1. सुदूरपश्चिम प्रदेशको डोटी जिल्ला केन्द्रबिन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प कहिले गएको थियो ?
बि.स. २०७९ कार्तिक २२
बि.स. २०७९ कार्तिक २४
बि.स. २०७९ कार्तिक २३
बि.स. २०७९ कार्तिक २५
2. सन् २०२२ नोभेम्बरमा कोप-२७ सम्मेलन कुन देशले आयोजना गरेको हो ?
इटाली
इक्वेडोर
इजिप्ट
इरान
3. नाष्टद्धारा बि.स.२०७९ कार्तिकमा कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार २०७८ कस्लाई प्रदान गर्यो ?
राष्ट्रिय आविष्कार केन्द्र
नेपाल प्रज्ञा प्रतिष्ठान
नेपाल कृषि अनुसन्धान परिषद
त्रिभुवन विश्वविद्यालय
4. 'इन्टेग्रिटी आइकन नेपाल-२०२२' बाट सम्मानित हुने कर्मचारी को हुन् ?
सुजनकुमारी बर्देवा र कल्पना अधिकारी
मोहनकृष्ण महर्जन र राजेश साह जयसवाल
रोशनीदेवी कार्की
माथिका सबै हुन
5. सन् २०२३ मा कोप-२८, Conference of Parties (COP 28) to the UNFCCC (United Nations Framework Convention on Climate Change) कुन देशमा हुने भएको छ ?
कतार
साउदी अरव
मलेशिया
दुवई
6. हालसालै सम्पन्न भएको नवौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट कस्ले बनाएका थिए ?
सुयोग्यराज काफ्ले
टीका बहादुर बोगटी
भोलानाथ पौड्याल
खिमराज श्रेष्ठ
7. नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार २०७९ कस्लाई प्रदान गरिने भएको छ ?
आभाष लाभ
महेन्द्र कुमार मिश्र
रमेश कुमार यादव
अयोध्यानाथ चौधरी
8. 'सत्यहाङमा' भनि को सुपरिचित छ ?
आत्मानन्द लिङ्देन
स्वामी प्रपन्नाचार्य
महागुरु फाल्गुनन्द
गौतम बुद्ध
9. हालसालै स्काइ वाक ब्रिज (सिसामा हिड्न सकिने) कुन जिल्लामा सञ्चालनमा ल्याइएको छ ?
इलाम
झापा
ताप्लेजुङ
धनकुटा
10. 'गहफिया' (अरवी पुरुषहरुले लगाउने एक परम्परागत टोपी) डिजाइनमा निर्माण गरिएको कतार विश्वकप २०२२ को रंगशाला कुन हो ?
स्टेडीयम ९७४
अल थुनामा रंगशाला
अहमद विन अली रंगशाला
अल जानोव रंगशाला
11. 'मरुभूमिको हिरा' उपनाम दिइएको कतार विश्वकपका लागि तयार गरिएको रंगशाला कुन हो ?
अल थुनामा रंगशाला
एजुकेशन सिटी रंगशाला
अहमद विन अली रंगशाला
अल जानोव रंगशाला
12. सन् २०२२ मा आर्टेमिस एयरस्पेसले विश्वका हेर्नैपर्ने विमानस्थलको सूचीमा नेपालको कुन विमानस्थल राखेको छ ?
गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल
तेन्जिङ-हिलारी (लुक्ला) विमानस्थल
स्याङबोचे विमानस्थल
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल
13. प्रेसिजन एयरको बिमान तान्जिनियामा कहिले दुर्घटनामा परेको थियो ?
२०२२ नोभेम्बर ५
२०२२ नोभेम्बर ४
२०२२ नोभेम्बर ६
२०२२ नोभेम्बर ७
14. 'वाडाङ्मेट' पर्व कुन जातिले विशेष गरि मनाउने गरेको पाइन्छ ?
आठपहरिया
तामाङ
शेर्पा
धिमाल
15. सन् २०२२ नोभेम्बरमा "वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड" पाउने नेपाली महिला को हुन् ?
सुसिला कार्की
ओनसरी घर्ती मगर
अष्टलक्ष्मी शाक्य
विद्यादेवी भण्डारी
16. सन् २०२२ नोभेम्बरमा अरब लिगको ३१ औं शिखर सम्मेलन कुन देशमा आयोजना भयो ?
साउदी अरब
इरान
कतार
अल्जेरिया
17. पत्रकार तथा लेखक सरोजराज अधिकारी दुखद रुपमा मृत अवस्थामा कहिले फेला परेका थिए ?
विस २०७९ कार्तिक २५
विस २०७९ कार्तिक २४
विस २०७९ कार्तिक २६
विस २०७९ कार्तिक २३
18. क्यान्सर रोगको औषधी उत्पादन गर्ने नेपालकै पहिलो औषधी कम्पनी कुन हो ?
औषधी व्यवस्था विभाग
भरतपुर क्यासर अस्पताल
टिजिग फर्मा
कुनै पनि होइन
19. हालसालै (सन् २०२२ नोभेम्बर) क्यानडाको ब्यान्फ माउन्टेन फिल्म फेस्टिभलमा स्पेशल जुरी अर्वाड जित्न सफल नेपाली डकुमेन्ट्रि कुन हो ?
एनिमल फ्याबुला
वनअर्थ अवार्ड
गड्स बफेल्यो
सबै गलत
20. अक्टोपस झरना कुन जिल्लामा पर्दछ ?
मनाङ
मुस्ताङ
तनहुँ
लमजुङ
21. डेंगू (Dengue) कुन भाषाबाट आएको शब्द हो ?
फ्रेन्च
ग्रीस
चाइनिंज
स्पेनिस
22. सन् २०२२ नोभेम्बरमा भएको साफ यू-१५ महिला च्याम्पियनसिपको उपाधी विजेता टिम कुन हो ?
बंगलादेश
भारत
नेपाल
भुटान
23. संस्कृतिविद् सत्यमोहन जोशीको कुन रोग लागेर निधन भएको थियो ?
कोरोना भाइरस
डेंगू
झाडापखला
क्यान्सर
24. सन् २०२२ को टी-२० विश्वकप क्रिकेटको फाइनल पुग्ने टिम कुन कुन हो ?
बंगलादेश र पाकिस्तान
पाकिस्तान र भारत
इङल्याण्ड र भारत
इङ्ल्याण्ड र पाकिस्तान
25. हाल फिफाका अध्यक्ष (Present) को छन् ?
Issa Haavatou
Sepp Blatter
Joao Havelange
Gianni Infantino
26. नाष्टद्धारा बि.स.२०७९ कार्तिकमा 'नाष्ट विज्ञान तथा प्रविधि प्रवर्द्धन राष्ट्रिय पुरस्कार २०७८' कस्लाई प्रदान गरियो ?
डा कोमलराज रिजाल
कमल रानाभाट
प्रा डा सुदर्शनराज तिवारी
डा निरञ्जन कोइराला
27. राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याणको वुमन पोलिटिकल लिडर्स कार्यक्रममा सहभागी हुन औपचारिक भ्रमणका क्रममा कहिले प्रस्थान भएको हो ?
२०७९ कार्तिक १९
२०७९ कार्तिक २०
२०७९ कार्तिक २१
२०७९ कार्तिक २२
28. तल दिइएको देश र विश्वकप विजेताका सम्बन्धमा कुन जोडा सही छ विकल्पबाट रोज्नुहोस ।
a. ब्राजिल                 - ५ पटक विजेता
b. जर्मनी                   - ४ पटक विजेता
c. इटाली                   - ४ पटक विजेता
d. अर्जेन्टिना               - २ पटक विजेता
a र b सही c र d गलत छ
a, d र c सही b गलत छ
सबै सही छन्
सबै गलत छन्
29. भारतको सर्वोच्च अदालतले आर्थिक रुपले पिछिडिएका व्याक्तिले सरकारी सेवामा कति प्रतिशत आरक्षण पाउने कुराको सुनिश्चितता हालसालै गरिदिएको छ ?
५ प्रतिशत
१० प्रतिशत
१५ प्रतिशत
२५ प्रतिशत
30. When is the ‘International Day to End Impunity for Crimes against Journalists’ observed?