Current Affair Quiz: समसामयिक ज्ञान क्विज सेट ३४
1. मदन पुरस्कार गुठीले वि.सं.२०७७ का लागि मदन पुरस्कार कस्लाई दिने भएको छ ?
- गिरि श्रीस मगर
- देवराज इङ्नाम
- भागिराज इङ्नाम
- भैरव बहादुर थापा
2. मदन पुरस्कार गुठीले वि.सं. २०७७ का लागि जगदम्बा श्री पुरस्कार कस्लाई दिने भएको छ ?
- गिरि श्रीस मगर
- देवराज इङ्नाम
- भैरव बहादुर थापा
- भगिराज इङ्नाम
3. पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिद कहिले 'एभरेस्ट प्रिमियर लिग' खेल्न नेपाल आएका थिए ?
- २०७८ असोज ७
- २०७८ असोज ५
- २०७८ असोज ६
- २०७८ असोज ८
4. मदन पुरस्कार गुठीले वि.सं. २०७७ को मदन पुरस्कारका लागि कुन कृतिलाई छनौट गरेको छ ?
- कल्पग्रन्थ
- एकलव्यको देब्रे हात
- लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह सम्वत् (१७१९-२०२०)
- न्रित्याक्षर विज्ञान
5. 'सति: इतिहास र मिमांशा' कस्को नयाँ कृति हो ?
- बुद्धिसागर
- कुमार नगरकोटी
- सुजित मैनाली
- नयनराज पाण्डे
6. विधुतमा पहुँच प्राप्त गर्ने परिवार कति प्रतिशत पुर्याउने १५ औं योजनाको लक्षय छ ?
- ९५ प्रतिशत
- ९३ प्रतिशत
- १०० प्रतिशत
- माथिका दुवै होइनन्
7. 'Global Innovation Index 2021' मा नेपालको Rank कति औं हो ?
- १०५
- ९०
- १११
- ११५
8. नेपालको जलविधुतको हालको (२०७८ असर ) कुल Installed Capacity कति छ ?
- १२५० मेगावाट
- १३५१ मेगावाट
- १४५१ मेगावाट
- १५५१ मेगावाट
9. नेपलमा शरणार्थी भएर रहेका रोहिग्या कुन देशबाट आएका नागरिक हुन् ?
- बंगलादेश
- थाइल्याण्ड
- म्यानमार
- भुटान
10. Which nation always speaks first at the UN General Assembly ?
- ब्राजिल
- अमेरिका
- चिन
- बेलायत
11. 'रातो कर माफ गर' भन्ने आन्दोलन के सँग सम्बन्धित छ ?
- स्यानिटरी प्याडको मूल्य
- रातो साडीको आयात
- रातो रंगको ब्यापार
- सुनको कारोवार
12. हालसालै दिइएका मध्ये कुन देश ' Shanghai Cooperation Organization' को पूर्ण सदस्य भएको छ ?
- जापान
- इरान
- फ्रान्स
- नेपाल
13. Which country topped the Global Innovation Index 2021 ?
- अमेरिका
- द. कोरिया
- स्विटजरल्याण्ड
- जापान
14. नेपालमा राष्ट्रिय उर्जा दिवस कहिले मनाउने गरिएको छ ?
- जेठ ९ गते
- जेठ १ गते
- असार १ गते
- असार १० गते
15. कमेडी च्याम्पियन २ को उपाधि विजेता को हुन् ?
- भरतमणि पौडेल
- विक्की अग्रवाल
- शन्तोष थापा
- भारत कोइराला
16. समुह a र समुह 1मा G7 को सम्मेलन सम्बन्धि निकटम जोडा मिलाउनुहोस र सहि उत्तर छान्नुहोस्।
- a-4, b-3, c-2, d-1
- a-2, b-4, c-3, d-1
- a-2, b-3, c-4, d-1
- a-2, b-3, c-1, d-4
17. जल तथा उर्जा आयोगको अध्यक्ष को हुन्छ ?
- प्रधानमन्त्री
- अर्थमन्त्रि
- उर्जा जलस्रोत तथा सिचाइ मन्त्रि
- सचिव, अर्थ मन्त्रालय
18. विश्वमा सबैभन्दा बढी विधुत उत्पादन गर्ने देश कुन हो ?
- अमेरिका
- रसिया
- चीन
- भारत
19. Which COVID-19 variant is the world's most dominant variant currently, as per WHO ?
- Alpha
- Gamma
- Delta
- Beta
20. कुन विश्व नेतालाई SDG प्रगति पुरस्कारबाट सम्मानित गरिएको छ ?
- जासिन्दा आर्डन
- स्कोट मोरिसन
- योसिहिदे सुगा
- शेख हसिना
21. हालसालै(वि.स. २०७८ असोज)साक्षर घोषणा गरिएको जिल्ला कुन हो ?
- ललितपुर
- काठमाडौ
- सिन्धुपाल्चोक
- कास्की
22. राष्ट्रिय जनगणना २०७८ का लागि शंसोधित कार्यतालिका कुन हो ?
- २०७८ कार्तिक २६ बाट मंसिर ९
- २०७८ कार्तिक २५ बाट मंसिर ५
- २०७८ कार्तिक २० बाट मंसिर १
- कुनै पनि होइन
23. सरकारले 'बीपी कोइराला राष्ट्रिय पुरस्कार' स्थापना गर्ने निर्णय कहिले गर्यो ?
- २०७८ भाद्र २९
- २०७८ भाद्र २५
- २०७८ भाद्र १
- २०७८ भाद्र २१
24. नेपाल सरकारले २०७८ असोज ३ गतेको संविधान दिवसका अवसरमा विभूषण 'राष्ट्र गौरव' कस्लाइ प्रदान गर्ने घोषणा गरेको छ ?
- शुवर्ण शमसेर
- झलनाथ खनाल
- दुवै जनाले पाउने
- दुवै जनाले नपाउने
25. जनताको जलविद्दुत कार्यक्रम अन्तरगत विकास गरिने जलविधुत आयोजनाहरु मध्ये सबैभन्दा ठूलो आयोजना कुन हो ?
- माथिल्लो तामाकोशी जलविधुत आयोजना
- माथिल्लो अरुण जलविधुत आयोजना
- दुधकोशी जलविधुत आयोजना
- मादी जलविधुत आयोजना
26. आर्थिक सर्वेक्षण २०७७/०७८ अनुसार वि.स. २०७७ फाल्गुण सम्ममा कति प्रतिशत जनसंख्यामा विधुतको पहुँच पुगेको तथ्याङ्क छ ?
- ९५ प्रतिशत
- ८५ प्रतिशत
- ९० प्रतिशत
- ९३ प्रतिशत
27. विश्व पानी दिवश २०२१ को नारा के रहेको छ ?
- water and climate change
- Leaving No One Behind
- Valuing Water
- None
28. वि स २०७८ भाद्रमा नेपालका लागि नयाँ प्रजातीको चरा 'युरोपियन रोलर' कहाँ फेला परेको छ ?
- मनाङ
- मुस्ताङ
- रसुवा
- गोरखा
29. 'ग्रीन डिल अफ दि इयर २०२१' को उपाधि प्राप्त गर्ने नेपाली बैंक कुन हो ?
- NMB बैक
- नविल बैंक
- एभरेष्ट बैंक
- हिमालयन बैंक
30. नेपाल सरकारले २०७८ असोज ३ गतेको संविधान दिवसका अवसरमा विभूषण 'नेपाल रत्न' कस्लाइ प्रदान गर्ने घोषणा गरेको छ ?
- दुर्गानन्द झा
- सुर्वण शमसेर
- कृष्णप्रसाद भट्टराई
- गिरीजा प्रसाद कोइराला
Quiz Information
| No. of Questions: |
30 |
| Published On: |
2021-09-27 |
| Total Views |
2,049 |
About Author
Chiran Koirala
Lok Sewa Book Writer
More Sets
Share Quiz with Friends !!!
Total Questions:- 30
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel