Current Affair Quiz: समसामयिक ज्ञान क्विज सेट ३०
1. सन् २०२१ जुलाईमा इन्डियाका सम्पदा स्थलहरु युनेश्कोको विश्व सम्पदा सुचीमा परेकाछन । जस सम्बन्धमा कुन सही छ ?
- Kakatiya Rudreshwara (Ramappa) Temple, तेलङ्गना
- Dholavira: A Harrapan City, गुजरात
- दिइएकादुवै सही छन
- दिइएका दुवै गलत छन
2. 'Euromoney Award For Excellence 2021' प्राप्त गर्ने बैंक कुन हो ?
- नविल बैंक
- एनएमवी बैंक
- नेपाल इन्भष्टमेन्ट बैंक लिमिटेड
- एभरेष्ट बैंक लिमिटेड
3. मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेशमा अमिक शेरचनलाई कहिले प्रदेश प्रमुखमा नियुक्त गरियो?
- २०७८ साउन १२
- २०७८ साउन १०
- २०७८ साउन ११
- २०७८ साउन १३
4. सन् २०२१ जुलाई २८ मा गएको ८.२ म्याग्निच्यूटको भुकम्पलाई लिएर कुन देशले सुनामीको चेतावनी दिएको थियो?
- जापान, टोकियो
- अष्ट्रेलिया
- USA, आलस्का
- न्यूजिल्याण्ड
5. World’s largest star sapphire cluster has been found in which nation ?
- माल्दिभ्स
- मोरिसस
- श्रीलंका
- बंगलादेश
6. इन्डियामा हालसालै (सन् २०२१ जुलाई) मा सन्चालनमा आएको नयाँ एयरलाइन्स कुन हो ?
- Akash
- Akaisha
- Akasa
- Aksa
7. नजिव मिकाति (Najib Mikati) हालसालै (सन् २०२१ जुलाई)कुन देशको प्रधानमन्त्री भए ?
- भियतनाम
- इन्डोनेशिया
- लेवनान
- ट्युनिसिया
8. सन् २०२१ जुलाईमा कुन राष्ट्रले कोरोना महामारीको तेस्रो लहरको रुपमा'डेल्टा'भेरियन्टको नयाँ उत्परिवर्तन पत्ता लागेको पुष्टि गरेको छ ?
- पाकिस्तान
- बंगलादेश
- नेपाल
- भुटान
9. सन् २०२१ जुलाईमा भारतको कर्नाटकमा नयाँ मुख्य मन्त्रीको रुपमा कस्ले शपथ लिए ?
- Arun Singh
- Thaawarchand Gehlot
- Basavaraj Bommai
- CT Ravi
10. दिइएकाजन्तुजनावरको संख्या सम्बन्धमाकुन जोडा सही छ विकल्पबाट रोज्नुहोस ।
- a र b सही c र d गलत छ
- a, b र c सही d गलत छ
- सबै सही छन्
- सबै गलत छन्
11. दिइएकासंयुक्त राष्ट्र संघको नारा सम्बन्धमा कुन जोडा सही छ विकल्पबाट रोज्नुहोस
- a र b सही c र d गलत छ
- a, b र c सही d गलत छ
- सबै सही छन्
- सबै गलत छन्
12. मदन पुरस्कार २०७७ श्रेष्ठ सूचीका कृति र लेखकसम्बन्धमा दिइएका मध्येकुन जोडा सही छ विकल्पबाट रोज्नुहोस ।
- a र b सही c र d गलत छ
- a र b सही c र d गलत छ
- सबै सही छन्
- सबै गलत छन्
13. Global gender gap index-2021 मा नेपाल कति औं स्थानमा छ?
- १०६ औं
- १०२ औं
- ९७ औं
- ११० औं
14. International Tiger Day2021 (July 29) को नारा के दिइएको छ ?
- Their survival is in our hands
- Talking tiger conservation
- Connect2Tiger
- None
15. NASA Hubble Space Telescope has discovered the first evidence of water vapor on which planet's moon?
- Jupiter
- Saturn
- Neptune
- Uranus
16. मदन पुरस्कार २०७७ श्रेष्ठ सूचीका कृति र लेखकसम्बन्धमा समुह a र समुह 1 मानिकटतम जोडा मिलाउनुहोस र सहि उत्तर छान्नुहोस ।
- a-4, b-3, c-2, d-1
- a-2, b-4, c-1, d-3
- a-2, b-3, c-4, d-1
- a-2, b-3, c-1, d-4
17. संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति सैनिकमा योगदान गर्ने राष्ट्रहरुको सूचीमा हाल (२०२१ जुलाई) नेपालको कुन स्थानछ ?
- पहिलो
- दोस्रो
- तेस्रो
- चौथो
18. आनुवंशिक रुपबाट परिमार्जित सुनौलो चामल(genetically modifiedgolden Rice) लाई उत्पादनका लागि अनुमोदन गर्ने संसारको पहिलो देश कुन हो?
- जापान
- सिंगापुर
- फिलिपिन्स
- स्विटजरल्याण्ड
19. वि. स. २०७८ साउनमा नियुक्त भएका पदाधिकारीमादिइएका मध्येकुन जोडा सही छ विकल्पबाट रोज्नुहोस ।

- a र b सही c र d गलत छ
- a, b र c सही d गलत छ
- सबै सही छन्
- सबै गलत छन्
20. सन् २०२१ जुलाईमा कुन देशका राष्ट्रपतिले प्रधानमन्त्रीलाई बर्खास्त गरी संसद विघटन गरेका थिए?
- तुर्किमिनिस्तान
- अर्मेनिया
- जोर्डन
- ट्युनिसिया
21. सन् २०२१ जुलाईमा अन्वेषकहरुले आधुनिक गोहीको पुर्खाको जिवाश्मा(Fossil of the modern crocodile's ancestor) कुन देशमा पत्ता लगाएका छन?
- ब्राजिल
- चीली
- पेरु
- कोलम्बिया
22. कुन देशले विश्वको पहिलो स्वच्छ बाणिज्य आणविक रिएक्टर(Clean commercial nuclear reactor) बनाउन लागेको छ?
- रसिया
- चीन
- जापान
- USA
23. World’s first 3D-printed steel bridge has opened up in which city ?
- बेइजिङ
- टोकियो
- मेलवर्न
- आम्सटरडर्म
24. कुन देशले विश्वको सबैभन्दा ठूलो कार्बन बजार शुरु गरेको छ ?
- रसिया
- चीन
- जर्मनी
- USA
25. एक नयाँ अध्ययन अनुसार कुन Rainforestले अवशोषित भन्दा धेरै कार्वनडाइअक्साइड(Co2) उत्सर्जन गर्दछ ?
- Sundarbans Reserve Forest
- Congo Rainforest
- Amazon Rainforest
- Daintree Rainforest
26. कुन देशले महिलाहरुलाइ पुरुष अभिभावकबिना हजमा जान पहिलो पटक अनुमति दिएको छ?
- कुवेत
- कतार
- बहराइन
- साउदी अरेविया
27. अमेजनका संस्थापक जेफ वेजोसको अन्तरिक्ष किनार यात्रा कति समय सम्म चलेको थियो ?
- १० मिनेट
- १२ मिनेट
- १५ मिनेट
- १८ मिनेट
28. हालसालै (२०२१ जुलाई) भारतको कुन प्रान्तले जिका भाइरस भेटिएको रिपोर्ट सार्वजनिक गरेको थियो?
- गोवा
- महाराष्ट्र
- केरला
- कर्नाटक
29. 'बाँदर बी भाइरस'को पहिलो मानव संक्रमणको केस कुन देशमा रिपोर्ट गरिएको थियो ।
The first human infection case of Monkey B Virus (BV) was reported in which nation ?
- इन्डिया
- चीन
- द.अफ्रिका
- मलेशिया
30. World Youth Skills Day 2021 (July 15)को नारा के दिइएको छ ?
- The future of youth skills
- Skills for a Resilient Youth
- Learning to learn for life and work
- None
Quiz Information
| No. of Questions: |
30 |
| Published On: |
2021-08-02 |
| Total Views |
2,009 |
About Author
Chiran Koirala
Lok Sewa Book Writer
More Sets
Share Quiz with Friends !!!
Total Questions:- 30
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel