Current Affair Quiz: समसामयिक ज्ञान क्विज सेट २८
1. आर्थिक सर्वेक्षण २०७७/७८ अनुसार आ.व. २०७७/७८ मा कुल मूल्य अभिवृद्धिमा कृषि क्षेत्र र गैर कृषि क्षेत्रको योगदान कति रहने अनुमान छ ?
- क्रमशः २५.०० र ७५.०० प्रतिशत
- क्रमशः २५.८ र ७४.२ प्रतिशत
- क्रमशः २४.८ र ७५.२ प्रतिशत
- क्रमशः २३.८ र ७६.२ प्रतिशत
2. सन् २०२१ मे १९ सम्म कुल जनसंख्याको अनुपातमा कोरोना संक्रमण उच्च भएका देशमा नेपाल कति औं स्थानमा रहेको अवस्था छ ?
- ११० औं
- १११ औं
- १२१ औं
- ११२ औं
3. सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २०७७ को प्रतिवेदन अनुसार २०७७ आषाढ सम्ममा निजामती सेवामा महिला कर्मचारीको सहभागिता कति प्रतिशत पुगेको छ ?
- २६.४ प्रतिशत
- २५ प्रतिशत
- २५.५ प्रतिशत
- २७ प्रतिशत
4. नेपाल सरकार मन्त्रिपरिषद्ले सरदार भक्ति थापालाई कहिले 'नेपालको राष्ट्रिय विभूति' घोषणा गर्ने निर्णय गर्यो ?
- २०७८ असार १०
- २०७८ असार १५
- २०७८ असार १४
- २०७८ असार १६
5. 'अजर अमर सम्मान २०७८' बाट कस्लाई सम्मान गरियो ?
- माणिकरत्न स्थापित
- प्रेमध्वज प्रधान
- रत्न शमशेर थापा
- अमर गुरुङ
6. सन् २०२१ मे १९ सम्म कोभिड-१९ बाट सबैभन्दा उच्च संख्यामा संक्रमितको मृत्यु हुने (प्रति लाखमा) देश कुन हो ?
- इटाली
- अमेरिका
- ब्राजिल
- बेलायत
7. हाइटीका राष्ट्रपति जोभनेल मोइजको आफ्नै निवासमा कहिले हत्या भएको थियो ?
- २०२१ जुलाइ ७
- २०२१ जुलाइ ८
- २०२१ जुलाइ ५
- २०२१ जुलाइ १
8. नेल्सन मण्डेला अन्तराष्ट्रिय दिवस कहिले मनाइने गरिन्छ ?
- जुलाइ ११
- जुलाई १८
- जुन ११
- जुलाई २१
9. चुरे संरक्षण राष्ट्रिय दिवस, २०७८ असार २ गतेको नारा के रहेको थियो ?
- चुरेको माटो, पानी जोगाऔं, तराई मधेश जोगाऔं
- चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई
- चुरे संरक्षण हाम्रो कार्यभारः बनाऔं यसलाई समृद्धिको आधार
- कुनै पनि होइन
10. 'आव २०७७/७८ को अनुमानित राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन' को प्रदेशगत योगदानका सम्बन्धमा दिइएका मध्ये कुन जोडा सही छ विकल्पबाट रोज्नुहोस ।
- a र b सही c र d गलत छ
- a, b र c सही d गलत छ
- सबै सही छन्
- सबै गलत छन्
11. 'कल्प ग्रन्थ' कृतिका लेखक को हुन् ?
- कुमार नगरकोटी
- नयनराज पाण्डे
- अभि सुवेदी
- युग पाठक
12. सन् २०२१ जुलाई ६ मा WHO ले कोरोना भाइरसको उपचारका लागि सिफारिस गरेको औषधीको नाम के हो ?
- Covax-6
- Interleukin (IL) -6
- Anti Covid-19
- Intercovid-6
13. अन्तराष्ट्रिय सहकारी दिवस २०२१ (International Day of Cooperatives 2021- July 3) को नारा के दिइएको छ ?
- Cooperatives for building a people-centered and environmentally just recovery
- Cooperatives for Decent Work
- Cooperatives for Climate Action
- None
14. विश्वविख्यात फुटबल खेलाडिका सम्बन्धमा समुह a र समुह 1 मा निकटतम जोडा मिलाउनुहोस र सहि उत्तर छान्नुहोस ।
- a-4, b-3, c-2, d-1
- a-3, b-4, c-1, d-2
- a-2, b-3, c-4, d-1
- a-1, b-2, c-3, d-4
15. फिलिपिन्सको सुलु प्रान्तको जोलो दिपमा अवतरण गर्ने क्रममा लकहिड सी-१३० नामक विमान कहिले दुर्घटनामा परेको थियो ?
- २०२१ जुलाइ ४
- २०२१ जुलाई ३
- २०२१ जुलाइ २
- २०२१ जुलाई १
16. प्रदेशगत वन क्षेत्रको स्थिति (नेपालको कुल वन क्षेत्रको हिस्सा) सम्बन्धमा समुह a र समुह 1 मा निकटतम जोडा मिलाउनुहोस र सहि उत्तर छान्नुहोस ।
- a-4, b-3, c-2, d-1
- a-3, b-4, c-1, d-2
- a-2, b-3, c-4, d-1
- a-1, b-2, c-3, d-4
17. आव २०७७/७८ मा प्रदेशगत कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान सबैभन्दा बढी र कम भएको प्रदेश कुन कुन हुन ?
- क्रमशः प्रदेश १ र वागमती प्रदेश
- क्रमशः प्रदेश २ र वागमती प्रदेश
- क्रमशः गण्डकी प्रदेश र कर्णाली प्रदेश
- क्रमशः प्रदेश २ र कर्णाली प्रदेश
18. नास्टद्धारा स्थापित 'विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार २०७७' बाट को पुरस्कृत भए ?
- लाटोकोसेरो
- फिलिङ्गो
- गोविन्द पोखरेल
- आमाखान्डो
19. जलविद्युत उत्पादनका हिसाबले पहिलो स्थानमा रहेको प्रदेश कुन हो ?
- लुम्बीनी प्रदेश
- गण्डकी प्रदेश
- वागमती प्रदेश
- प्रदेश १
20. वि. स. २०७७ सालमा सबैभन्दा बढी र कम धान बालीको उत्पादन भएका प्रदेश कुन कुन हुन ?
- क्रमशः प्रदेश १ र कर्णाली प्रदेश
- क्रमशः प्रदेश २ र सुदुरपश्चिम प्रदेश
- क्रमशः प्रदेश २ र वागमती प्रदेश
- क्रमशः प्रदेश २ र कर्णाली प्रदेश
21. आ.व. २०७७/७८ अनुसार सबैभन्दा बढी मकै बाली उत्पादन भएको प्रदेश कुन हो ?
- प्रदेश २
- प्रदेश १
- वागमती प्रदेश
- गण्डकी प्रदेश
22. प्रदेशगत रुपमा तुलना गर्दा नेपालको कुल वन क्षेत्रको सबैभन्दा बढी र कम वनक्षेत्र भएका प्रदेश कुन कुन हुन ?
- क्रमशः सुदूरपश्चिम प्रदेश र प्रदेश २
- क्रमशः कर्णाली प्रदेश र प्रदेश २
- क्रमशः प्रदेश १ र प्रदेश २
- क्रमश वागमती प्रदेश प्रदेश २
23. नेपालमा डिजिटल भिसा प्रणालीको सुरुवात कहिलेदेखी भएको हो?
- २०७८ असार १
- २०७८ असार २०
- २०७८ असार १५
- २०७८ असार १४
24. सन् २०२१ मे १९ सम्म कुल जनसंख्याको आधारमा कोभिड १९ बाट सबैभन्दा बढी मृत्यु हुने देश कुन हो ?
- ब्राजिल
- अमेरिका
- हंगेरी
- भारत
25. राष्ट्रिय महिला आयोगको हालका अध्यक्षको नाम के रहेको छ ?
- कृष्ण कुमारी पौडेल खतिवडा
- विद्या कुमारी सिन्हा
- कमला पराजुली
- जया घिमिरे
26. प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उदघाटन कहिले भयो ?
- २०७८ असार २३
- २०७८ असार २०
- २०७८ असार १२
- २०७८ असार २१
27. आर्थिक सर्वेक्षण २०७७/७८ अनुसार आ.व. २०७७/७८ मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन कति रहने अनुमान छ ?
- १,१९१ अमेरिकी डलर
- १,१९६ अमेरिकी डलर
- १,१३९ अमेरिकी डलर
- १,०२८ अमेरिकी डलर
28. हाल सम्म (सन् २०२१ जुलाइ) नेपालको कुटनीतिक सम्बन्ध कायम भएको देशको संख्या कति पुगेको छ ?
- १६९
- १७०
- १७१
- १७२
29. नेपालले कुटनैतिक सम्बन्ध कायम गरेको १७१ औं मुलुक कुन हो र कहिले सम्बन्ध कायम भयो ?
- गाम्भिया, २०२१ जुन २९
- डोमिनिका, २०२१ मे २४
- सेरा लियोन, २०२१ जुन २९
- घाना, २०२१ जुन २५
30. नागरिक एपको सन्चालन तथा नागरिक एपको माध्यमबाट सेवा प्रवाह गर्ने विषयमा समन्वय कायम गर्ने गठित समन्वय समितिको संयोजक को हुन्छ ?
- सन्चार तथा सूचना प्रविधि मन्त्रि
- अध्यक्ष, नेपाल दुरसन्चार प्राधिकरण
- कार्यकारी निर्देशक, राष्ट्रिय सूचना प्रविधि केन्द्र
- सचिव, गृह मन्त्रालय
Quiz Information
| No. of Questions: |
30 |
| Published On: |
2021-07-11 |
| Total Views |
2,470 |
About Author
Chiran Koirala
Lok Sewa Book Writer
More Sets
Share Quiz with Friends !!!
Total Questions:- 30
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel