Current Affair Quiz: समसामयिक ज्ञान क्विज सेट ३२
1. दार्चुला तुइन घटना (दार्चुला, व्यास गाउँपालिका-२ का जयसिंह धामी महाकाली नदी तर्ने क्रममा भारतीय सुरक्षा बल एसएसबीले तुइनको डोरी काटिदिएका कारण २०७८ साउन १५ गते नदीमा खसेर बेपत्ता भएको घटना) को छानविन गर्न सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित छानविन समितिले कहिले नेपाल सरकार गृह मन्त्रालयलाई प्रतिवेदन बुझायो ?
- २०७८ भाद्र १४
- २०७८ भाद्र १०
- २०७८ भाद्र १५
- २०७८ भाद्र १६
2. 'रोल नम्बर एक' कृतिका लेखक को हुन् ?
- हरिवंश आचार्य
- निलम कार्की निहारिका
- राधा पौडेल
- नयनराज पाण्डे
3. साहित्यकार एवं प्राध्यापक आनन्ददेव भट्टको निधन कहिले भयो ?
- २०७८ भाद्र १४
- २०७८ भाद्र १३
- २०७८ भाद्र १५
- २०७८ भाद्र १२
4. कलाकार शम्भुराज थापाको निधन कहिले भएको थियो ?
- २०७८ साउन ३०
- २०७८ भाद्र १
- २०७८ भाद्र ५
- २०७८ भाद्र ३
5. दाउराको नाप लिने एकाईलाई के भनिन्छ ?
- थुप्रो
- मट्टा
- चट्टा
- भट्टा
6. जनगायक जेबी टुहुरेको निधन कहिले भएको थियो ?
- २०७८ भाद्र ११
- २०७८ भाद्र १२
- २०७८ भाद्र १०
- २०७८ भाद्र ९
7. जनगायक जेबी टुहुरेको वास्तविक नाम के हो ?
- जयबिर खड्गी
- जयबहादुर खड्का
- जुठबहादुर खड्गी
- जुठबहादुर खड्का
8. दिइएका दक्षिण एसियाली मुलुकहरुमध्ये सबैभन्दा कम वनक्षेत्र भएको मुलुक कुन हो ?
- बंगलादेश
- अफगानिस्तान
- पाकिस्तान
- श्रीलंका
9. 'दरिया वुर्दी' के सँग सम्बन्धित छ ?
- नदी वा खोलाले बगाइ ल्याएको माटो
- नदी वा खोलाले बगाइ ल्याएको ढुङ्गा वा चट्टान
- नदी वा खोलाले बगाइ ल्याएको काठ
- दलित समुदायले लगाउने परम्परागत पोशाक
10. कुन जोडा सही छ विकल्पबाट रोज्नुहोस ।
- a र b सही c र d गलत छ
- a, b र c सही d गलत छ
- सबै सही छन्
- सबै गलत छन्
11. अमेरिकाको नेशनल जियोग्राफीक सोसाइटीले नेशनल जियोग्राफिक एक्सप्लोरर अवार्ड सन २०२१ मा कुन नेपालीलाइ दियो ?
- उत्तम वावु श्रेष्ठ
- महाविर पुन
- मुकेश चालिसे
- डा. रमेश मरासिनी
12. दिइएका मध्ये कुन जोडा सही छ विकल्पबाट रोज्नुहोस ।
- a र b सही c र d गलत छ
- a, b र c सही d गलत छ
- सबै सही छन्
- सबै सही छन्
13. वन्यजन्तुहरु एक वासस्थानबाट अर्को वासस्थानमा आवत जावत गर्ने बाटोलाई के भनेर चिनिन्छ ?
- जैविक मार्ग
- जैविक विविधता
- वन्यजन्तु मार्ग
- जिवजन्तु बाटो
14. हाल नेपालको कति प्रतिशत भूभाग संरक्षित क्षेत्र प्रणाली अन्तरगत व्यवस्थापन गरिएको छ ?
- २३.४ प्रतिशत
- २५ प्रतिशत
- २२ प्रतिशत
- २२.५ प्रतिशत
15. तालिवान विद्रोही समुहले सन् २०२१ अगष्ट १५ मा कुन देशको शासनसत्ता कब्जा गरेका थिए ?
- अफगानिस्तान
- पाकिस्तान
- उज्वेकिस्तान
- कुनै पनि होइन
16. समुह a र समुह 1 मा निकटतम जोडा मिलाउनुहोस र सहि उत्तर छान्नुहोस ।
- a-4, b-3, c-2, d-1
- a-2, b-4, c-3, d-1
- a-2, b-3, c-4, d-1
- a-2, b-3, c-1, d-4
17. Which nation's space agency aims to bring back soil samples from Martian moon by 2029 ?
- अमेरिका
- रसिया
- जापान
- इन्डिया
18. भारतले अफगानिस्तानबाट आफ्ना नागरिकहरुलाई निकाल्ने अभियानलाई के नाम दिएको छ ?
- अपरेशन हिम्मत
- अपरेशन शक्ति
- अपरेशन देवीशक्ति
- अपरेशन अफगानिस्तान
19. World’s largest and tallest observation wheel is set to open in which city ?
- रियाद
- बेइजिङ
- दुवई
- न्यूयोर्क
20. जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता अनुमोदन गर्ने पहिलो सार्क राष्ट्र कुन हो ?
- श्रीलंका
- बंगलादेश
- नेपाल
- मालदिभ्स
21. न्यायिक संग्रहालय कहाँ स्थापना गरिएको छ ?
- त्रिभुवन विश्विद्यालय, किर्तिपुर
- सर्बोच्च अदालत, काठमाडौ
- हनुमानढोका, काठमाडौ
- हनुमानढोका, काठमाडौ
22. आ व २०७८/०७९ को मौद्रिक नीति कहिले घोषणा गरिएको हो ?
- २०७८ साउन २८
- २०७८ साउन २९
- २०७८ साउन २७
- २०७८ साउन ३०
23. विश्वको दोस्रो ठूलो जिर्णोद्धार जीन बैंक कुन देशमा स्थापित भएको छ (The world’s second largest refurbished gene bank has been established in which nation) ?
- म्यानमार
- बंगलादेश
- श्रीलंका
- इन्डिया
24. 'दुङाल' नामक पुस्तकका लेखक को हुन् ?
- निलम कार्की निहारिका
- मालिका केशरी
- कृष्ण धारावासी
- राधा पौडेल
25. Hakainde Hichilema ले हालसालै (२०२१ अगष्ट) कुन देशको राष्ट्रपतिले चुनाव जितेका छन ?
- कंगो
- नामिविया
- जाम्विया
- नाइजेरिया
26. सन २०२१ अगष्ट १४ मा कुन देशमा ७.२ म्याग्निच्युटको भूकम्प गएको थियो ?
- ब्राजिल
- इण्डोनेशिया
- मलेशिया
- हाइटी
27. सामुदायिक वन राष्ट्रिय दिवस २०७८ (साउन २५) को नारा के रहेको छ ?
- हरियो वन, नेपालको धन
- सामुदायिक वन, नेपाली जनताको धन
- सामुदायिक वनको संरक्षण, हाम्रो दायित्व
- सामुदायिक वनको सम्पत्तिः समृद्धि, प्रकृति र संस्कृति
28. विश्व वातावरण दिवस २०७८ (जुन ५) को नारा के रहेको थियो ?
- नयाँ पुस्ता नयाँ सोच
- प्राकृतिक प्रणालीको संरक्षण गरौं
- वातावरण संरक्षण हाम्रो दायित्व
- नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुर्नस्थापना
29. वन क्षेत्रमा लाग्ने डढेलोको सन्दर्भमा 'आगो त्रिभुज' भन्नाले के बुझिन्छ ?
- इन्धन, ताप र भूसतह
- ताप, इन्धन र अक्सिजन
- ताप, अक्सिजन र सापेक्षित आद्रता
- सापेक्षित आद्रता, भूसतह र इन्धन
30. What is the theme of India's 75th Independence Day?
- Nation First, Always First
- Atmanirbhar Bharat
- Healthcare first
- India always first
Quiz Information
| No. of Questions: |
30 |
| Published On: |
2021-09-01 |
| Total Views |
2,110 |
About Author
Chiran Koirala
Lok Sewa Book Writer
More Sets
Share Quiz with Friends !!!
Total Questions:- 30
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel