक्रोन
23. सन् २०२१ मा विश्व भर कति औं बुद्ध जयन्ति मनाइयो ?
- २५२४ औं
- २५५५ औं
- २५६४ औं
- २५६५ औं
24. 'We Think Digital' कस्ले ल्याएको कार्यक्रम हो ?
- गुगल
- ट्विटर
- फेसबुक
- कुनै पनि होइन
25. निम्न मध्ये कुन विश्वको सबै भन्दा ठूलो संग्रहालय हो ?
- Louvre
- Metropolitan Museum of Art
- State Hermitage Museum
- Victoria and Albert Museum
26. आ.व. २०७८/७९ को बजेटले कुन स्थानमा बायू गुणस्तर मापन केन्द्र स्थापना गर्ने घोषणा गरेको छ ?
- इलाम
- राजविराज
- जोमसोम र दिपायल
- दिइएका सबै
27. हाइपरइन्फ्लेसन (Hyperinflation) केसँग सम्बन्धित छ ?
- अत्यधिक मुद्रास्फिति
- शेयर बजार
- निजी व्यापार
- निजी उद्यम
28. नेपाली साहित्यमा पिएचडी गर्ने पहिलो महिला वानिरा गिरीको निधन कहिले भयो ?
- २०७८ जेठ ७
- २०७८ जेठ ८
- २०७८ जेठ ९
- २०७८ जेठ १०
29. सगरमाथामा सबैभन्दा छिटो आरोहण गर्ने महिला आरोहीको किर्तिमान राख्ने को हुन् ?
- फुन्जो झ्याङ्मु लामा
- पेम्बा दोर्जे शेर्मा
- साङ यी हङ
- पासाङ ल्हामू शेर्पा
30. आर्थिक सर्वेक्षण २०७७/७८ मा उल्लेख भएअनुसार समुह a र समुह 1 मा निकटतम जोडा मिलाउनुहोस र सहि उत्तर छान्नुहोस ।
- a-4, b-3, c-2, d-1
- a-3, b-4, c-1, d-2
- a-2, b-3, c-4, d-1
- a-1, b-2, c-3, d-4
Quiz Information
| No. of Questions: |
30 |
| Published On: |
2021-05-31 |
| Total Views |
1,644 |
About Author
Chiran Koirala
Lok Sewa Book Writer
More Sets
Share Quiz with Friends !!!
Total Questions:- 30
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel