Current Affair Quiz: समसामयिक ज्ञान क्विज सेट २६
1. नासाको 'दाविन्ची प्लस' र 'वेरिटास' मिशन केसँग सम्बन्धित छ ?
- मंगल ग्रह मिशन
- चन्द्रमा मिशन
- ब्लाकहोल मिशन
- शुक्र ग्रह मिशन
2. सन् २०२२ फेब्रुअरीमा हुने शितकालिन ओलम्पिक (Winter Olympics, 2022) को Motto के दिइएको छ ?
- Passion. Connected
- Joyful Rendezvous upon Pure Ice and Snow
- Hot. Cool. Yours
- None
3. हालसालै इजरायलको राष्ट्रपतिमा को निर्वाचित भएका छन ?
- आइज्याक हर्जोग
- मेरियम पेरेज
- रुभेन रिभलिन
- कुनै पनि होइन
4. अन्तराष्ट्रिय योग दिवस २०२१ (जुन २१) को नारा के दिइएको छ ?
- Yoga at Home and Yoga with Family
- Climate Action
- Yoga for Health
- Yoga for well being
5. G7 का मुलुकहरुले सन् २०२१ मा चिनियाँ रणनीति 'BRI' को विकल्पमा ल्याएको रणनीति कुन हो ?
- Indo-Pacific Strategy or IPS
- Better World Program
- Build Back Better World or B3W
- China Threat Policy
6. विश्वकै तेस्रो ठूलो हिरा (The world's third-largest diamond has been unearthed) कुन देशमा पत्ता लगाइएको छ ?
- अंगोला
- तान्जिनियाँ
- बोत्सवाना
- द अफ्रिका
7. चीनले 'लङ मार्च टू एफ' नामक रकेटमार्फत तीन अन्तरिक्षयात्रीलाई कहिले आफ्नो नयाँ स्पेस स्टेसनमा पठाएको छ ?
- सन् २०२१ जुन १७
- सन् २०२१ जुन १५
- सन् २०२१ जुन २०
- सन् २०२१ जुन १९
8. हालसालै इरानको राष्ट्रपतिमा को निर्वाचित भएका छन् ?
- हसन रुवानी
- आयातुल्लाह खामिनी
- इब्राहिम रइसी
- कुनै पनि होइन
9. चीनले 'लङ मार्च टू एफ' नामक रकेटमार्फत सन् २०२१ मा आफ्नो नयाँ स्पेस स्टेसनमा पठाएका अन्तरिक्षयात्रीको नाम के हो ?
- नी हेशेङ
- लियू बोमिङ
- टेङ होङ्बो
- दिइएका सबै
10. शताब्दी पुरुष सत्यमोहन जोशीका सम्बन्धमा दिइएका मध्ये कुन जोडा सही छ विकल्पबाट रोज्नुहोस ।
- a र b सही c र d गलत छ
- a, b र c सही d गलत छ
- सबै सही छन्
- सबै गलत छन्
11. 'जियरा' कृतिका लेखक को हुन् ?
- नयनराज पाण्डे
- नारायण वाग्ले
- प्रतिक ढकाल
- भूवनहरि सिग्देल
12. सन् २०२१ को ९३ औं ओस्कार अवार्ड विजेता उत्कृष्ट फिल्म कुन हो ?
- Nomadland
- The Father
- Mank
- Minari
13. "United Nations Public Service Day" कहिले मनाउने गरिएको छ ?
- जुन २१
- जुन २०
- जुन २५
- जुन २३
14. विश्वविख्यात फुटबल खेलाडिका सम्बन्धमा समुह a र समुह 1 मा निकटतम जोडा मिलाउनुहोस र सहि उत्तर छान्नुहोस ।
- a-4, b-3, c-2, d-1
- a-3, b-4, c-1, d-2
- a-2, b-3, c-4, d-1
- a-1, b-2, c-3, d-4
15. मेलम्ची नदीमा भिषण बाढी तथा पहिरो कहिले आई मेलम्ची बजार र हेलम्बु क्षेत्र मुख्यतः प्रभावित भएको थियो ?
- २०७८ असार १ र २
- २०७८ असार ५ र ६
- २०७८ जेठ २९ र ३०
- कुनै पनि होइन
16. सन् २०२१ मा 'रोलेक्स कन्जरर्भेसन अवार्ड' पाउने नेपाली को हुन् ?
- टेण्डी लामा
- खुस्बु शेर्पा
- रिन्जिन फुन्जोक लामा
- उल्जेन शेर्पा
17. विश्व खाद्य सुरक्षा दिवस २०२१ (World Food Safety Day-June-7) को नारा के दिइएको छ ?
- Food safety, everyone's business
- Safe food today for a healthy tomorrow
- Grow, nourish, sustain. Together. Our actions are our future.
- None
18. 'राजनेता पार्क' बनाउने योजना कुन प्रदेशको योजना हो ?
- प्रदेश दुई
- बागमती प्रदेश
- प्रदेश एक
- गण्डकी प्रदेश
19. सन् २०२३ मा 'One Day International World Cup' क्रिकेट प्रतियोगिता कहाँ हुदैछ ?
- अष्ट्रेलिया
- इन्डिया
- द अफ्रिका
- न्यूजल्याण्ड
20. हालसालै सन्चालन भइरहेको 'युरो कप २०२०' मा जम्मा कति टिम सहभागी छन ?
- १६
- १८
- २०
- २४
21. प्रत्येक बर्ष 'चुरे संरक्षण राष्ट्रिय दिवस' कहिले मनाउने गरिएको छ ?
- असार १ गते
- असार २ गते
- असार ३ गते
- साउन १ गते
22. 'Land of Cricket' भनेर कुन भूमीलाई चिनिन्छ ?
- पाकिस्तान
- इङल्याण्ड
- अष्ट्रेलिया
- श्रीलंका
23. सन् २०२१ जुनमा सम्पन्न फ्रेन्च ओपन ग्राण्ड स्लामको उपाधि विजेता को हुन् ?
- राफेल नाडाल
- स्टेफानोस सीसीपास
- रोजर फेडेरर
- नोभाक जोकोभिच
24. 'Abel Prize 2021' कस्लाई प्रदान गरियो ?
- Hillel Furstenberg र Grigory Aleksandrovich Margulis
- Karen Keskulla Uhlenbeck
- Avi Wigderson र László Lovász
- None
25. 'Templeton Prize 2021' कस्लाई प्रदान गरियो ?
- Jane Goodall
- Francis Sellers Collins
- Marcelo Gleiser
- None
26. ललितपुरस्थित अन्तराष्ट्रियस्तरको सम्मेलन केन्द्रको उदघाटन कहिले भयो ?
- २०७८ जेठ १
- २०७८ बैशाख २०
- २०७८ बैशाख २५
- २०७८ बैशाख ३१
27. गण्डकी प्रदेशको मुख्य मन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल कहिले नियुक्त भए ?
- २०७८ जेठ २९
- २०७८ जेठ २७
- २०७८ जेठ ३०
- २०७८ जेठ २५
28. सन् २०२२ फेब्रुअरीमा हुने शितकालिन ओलम्पिक (Winter Olympics, 2022) कहाँ हुदैछ ?
- जापानको टोकियो
- बेलायतको लण्डन
- चीनको बेजिङ
- द कोरियाको प्योङयाङ
29. पुस्तकालय दिवस २०७७ को नारा के दिइएको छ ?
- घरघरमा पुस्तकालय
- गाउँगाउँमा पुस्तकालय
- समाज रुपान्तरणका लागि पुस्तकालय
- सबैका लागि पुस्तकालय
30. विख्यात कृति सम्बन्धमा समुह a र समुह 1 मा निकटतम जोडा मिलाउनुहोस र सहि उत्तर छान्नुहोस ।
- a-4, b-3, c-2, d-1
- a-3, b-4, c-1, d-2
- a-2, b-3, c-4, d-1
- a-1, b-2, c-3, d-4
Quiz Information
| No. of Questions: |
30 |
| Published On: |
2021-06-24 |
| Total Views |
2,198 |
About Author
Chiran Koirala
Lok Sewa Book Writer
More Sets
Share Quiz with Friends !!!
Total Questions:- 30
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel