Current Affair Quiz: समसामयिक ज्ञान क्विज सेट ३३
1. पेरुका कम्युनिष्ट नेता गोञ्जालोको निधन कहिले भएको थियो ?
- सन् २०२१ सेप्टेम्बर १३
- सन् २०२१ सेप्टेम्बर १०
- सन् २०२१ सेप्टेम्बर ११
- सन् २०२१ सेप्टेम्बर १५
2. मिलेनियम च्यालेन्ज कर्पोरेसन (MCC) परियोजना उपाध्यक्ष फातिमा सुमार कहिले नेपाल आएकी थिइन् ?
- २०७८ भाद्र २५
- २०७८ भाद्र २०
- २०७८ भाद्र २४
- २०७८ भाद्र २६
3. २०७८ भाद्र २५ गते अर्थसम्बन्धी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विद्देयक संसदमा पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माबाट कति रकमको बजेट घोषणा भएको थियो ?
- १६ खर्ब ३२ अर्ब ८३ करोड
- १६ खर्ब ४७ अर्ब ५७ करोड
- १६ खर्ब ३२ अर्ब ४३ करोड
- १६ खर्ब ३० अर्ब ८३ करोड
4. हालका नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा कति औं प्रधान सेनापति हुन् ?
- ४० औं
- ४१ औं
- ४४ औं
- ४८ औं
5. मिलेनियम च्यालेन्ज कर्पोरेसन (MCC) परियोजना उपाध्यक्ष फातिमा सुमारर प्रधानमन्त्री शेरबहादुर देउवाबिच कहिले भेटवार्ता भएको थियो ?
- २०७८ भाद्र २४
- २०७८ भाद्र २०
- २०७८ भाद्र २५
- २०७८ भाद्र २६
6. सन् २०२१ मा विश्व सम्पदा सूचीमा थपिएको भारतिय सम्पदा स्थल कुन हो ?
- काकातिया रुद्रेश्वर, तेलङ्गना
- धोलाभिरा, गुजरात
- माथीका दुवै हुन्
- माथीका दुवै होइनन्
7. 'राणाकालिन शिक्षा' पुस्तकका लेखक को हुन् ?
- विद्यानाथ कोइराला
- प्रकृति खड्का
- प्रकृति अधिकारी
- मनप्रसाद वाग्ले
8. सन् २०२१ सेप्टेम्बरमा जापानको टोकियोमा आयोजित पाराओलम्पिकमा नेपालबाट सहभागि हुने एक मात्र खेलाडी को हुन् ?
- पलेशा अधिकारी
- सरस्वती चौधरी
- पलेशा गोवर्धन
- कुनै पनि होइन
9. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तर्जुमा गरेको वि स २१०० सम्मको दिर्घकालिन आधारपत्रको नारा के रहेको छ ?
- उन्नतिका लागि स्वास्थ्य
- स्वास्थ्यमा ध्यान दिऔं
- समृद्ध मुलुकका लागि स्वस्थ्य नागरिक
- समृद्धिका लागि स्वास्थ्यमा जोड गरौं
10. कुन जोडा सही छ विकल्पबाट रोज्नुहोस ।
- a र b सही c र d गलत छ
- a, b र c सही d गलत छ
- सबै सही छन्
- सबै गलत छन्
11. विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसियाको ७४ औं बार्षिक बैठकको आयोजना वि स २०७८ भाद्रमा कहाँ भएको छ ?
- काठमाडौं
- पोखरा
- विराटनगर
- हेटौंडा
12. दिइएका मध्येकुन जोडा सही छ विकल्पबाट रोज्नुहोस ।
- a र b सही c र d गलत छ
- a, b र c सही d गलत छ
- सबै सही छन्
- सबै गलत छन्
13. एवेल अवार्ड २०२१ को विजेता को हुन् ?
- ऐवी विग्डरसन
- लाज्लो लोभाज्स
- दुवै हुन
- दुवै होइनन्
14. राष्ट्रिय सुचना दिवस २०७८(भाद्र ३) को नारा के रहेको थियो ?
- सुचना नागरिकको मौलिक अधिकार, बसालौ सुचना माग्ने र दिने संस्कार
- सुचना नै शक्तिः नागरिकको भक्ति
- सुचना माग्ने र दिने संस्कार बसालौ
- कुनै पनि होइन
15. नेपालको पहिलो महिला मुख्यमन्त्री को हुन् ?
- अष्टलक्ष्मी शाक्य
- अनुराधा कोइराला
- पम्फा भुषाल
- भएकै छैन
16. समुह a र समुह 1 मानिकटतम जोडा मिलाउनुहोस र सहि उत्तर छान्नुहोस ।
- a-4, b-3, c-2, d-1
- a-2, b-4, c-3, d-1
- a-2, b-3, c-4, d-1
- a-2, b-3, c-1, d-4
17. Who has been named as the winner of 2021 International Young Eco-Hero award ?
- Ayush Mehata
- Ayaan Mehata
- Ayaan Shankta
- None
18. सेप्टेम्बर ५ सन् २०२१ को सैन्य विद्रोहमा कुन देशका राष्ट्रपतिलाई अपदस्थ गरियो ?
- इजिप्ट (Egypt)
- नाइजर (Niger)
- गुएना (Guinea)
- नाइजेरिया (Nigeria)
19. Which nation has launched a new Green visa ?
- QATAR
- SAUDI ARABIA
- UAE
- IRELAND
20. नेपाल र एमसीसी परियोजनाबिच कहिले सम्झौता भएको थियो ?
- सन् २०१५
- सन् २०१८
- सन् २०१६
- सन् २०१७
21. 'प्रशासन भित्रको प्रशासन' कृतिका लेखक को हुन् ?
- कृष्णहरि बास्कोटा
- गोविन्दप्रसाद कुसुम
- भिमदेव भट्ट
- मधुनीधि तिवारी
22. हालसालै पुर्ननिर्माण गरिएको नयाँ धरहराको उचाइ कति हो ?
- ९२.२५ मिटर
- ९०.२५ मिटर
- ९५.२५ मिटर
- कुनै पनि होइन
23. बारुदी सुरुङ मुक्त प्रथम एसियाली मुलुक कुन हो ?
- चीन
- बंगलादेश
- श्रीलंका
- नेपाल
24. विश्व खाद्दस्वच्छता दिवश २०२१ को नारा के रहेको छ ?
- खाद्य संकट अबको चुनौति
- हाम्रो संकल्प खाना संरक्षण
- आजको स्वच्छ भोजन, भोलिको स्वस्थ जीवन
- कुनैपनि होइन
25. अन्तराष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी को हुन् ?
- अली दाई
- लियोनेल मेस्सी
- क्रिश्चियानो रोनाल्डो
- जिनेदिन जिदान
26. अन्तराष्ट्रिय साक्षरता दिवस २०२१(सेप्टेम्बर ८)को नारा के रहेको छ ?
- नयाँ पुस्ता, नयाँ सोच, नयाँ शैक्षिक जागरण
- नयाँ शैक्षिक प्रणालीको विकास गरौं
- साक्षरता बढाऔं, प्रविधिको प्रयोग गरौं
- मानवकेन्द्रित पुर्नलाभका लागि साक्षरता, प्रविधि प्रयोगको असमानतामा न्यूनता
27. 'Build Back Better World or B3W' के सँग सम्बन्धित छ ?
- एमसिसि परियोजना
- जलवायु परिवर्तन
- G7 को रणनीति
- खाद्य सुरक्षा
28. 'Zero grazing' केसँग सम्बन्धीत छ ?
- वन्यजन्तुको चोरीशिकारी
- घरेलु जिवजन्तु नियन्त्रण तथा वधुवा राख्ने
- शुन्य समय
- भ्रष्टाचारमा शुन्य शहनशिलता
29. निजामती सेवा दिवसको आगामी पाँच वर्ष (२०७८-२०८२) को नारा के निर्धारण गरिएको छ ?
- व्यवसायिक र सिर्जनशिल प्रशासनः विकास, समृद्धि र सुशासन
- विकास समृद्धि र सुशासनः व्यवसायिक र सिर्जनशिल प्रशासन
- विकास र समृद्धिका लागि व्यसायिक र सिर्जनसिल प्रशासन
- माथिको कुनै पनि होइन
30. पन्ध्रौं योजनाका अनुसार नेपालले विश्वको कुल हरितगृह ग्यासको कति प्रतिशत उत्सर्जन गर्दछ ?
- ०.०२०%
- ०.०२५%
- ०.०२७%
- ०.०१९%
Quiz Information
| No. of Questions: |
30 |
| Published On: |
2021-09-14 |
| Total Views |
2,435 |
About Author
Chiran Koirala
Lok Sewa Book Writer
More Sets
Share Quiz with Friends !!!
Total Questions:- 30
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel