Current Affair Quiz: समसामयिक ज्ञान क्विज सेट ६९
1. टर्की र सिरियाको उत्तरपश्चिम क्षेत्रमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प कहिले गएको थियो ?
- २०२३ फ्रेबुअरी १
- २०२३ फ्रेबुअरी ३
- २०२३ फ्रेबुअरी ६
- २०२३ फ्रेबुअरी ८
2. अख्तियार दुरुपयोग अनुसन्धान आयोग ३२ औं स्थापना दिवस २०७९ को सर्वोकृष्ट छनौट भएको नाराः "मिलेर फालौं भ्रष्टाचारको जालो, सुशासन प्रवर्द्धनमा गरौं हातेमाल"का लेखक को हुन् ?
- टसी शेर्पा
- बिमला राई
- सोनिका भट्टराई
- भेषराज रिजाल
3. 'कानुनको शासन सुचकांक २०२२' मा नेपाल कति औं स्थानमा छ ?
- ८९ औं
- ७९ औं
- ६९ औं
- १११ औं
4. यू-२० महिला साफ च्याम्पियनसिपको उपाधि विजेता को बनेको छ ?
- भारत
- नेपाल
- भूटान
- बंगलादेश
5. अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर कहिले नेपाल आएकि थिइन् ?
- २०२३ फेब्रुअरी ८
- २०२३ फेब्रुअरी ५
- २०२३ फेब्रुअरी ६
- २०२३ फेब्रुअरी ७
6. नयाँ पुस्तक 'ब्रह्मास्त्र' का लेखक को हुन् ?
- दामोदर न्यौपाने
- बुद्धिसागर
- शैलेन्द्र अधिकारी
- नयनराज पाण्डे
7. गैँडा संरक्षण सम्बन्धमा एसियाली मुलुकहरूको बैठक हालैसालै (२०७९ माघ) कहाँ सम्पन्न भएको थियो ?
- चितवन, नेपाल
- थिम्पु, भूटान
- ढाका, बंगलादेश
- कोलकोत्ता, इन्डिया
8. जोडा मिलाउनु होस (Make the pairs) र सही विकल्प छनौट गर्नुहोस् ?
| 1. ICC Men’s Cricketer of the Year 2022 |
a. Ben Stokes (England) |
| 2. Men’s Test Cricketer of the Year 2022 |
b. Aashif Sheikh (Nepal) |
| 3. ICC Women’s Cricketer of the Year 2022 |
c. Nat Sciver (England) |
| 4. ICC Spirit of Cricket Award 2022 |
d. Babar Azam (Pakistan) |
- 1–a, 2–b, 3–c, 4–d
- 1–d, 2–a, 3–c, 4–b
- 1–d, 2–a, 3–b, 4–c
- 1–d, 2–d, 3–a, 4–c,
9. "क्लव बर्ल्ड कप २०२३" को च्याम्पियन क्लव कुन हो ?
- पेरिस सेन्ट जर्मेन
- वार्यन म्युनिख
- बार्सिलोना
- रियल म्याड्रिड
10. रफत पत्रकारिता पुरस्कार २०७९ कस्लाई प्रदान गरियो ?
- कृष्णज्वाला देवकोटा
- किशोर नेपाल
- नारायण किलम्बू
- बसन्त बस्नेत
11. ‘युद्धको सर्वोच्च कला भनेको बिनालडाइँ शत्रुलाई वशमा राख्नु हो । सबैभन्दा ठूलो जित त्यो हो जसलाई कुनै लडाइँको आवश्यकता पर्दैन ।’ यो भनाई कस्को हो ?
- डोनाल्ड ट्रम्प
- सुन जु
- भ्लादिमिर पुटिन
- सी जिङपिङ्
12. सन् २०२३ मा घोषणा गरिएको ICC Men’s Cricketer of the Year 2022 को उपाधि विजेता खेलाडी को हुन् ?
- Ben Stokes (England)
- Babar Azam (Pakistan)
- Suryakumar Yadav (India)
- Marco Jansen (South Africa)
13. नेपाल सरकारले पहिलो पटक जनयुद्ध दिवसको अवसर पारेर कहिले सार्वजनिक विदा दिएको थियो ?
- २०७९ फागुन २
- २०७९ फागुन १
- २०७९ फागुन ५
- २०७८ फागुन १
14. सन् २०२३ फेब्रुअरीमा ‘हम्बोल्ड रिसर्च अवार्ड २०२२’ प्राप्त गर्ने नेपाली महिला को हुन् ?
- बबिता पौडेल भट्टराई
- सुभांगी सुवेदी दाहाल
- सुप्रिया शर्मा
- डा. टिष्टा प्रसाई
15. विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस प्रत्येक बर्ष कहिले मनाइन्छ ?
- फ्रेबुअरी १
- फ्रेबुअरी ३
- फ्रेबुअरी १०
- फ्रेबुअरी ११
16. प्रत्येक बर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना दिवस कहिले मनाइन्छ ?
- माघ २५
- माघ २८
- माघ २९
- माघ २०
17. सन् २०२३ फेब्रुअरीमा ‘अर्गनाइजेसन फर वुमेन इन साइन्स फर द डेभलपिङ वर्ल्ड (ओडब्लूएसडी) अवार्ड-२०२२’ प्राप्त गर्ने नेपाली महिला को हुन् ?
- सुभांगी सुवेदी दाहाल
- सुप्रिया शर्मा
- माथीका दुवै जना ठिक
- कुनै पनि होइन
18. सन् २०२२ मा रेमिट्यान्स भित्राउने मुलुकहरुमा नेपाल कुन स्थानमा छ ?
- ५ औं
- १० औं
- २३ औं
- १३ औं
19. सन् २०२३ फेब्रुअरीमा इन्टरपोलको २४ औँ एसियाली क्षेत्रीय सम्मेलन कहाँ सम्पन्न भएको थियो ?
- जापान
- UAE
- इन्डिया
- पाकिस्तान
20. शहिद दशरथ चन्द स्वास्थ विज्ञान विश्वविद्यालय (गेटा) कुन जिल्लामा अवस्थित छ ?
- बाँके
- कञ्चनपुर
- बर्दिया
- कैलाली
21. २०७९ माघमा नेपालको कालीगण्डकी नदीबाट २ वटा शिला (पथ्थर) राम मन्दिर बनाउन इण्डियाको कुन शहरमा लगिएको हो ?
- रामेश्वरम्
- केदारनाथ
- देल्ही
- अयोध्या
22. तल दिइएका सम्बन्धमा कुन जोडा सही छ विकल्पबाट रोज्नुहोस ।

- a र b सही c र d गलत छ
- a, d र c सही b गलत छ
- सबै सही छन्
- सबै गलत छन्
23. २०७९ माघमा सम्पन्न भएको छैटौँ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको विजेता क्वल कुन हो ?
- एपिएफ क्लव
- न्यु डायमन्ड युथ स्पोर्टस् क्लब
- नेपाल पुलिस क्लव
- त्रिभुवन आर्मी क्लव
24. तल दिइएको कुन भनाई सही छ विकल्पबाट रोज्नुहोस ।
a. नेपालको पहिलो महिला सीडीओः उषा नेपाल हुन् ।
b. नेपालको पहिलो दलित समुदायबाट महिला सीडीओः सीता परियार हुन् ।
c. नेपालको पहिलो मधेशी समुदायबाट महिला सीडीओः प्रदर्शनी कुमारी हुन् ।
- a र b सही c गलत छ
- a र c सही b गलत छ
- सबै सही छन्
- सबै गलत छन्
25. सन् २०२३ फ्रेबुअरीमा ‘बेस्ट फुटबलर इन एसिया अवार्ड’ कस्ले प्राप्त गरेका छन् ?
- मेहेदी तारेमी, इरान
- सन ह्युङ मिन, द. कोरिया
- सलेम अल दावसारी, साउदी अरेबिया
- काओरो मितो, जापान
26. २०७९ माघ २६ गते सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री को नियुक्त भएका छन् ?
- कमल बहादुर शाह
- राजेन्द्र रावल
- देवराज जोशी
- लेखराज भट्ट
27. हालसालै (सन् २०२३ फ्रेबुअरी) नेपाली राष्ट्रिय क्रिकेटको टिमको प्रमुख प्रशिक्षकमा को नियुक्त भएका छन् ?
- इओन मोर्गन
- मनोज प्रभाकर
- मोन्टी देशाई
- पुबुदु दाशानायके
28. तल दिइएका सम्बन्धमा कुन जोडा सही छ विकल्पबाट रोज्नुहोस ।
a. Chat GPT                 - Open AI
b. Bard/LaMDA             - Google & Alphabet
c. SDR                       - IMF
d. Area 51                   - United States Air Force
- a र b सही c र d गलत छ
- a, d र c सही b गलत छ
- सबै सही छन्
- सबै गलत छन्
29. ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क (CPI 2022) २०२२ का अनुसार सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुक कुन हो ?
- लिभिया
- सोमालिया
- उ. कोरीया
- डेनमार्क
30. नयाँ पर्यटकिय गन्तब्य बोकेको भरत ताल कुन जिल्लामा रहेको छ ?
- सप्तरी
- सर्लाही
- सिरहा
- पर्सा
Quiz Information
| No. of Questions: |
30 |
| Published On: |
2023-02-14 |
| Total Views |
1,163 |
About Author
Chiran Koirala
Lok Sewa Book Writer
More Sets
Share Quiz with Friends !!!
Total Questions:- 30
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel