Current Affair Quiz: समसामयिक ज्ञान क्विज सेट ७०
1. हालसालै (२०७९, फागुन) नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा को नियुक्त भएका छन् ?
- विमल निभा
- राजन मुकारुङ
- भूपाल राई
- अमर न्यौपाने
2. हालासालै नेपाल प्रहरीको सिआईबीले चलाएको अपरेसन ‘रुट टु रुट’ केसँग सम्बन्धित छ ?
- लागूऔषधको जालोलाई पक्राउ
- जाली नोट कारोबारीलाई पक्राउ
- गैँडाको खाग तस्कर समूहलाई पक्राउ
- फिक्सिङ गर्ने क्रिकेट खेलाडीहरुलाई पक्राउ
3. ' सोसियल प्रोग्रेस इन्डेक्स २०२२' मा नेपाल कति औं स्थानमा छ ?
- ८९ औं
- ९५ औं
- १११ औं
- ११५ औं
4. यू-२० महिला साफ च्याम्पियनसिपको उपाधि उपविजेता को बनेको छ ?
- भारत
- बंगलादेश
- पाकिस्तान
- नेपाल
5. हालसालै लिम्बू जातिको संग्रहालयसहितको चोत्लुङ पार्क कहाँ निर्माण गरिएको छ ?
- इलाम, मंगलबारे
- पाँचथर, फिदिम
- ताप्लेजुङ, राँके
- तेह्रथुम, बसन्तपुर
6. नयाँ पुस्तक 'मिन्झारी' का लेखक को हुन् ?
- दामोदर न्यौपाने
- शैलेन्द्र अधिकारी
- महेन्द्र उपाध्याय
- भावना कँडेल
7. नेपालले हालैसालै (सन् २०२३ फेब्रुअरी १६) दौत्य सम्बन्ध कायम गरेको १७८ औं मुलुक कुन हो ?
- मलावी
- रिपब्लिक अफ ट्रिनिडाड एण्ड टोवागो
- बेलिज
- द. सुडान
8. जोडा मिलाउनु होस (Make the pairs) र सही विकल्प छनौट गर्नुहोस् ?
| 1. ५५५ मादल एकैपटक ताल र लय प्रस्तुत गरेर विश्व कीर्तिमान |
a. नेपाली सेना दिवस |
| 2. महाशिवरात्री |
b. ASEAN |
| 3. Nebraska’s Sand Hills |
c. USA |
| 4. Digital Work Plan 2023 |
d. नेपाली सेना |
- 1–a, 2–b, 3–c, 4–d
- 1–d, 2–a, 3–c, 4–b
- 1–d, 2–a, 3–b, 4–c
- 1–d, 2–d, 3–a, 4–c,
9. इंग्ल्यान्डका पूर्वकप्तान इओन मोर्गनले सबै खाले क्रिकेटबाट सन्न्यास लिएको घोषणा कहिले गरेका थिए ?
- २०२३ फेब्रुअरी १
- २०२३ फेब्रुअरी १०
- २०२३ फेब्रुअरी ११
- सन् २०२३ फेब्रुअरी १३
10. १२ औँ पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिता २०७९ को पुरुष एकलतर्फको उपाधि विजेता को हो ?
- प्रफुल्ल महर्जन
- बिष्णु कटुवाल
- प्रिन्स दाहाल
- रुकेश मर्हजन
11. अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरविरुद्धको दिवस २०२३ (फेब्रुअरी १५) को नारा के दिइएको छ ?
- बालक्यान्सर बिरुद्ध समयमै सचेत रहौं
- जीवन रक्षा : तपाईको हातमा
- जीवन रक्षाः क्यान्सरबाट सुरक्षा
- बालक्यान्सर बाट बालबालिका बचाऔं
12. "Saur Revolution" कुन देशसँग सम्बन्धित छ ?
- USA
- Afghanistan
- Germany
- Russia
13. साहित्यकार मोहनहिमांशु थापाको निधन कहिले भएको थियो ?
- २०७९ फागुन १
- २०७९ फागुन ४
- २०७९ फागुन ५
- २०७८ फागुन ६
14. मुलुकभर हालसम्म (२०७९ फागुन) कतिवटा औधोगिक ग्राम घोषणा भइसकेका छन् ?
- ११३
- २४३
- ९५
- ३१३
15. नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) द्धारा दिइने खोजी पत्रकारिता पुरस्कार-२०७९ कस्लाई प्रदान गरियो ?
- मात्रिका दाहाल
- तारा वाग्ले
- माथीका दुवै जनालाई
- कुनै पनि होइन
16. बागमती प्रदेशले सवारी चालक अनुमति पत्र (लाइसेन्स) मा ७० अङ्क ल्याए पास हुने गरी ग्रेडिङ प्रणाली कहिलेबाट शुरु गरेको छ ?
- २०७९ फागुन १
- २०७९ फागुन २
- २०७९ फागुन ३
- २०७९ फागुन ५
17. सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिता २०७९ को उपाधि विजेता क्लव कुन हो ?
- जाउलाखेल यूथ क्लव
- मनाङ मस्याङ्दि क्लव
- मच्छिन्द्र फुटबल क्लव
- नेपाल पुलिस क्लव
18. स्पेनका पूर्व कप्तान सर्जियो रामोसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा कहिले गरेका छन् ?
- सन् २०२३ फेब्रुअरी २०
- सन् २०२३ फेब्रुअरी २१
- सन् २०२३ फेब्रुअरी २३
- सन् २औ२३ फेब्रुअरी २५
19. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले हालै सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनअनुसार देशकै उत्कृष्ट बन्न सफल स्थानीय तह कुन हो ?
- प्यूठान नगरपालिका, प्यूठान
- नरैनापुर गाउँपालिका, बाँके
- मंगला गाउँपालिका, म्याग्दी
- शिवसताक्षी नगरपालिका, झापा
20. नेपालमा प्रथम राष्ट्रिय स्की २०७९ (हिउँमा चिप्लिने खेल) कुन जिल्लामा आयोजना भएको थियो ?
- धादिङ
- गोरखा
- मनाङ
- रसुवा
21. नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिमा नियुक्त हुने पहिलो महिला कुलपति को हुन् ?
- सुरक्षा पन्त
- गौरी मल्ल
- अंगुरबाबा जोशी
- निशा शर्मा पोखरेल
22. तल दिइएका सम्बन्धमा कुन जोडा सही छ विकल्पबाट रोज्नुहोस ।

- a र b सही c र d गलत छ
- a, d र c सही b गलत छ
- सबै सही छन्
- सबै गलत छन्
23. चौबिसौं अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०२३ (फेब्रुअरी २१) को नारा के दिइएको छ ?
- बहुभाषिक शिक्षाः सबैको आवश्यकता
- शैक्षिक रुपान्तरणको लागि बहुभाषिक शिक्षा
- सबैको लागि बहुभाषिक शिक्षा
- मातृभाषा नै सांस्कृतिक रुपान्तरणको आधार
24. तल दिइएको कुन भनाई सही छ विकल्पबाट रोज्नुहोस ।
a. पाल्पास्थित रानीमहल प्रेमको प्रतिकका रुपमा मानिन्छ ।
b. रानी महल खड्ग शमसेरले रानी तेजकुमारीको सम्झनामा निर्माण गराएका थिए
c. रानी महल युयानीशैलीमा बेलायती इन्जिनियरको डिजाइनमा बनाइएको थियो ।
- a र b सही c गलत छ
- a र c सही b गलत छ
- सबै सही छन्
- सबै गलत छन्
25. 'युद्धप्रसाद मिश्र स्मृति पुरस्कार-२०७९’ कस्ले प्राप्त गरेका छन् ?
- मोहनहिमांशु थापा
- शान्तदास मानन्धर
- हिमालय शमसेर जबरा
- डा. बालकृष्ण चापागाई
26. चितवन २ मा प्रतिनिधि सभाको उपनिर्वाचनको मिति कहिलेलाई तोकिएको छ ?
- २०८० वैशाख १०
- २०८० वैशाख १
- २०७९ चैत्र १०
- २०८० जेठ १०
27. हालसालै (सन् २०२३ फ्रेबुअरी १३) न्यूजिल्याण्डमा आएको उष्णकटिबन्धीय आँधिको नाम के दिइएको थियो ?
- Storm Yakecan
- Storm Ubá
- Cyclone Gabrielle
- Amos
28. तल दिइएका सम्बन्धमा कुन जोडा सही छ विकल्पबाट रोज्नुहोस ।
a. इन्डिया: द मोदी क्वेइसन                                 - बीबीसी हिन्दिको वृत्तचित्र
b. ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई)        - चीनको सुरक्षा कार्यक्रम
c. इण्डो प्यासिफिक स्टाट्रेजी (आईपियस)              - अमेरिकी सुरक्षा रणनीति
d. ग्याल्पो ल्होसार अर्थात् नयाँ वर्ष                        - शेर्पा समुदाय
- a र b सही c र d गलत छ
- a, d र c सही b गलत छ
- सबै सही छन्
- सबै गलत छन्
29. World Radio Day 2023 (फेब्रुअरी १३) को आदर्श वाक्य के दिइएको थियो ?
- Radio and Trust
- Radio and Peace
- The world is changing, radio is evolving
- Advocating for pluralism in radio
30. सन् २०२३ फेब्रुअरी ६ मा टर्की र सिरियाको उत्तरपश्चिम क्षेत्रमा हजारौंको ज्यान जाने गरी कति म्याग्निच्युडको भूकम्प गएको थियो ?
- ६.८ म्याग्निच्युड
- ७.१ म्याग्निच्युड
- ७.८ म्याग्निच्युड
- ७.६ म्याग्निच्युड
Quiz Information
| No. of Questions: |
30 |
| Published On: |
2023-02-26 |
| Total Views |
1,126 |
About Author
Chiran Koirala
Lok Sewa Book Writer
More Sets
Share Quiz with Friends !!!
Total Questions:- 30
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel