1. ICC टी-२० विश्वकप क्रिकेट २०२२ को विजेता टिम कुन हो ?
पाकिस्तान
भारत
इङ्ल्याण्ड
न्यूजिल्याण्ड
2. विश्वको जनसंख्या ८ अर्ब पुगेको घोषणा संयुक्त राष्ट्र संघले कहिले गरेको हो ?
२०२२ नोभेम्बर १०
२०२२ नोभेम्बर २५
२०२२ नोभेम्बर १५
२०२२ नोभेम्बर २०
3. फिफा विश्वकप फुटबल खेल्ने पहिलो एशियाली मुलुक कुन हो ?
इरान
जापान
डज इष्ट इन्डिज (इन्डोनेशिया)
द. कोरिया
4. अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनपिङबिच हाससालै (२०२२ नोभेम्बर)मा कहाँ भेटबार्ता भएको थियो ?
द कोरिया, सिउल
अष्ट्रेलिया, सिडनी
मलेशिया, क्वालालामपुर
इन्डोनेसिया, बाली
5. कतार, फिफा विश्वकप २०२२ खेल्ने कति औं राष्ट्र हो ?
६० औं
७० औं
९० औं
८० औं
6. नयाँ पुस्तक 'टुवरा' का लेखक को हुन् ?
उज्ज्वल प्रसाईं
केशव सिलवाल
मनोज थारु 'अज्ञात'
बसन्त बस्नेत
7. नेपाल भाषा एकेडेमीले 'दान्याहिरा जीवंकाछी सिरपा : २०७९' कस्लाई प्रदान गर्ने भएको छ ?
मनराजा नकःमी
डा केशरी लक्ष्मी मानन्धर
रमेश श्रेष्ठ
सत्यमोहन जोशी
8. प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन (२०७९ मंसिर ४) मा निर्वाचित घोषित पहिलो जनप्रतिनिधि को हुन् ?
प्रेम तुलाचन
रोमी गौचन थकाली
रोमी गौचन थकाली
सबै गलत
9. प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा कति प्रकारका मतपत्र प्रयोगमा ल्याइएको थियो ?
४
३
२
१
10. कतार फिफा विश्वकप २०२२ मा कुल कति संख्यामा खेलाडीको सहभागिता रहेको छ ?
९७४ जना
८३१ जना
९९१ जना
८५० जना
11. सन् २०२२ मा जी २० को १७ औं शिखर सम्मेलन कुन देशमा भएको हो ?
फ्रान्स
इण्डोनेशिया
बेलायत
इटाली
12. राष्ट्रिय कर दिवस २०७९ (मंसिर १) गतेको नारा के दिइएको छ ?
स्वेच्छिक कर सहभागिताः सुखि नेपाली समृद्ध नेपालको आधार
स्वेच्छिक सहभागिता सहितको फराकिलो कराधारः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार
स्वेच्छिक सहभागिता सहितको कराधारः समृद्ध नेपालको आधार
कुनै पनि होइन
13. फिफा विश्वकप २०२२ को पहिलो खेल कुन कुन टिमबिच भएको थियो ?
कतार र घाना
कतार र सेनेगल
कतार र इक्वेडोर
कतार र इरान
14. २०७९ मंसिरमा नेपालमा भएको एक दिवशीय क्रिकेट अन्तराष्ट्रिय श्रृखला (ओडिआइ) कस्ले जित्यो ?
नेपाल
युएई
पपुवा न्युगीनी
पाकिस्तान
15. विश्व शौचालय दिवश २०२२ (नोभेम्बर १९) को नारा के तय भएको छ ?
Valuing Toilets
Sustainable sanitation and climate change
Leaving No One Behind
Making the Invisible Visible
16. हालसम्म (२०२२ अक्टोबर) कति वटा देशले फीफा विश्वकप उपाधि जितेका छन् ?
५ वटा
१० वटा
७ वटा
८ वटा
17. नेपालका कति जिल्लामा लालीगुँरास पाइन्छ ?
३२
३०
४०
४३
18. प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ मा सबैभन्दा धेरै मतदाता भएको क्षेत्र कुन हो ?
काडमाडौं
दोलखा
रामेछाप
सिन्धुली
19. “No Money for Terror” सम्मेलनको आयोजक राष्ट्र कुन हो?
Russia
India
Sri Lanka
Bangladesh
20. चुँदीरम्घा कुन जिल्लामा पर्दछ ?
पर्वत
लमजुङ
स्याङ्जा
तनहुँ
21. The Collins Word of the Year 2022 is…….. ?
Vax
pandemic
Climate emergency
Permacrisis
22. २०७९ कार्तिकमा सन्चालित प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी विजेता टिम कुन हो ?
त्रिभुवन आर्मी क्लव
नेपाल पुलिस क्लप
नेपाल एपिएफ क्लव
कुनै पनि होइन
23. कुन देशका वैज्ञानिकहरुले प्रयोगशालामा रगतको उत्पादन गरेका छन् ?
रसिया
बेलायत
चीन
इटाली
24. सन् २०२२ को टी-२० विश्वकप क्रिकेटको च्यापियन टिम कुन हो ?
पाकिस्तान
भारत
नेदरल्याण्ड
इङ्ल्याण्ड
25. प्रदेश कृषि विश्वविद्यालय (२०७८) कहाँ स्थापना गरिएको छ ?
जनकपुर धनुषा
लहान सिरहा
गौर रौतहट
राजविराज सप्तरी
26. मनमोहन प्राविधिक विश्वविद्यालय (२०७६) कुन जिल्लामा स्थापना गरिएको छ ?
धनकुटा
झापा
सुनसरी
मोरङ
27. सन् २०२७ मा हुने यू १९ महिला विश्वकप किक्रेटको आयोजना कुन मुलुकले गर्ने तय भएको छ ?
बंगलादेश र भारतले संयुक्त
नेपाल र भारतले संयुक्त
बंगलादेश र नेपालले संयुक्त
नेपाल
28. तल दिइएको देश र खेलाडीका सम्बन्धमा कुन जोडा सही छ विकल्पबाट रोज्नुहोस ।
a. ब्राजिल             - थियागो सिल्भा
b. पोल्याण्ड         - रोबर्ट लेवान्डोस्की
c. फ्रान्स               - ग्रीजमन
d. इङ्ल्याण्ड         - ह्यारी केन
a र b सही c र d गलत छ
a, d र c सही b गलत छ
सबै सही छन्
सबै गलत छन्
29. फोर्ब्सले सन् २०२२ को टप बेस्ट एयरलाइन्स २०२२ कुन एयरलाइन्सलाई घोषणा गरेको छ ?
सिंगापुर एयरलाइन्स
कतार एयरवेज
एयर न्यूजिल्याण्ड
इतिहाद एयरवेज
30. India hosted the ‘LeadIT Summit’ on the side-lines of COP27, along with which country?