2. पोखरामा सम्पन्न २२ औं "आहा रारा गोल्ड कप २०७९" को विजेता टिम कुन हो ?
भुटनिज युथ क्लव
मछिन्द्र क्लव
संकटा क्लब
मनाङ मर्स्याङ्दि क्लव
3. इरानी बिद्रोही महिला महशा अमिनी (Mahsa Amini) को कहिले मृत्यू भएको थियो ?
सन् २०२२ सेप्टेम्बर १३
सन् २०२२ सेप्टेम्बर २०
सन् २०२२ सेप्टेम्बर १६
सन् २०२२ सेप्टेम्बर १८
4. पुष्पकमल दाहाल 'प्रचण्ड' तेस्रो पटक कहिले नेपालको प्रधानमन्त्री पदमा नियुक्त भएका थिए ?
२०७९ पौष ८ गते
२०७९ पौष १५ गते
२०७९ पौष १२ गते
२०७९ पौष १० गते
5. सन् २०२२ नोभेम्बर १५ मा अर्ब जनसंख्या पुर्याउने गरी जन्मिएका आठ अर्बौं बच्चा को दाबी गरिएको छ ?
Sadia Sultana Oishee, बंगलादेश
Adnan Mevic, बोस्निया हर्जगोविना
Matej Gasper, युगोस्लाभिया
Vinice Mabansag, फिलिपिन्स
6. नयाँ पुस्तक 'ललितविस्तर शोधग्रन्थ' का लेखक को हुन् ?
उज्ज्वल प्रसाईं
बुद्धिसागर
नरेशवीर शाक्य
बसन्त बस्नेत
7. जिल्ला प्रशासन कार्यालय काठमाडौंले नौ वटा सेवामा ‘टाइम कार्ड’ कहिलेबाट लागू गरेको छ ?
२०७९ पौष १
२०७९ पौष १०
२०७९ पौष २५
२०७९ पौष २१
8. विश्वमा कोदो उत्पादन गर्ने देशहरुको स्थानमा (Rank) नेपाल कति औं स्थानमा छ ?
१० औं
५ औं
१३ औं
१५ औं
9. 'Spare' केसँग सम्बन्धित छ ?
एलिथावेथ द्धितियाको जीवनी
ब्रिटेनको इतिहास
ब्रिटेन र फ्रान्सको सम्बन्ध
ब्रिटेनका राजकुमार ह्यारीको आत्मवृतान्त
10. UN ले कुन बर्षलाई कोदोजन्य बाली बर्ष (Year of Millets) का रुपमा मनाउने भएको छ ?
सन् २०२२
सन् २०२४
सन् २०२३
सन् २०२५
11. कतार विश्वकप २०२२ मा जम्मा कति वटा ह्याट्रिक भएको थियो ?
१ वटा
२ वटा
३ वटा
४ वटा
12. ‘नेपाली माटोमा मर्छु, काशी जान पर्दैन’ यो भनाई कस्को हो ?
लक्ष्मी प्रसाद देवकोटा
लेखनाथ पौड्याल
बालकृष्ण सम
भूपी शेरचन
13. गुफाडाँडा कहाँ पर्छ ?
सिन्धुली
सिन्धुपाल्चोक
काभ्रेपलाञ्चोक
नुवाकोट
14. फिफाद्वारा सन् २०२२ डिसेम्बरमा प्रकाशित फिफा वरीयतामा पहिलो स्थानमा रहेको टिम कुन देशको हो ?
ब्राजिल
अर्जेन्टिना
फ्रान्स
बेल्जियम
15. कुमारी बैङ्क लिमिटेड र नेपाल क्रेडिट एन्ड कमर्स (NCC) बैङ्क लिमिटेड मर्जर भई कुमारी बैङ्क लिमिटेडको नामबाट एकीकृत कारोबार कहिलेदेखि सुरु भएको थियो ?
२०७९ पौष १
२०७९ पौष ५
२०७९ पौष १२
२०७९ पौष १७
16. कतार विश्वकप २०२२ मा चौथो स्थान हासिल गर्ने टिम कुन हो ?
क्रोएशिया
मोरक्को
पोर्चुगल
ब्राजिल
17. कतार विश्वकप २०२२ मा कुन कुन टिमबिचको खेल महिला रेफ्रिद्धारा खेलाइएको थियो ?
कतार र इक्वेडर
अर्जेन्टिना र साउदी अरेबिया
ब्राजिल र मोरक्को
जर्मनी र कोष्टारिका
18. Global Security Initiative (GSI) कुन देशसँग सम्बन्धीत सुरक्षा कार्यक्रम हो ?
भारत
रसिया
चीन
USA
19. नेपालको संसदीय इतिहासमा पहिलो पटक संस्कृत भाषामा सपथ लिने माननीय को हुन् ?
अमरेस कुमार सिंह
कान्तिका सेजुवाल
दिपक कुमार सिंह
किरणकुमार साह
20. ' The Serpent ' कोसँग सम्बन्धित छ ?
दाउद इब्राहिम
बब्लु श्रीवास्तव
छोटा राजन
चार्ल्स शोभराज
21. सन् २०२२ डिसेम्बरमा कुन विख्यात फुटवलर साउदी अरेबियाको अल नासर क्लवमा अनुबन्ध भएका थिए ?
केलियन एम्बाप्पे
लियोनल मेस्सी
लुका मोर्ड्रिच
क्रिश्चियानो रोनाल्डो
22. सिरियल किलर चार्ल्स शोभराजलाई कहिले देश निकाला (कम्तिमा १० बर्ष प्रवेश निशेध) गरिएको थियो ?
२०७९ पौष १०
२०७९ पौष ५
२०७९ पौष ८
२०७९ पौष १५
23. दशौं मानव अधिकार अन्तराष्ट्रिय चलचित्र महोत्सवमा डकुमेन्ट्रि विधातर्फ उत्कृष्ट हुने नेपाली फिल्म कुन हो ?
द मिराज
द आइरन डिगर
फोर नाइट्स
हजुर
24. तल दिइएको कुन भनाई सही छ विकल्पबाट रोज्नुहोस ।
a. सेतो मच्छिन्द्रनाथलाई हिन्दूहरु हरिहरका रुपमा पुज्ने गर्दछन ।
b. सेतो मच्छिन्द्रनाथलाई बौद्ध धर्मावलम्बीहरु आर्यावलोकितेश्वरका रुपमा पुज्ने गर्दछन ।
c. सेतो मच्छिन्द्रनाथलाई वैष्णवले नारायणका रुपमा पूज्ने गर्दछन् ।
a र b सही c गलत छ
a र c सही b गलत छ
सबै सही छन्
सबै गलत छन्
25. प्रत्येक बर्ष विश्व ब्रेल दिवस (World Braille Day) कहिले मनाइने गरिन्छ ?
जनवरी १
जनवरी ४
जनवरी ३
जनवरी १०
26. नेपालमा हाल कति प्रकारका विदेशी मुद्रा खरिद बिक्रि हुन्छन ?
१०
१९
२१
२३
27. नेपालको इतिहासमा गे-गन कस्ले बनाएका थिए ?
मुसे थापा
अच्युतानन्द लामिछाने
गेहेन्द्र शमसेर
भिमसेन थापा
28. तल दिइएका नेपालको स्थानहरुका सम्बन्धमा कुन जोडा सही छ विकल्पबाट रोज्नुहोस ।
a. Rule of Law Index 2022                   - ६९ औं
b. Digital Quality of Life Index 2022     - ९४ औं
c. Social Progress Index 2022             - १११ औं
d. GLOBAL FIRE POWER 2023         - १२९ औं
a र b सही c र d गलत छ
a, d र c सही b गलत छ
सबै सही छन्
सबै गलत छन्
29. पोप बेनेडिक्ट १६ औंको निधन कहिले भएको थियो ?
सन् २०२२ डिसेम्बर ३०
सन् २०२२ डिसेम्बर ३१
सन् २०२२ डिसेम्बर २९
सन् २०२२ जनवरी १
30. "Abraham Accords" मा हस्ताक्षर गर्न सहमत हुने देशहरु कुन कुन हुन् ?