Current Affair Quiz: समसामयिक ज्ञान क्विज सेट ७१
1. बेलारुसको एक अदालतले हालसालै सन् २०२२ को नोवेल पुरस्कार विजेतालाई १० बर्ष जेल सजाय गरेको छ । उनी को हुन् ?
- वेन एस विनान्के, नोवेल पुरस्कार अर्थशास्त्र
- एनि एनोव, नोवेल पुरस्कार साहित्य
- आलेस बियालियात्स्की, नोबेल शान्ति पुरस्कार
- एलन एस्पेक्ट, नोवेल पुरस्कार भौतिकशास्त्र
2. हालसालै (२०७९, फागुन) नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा को नियुक्त भएका छन् ?
- लालकाजी लामा
- राजन मुकारुङ
- नारदमणि हार्तम्छाली
- शम्भू राई
3. 'विश्वव्यापी प्रेस स्वतन्त्रता सुचकांक २०२२' मा नेपाल कति औं स्थानमा छ ?
- ८९ औं
- ९५ औं
- ७६ औं
- ११० औं
4. प्रदेश सभाले प्रदेश १ को नाम "कोशी प्रदेश" राख्ने निर्णय कहिले गरेको थियो ?
- २०७९ फागुन १०
- २०७९ फागुन १२
- २०७९ फागुन २०
- २०७९ फागुन १७
5. वानीरा प्रज्ञा पुरस्कार २०७९ कस्लाई प्रदान गरिने भएको छ ?
- भूपाल राई
- कृष्ण धारावासी
- गोपाल पराजुली
- बैरागी काँइला
6. नयाँ पुस्तक 'थाङ्ग्रा' का लेखक को हुन् ?
- झमक घिमिरे
- शारदा शर्मा
- प्रगती राई
- भावना कँडेल
7. नेपालले दौत्य सम्बन्ध कायम गरेको १७८ औं मुलुक मलावीसँग कहिले सम्बन्ध कायम गरेको थियो ?
- सन् २०२३ फेब्रुअरी १६
- सन् २०२३ फेब्रुअरी २०
- सन् २०२३ फेब्रुअरी १०
- सन् २०२३ फेब्रुअरी १५
8. जोडा मिलाउनु होस (Make the pairs) र सही विकल्प छनौट गर्नुहोस् ?
| 1. G20 Summit 2023 |
a. क्लारा जेट्किन |
| 2. अन्तराष्ट्रिय श्रमिक महिला दिवस |
b. IMF |
| 3. Shanghai Cooperation Organisation (SCO) |
c. बेइजिङ, चीन |
| 4. Special Drawing Right (SDR) |
d. इन्डिया |
- 1–a, 2–b, 3–c, 4–d
- 1–d, 2–a, 3–c, 4–b
- 1–d, 2–a, 3–b, 4–c
- 1–d, 2–d, 3–a, 4–c,
9. हालसालै (२०२३ फेब्रुअरी) नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकमा को नियुक्त भएका छन् ?
- प्रदिप हुमागाईं, नेपाल
- हरी खड्का, नेपाल
- अब्दुल्ला अलमुताइरी, कुवेत
- भिन्सेन्जो अल्बर्टो एनिस, इटाली
10. २०७९ फागुनमा सञ्चालित सूर्य नेपाल गल्फ टुरको चौंथो स्पर्धा वेस्टर्न ओपनका विजेता को हुन् ?
- निरज तामाङ्
- भुवन नगरकोटी
- शुक्रबहादुर राई
- सञ्जय लामा
11. मिथिला नाट्यकला परिषदले २०७९ सालको महामूर्ख उपाधी कस्लाई प्रदान गरेको छ ?
- लाल बहादुर राउत
- मनोजकुमार साह
- डा भोगेन्द्र झा
- विमलेन्द्र निधी
12. मिति २०७९ फागुनमा पल्सर स्पोर्ट्स अवार्ड-२०७८ को बर्ष पुरुष खेलाडी कस्लाई घोषणा गरिएको छ ?
- फुटबलका किरण कुमार चेम्जुङ
- फुटबलका अञ्जन विष्ट
- फुटबलका मनिष डाँगी
- फुटबलका विमल घर्ती मगर
13. प्राध्यापक तथा नागरिक अगुवा मथुराप्रसाद श्रेष्ठको निधन कहिले भएको थियो ?
- २०७९ फागुन १
- २०७९ फागुन ८
- २०७९ फागुन ५
- २०७८ फागुन १०
14. आसियान (ASEAN) का बर्तमान महासचिव (सन् २०२३ जनवरी १ देखि) को छन् ?
- Kao Kim Hourn, कम्बोडिया
- Lim Jock Hoi, ब्रुनाई
- Lê Lương Minh, भियतनाम
- सबै गलत
15. आईसीसी महिला टी–२० विश्वकप २०२३ को उपाधि विजेता टिम कुन हो ?
- द अफ्रिका
- न्यू जिल्याण्ड
- अष्ट्रेलिया
- इन्डिया
16. कारावाओ कप २०२३ को विजेता क्लव कुन हो ?
- रियल म्याड्रिड
- म्यान्चेष्टर युनाइटेड
- बार्सिलोना
- म्यान्चेष्टर सिटी
17. पाँचौं स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपः२०७९ को उपाधि विजेता क्लव कुन हो ?
- जाउलाखेल यूथ क्लव
- मच्छिन्द्र फुटबल क्लव
- मनाङ मस्याङ्दि क्लव
- नेपाल पुलिस क्लव
18. वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले लेख्नुभएको अन्तिम पुस्तक कुन हो ?
- हाम्रो लोक संस्कृति
- नेपाली राष्ट्रिय मुद्रा
- नइ र मेरो शताब्दी
- कर्णाली लोक संस्कृति
19. मगर संग्रहालय कहाँ निर्माण गरिएको छ ?
- प्यूठान नगरपालिका, प्यूठान
- घोराही, दाङ
- मंगला गाउँपालिका, म्याग्दी
- शिवसताक्षी नगरपालिका, झापा
20. वासु शशी साहित्य सम्मान, २०७९ कस्लाई प्रदान गरिएको छ ?
- वैरागी काँईला
- श्यामल
- गोपाल पराजुली
- हिरण्य भोजपुरे
21. ऐतिहासिक मकवानपुर गढी दरवार परिसरमा कुन मन्दिर छ ?
- भुटनदेवी मन्दिर
- मनकामना मन्दिर
- बनस्खण्डी मन्दिर
- वंशगोपाल मन्दिर
22. तल दिइएका सम्बन्धमा कुन जोडा सही छ विकल्पबाट रोज्नुहोस ।

- a र b सही c र d गलत छ
- a, d र c सही b गलत छ
- सबै सही छन्
- सबै गलत छन्
23. केपी ओली राष्ट्रिय फुटबल प्रतियोगिता २०७९ को उपाधि विजेता क्लव कुन हो ?
- त्रिभुवन आर्मी क्लव
- मच्छिन्द्र फुटबल क्लब
- नेपाल पुलिस क्लव
- मनाङ मर्स्याङ्दी क्लव
24. तल दिइएको कुन भनाई सही छ विकल्पबाट रोज्नुहोस ।
a. लोक सेवा आयोगहरुको तेस्रो राष्ट्रिय सम्मेलन २०७९ फागुन १९ र २० मा कैलालीको धनगढीमा सम्पन्न भएको थियो ।
b. दोस्रो राष्ट्रिय सम्मेलन २०७८ फागुन २३ र २४ गते रुपन्देहीको भैरहवामा भएको थियो ।
c. पहिलो राष्ट्रिय सम्मेलन २०७७ साल फागुन २३ र २४ गते काभ्रेको धुलिखेलमा भएको थियो ।
- a र b सही c गलत छ
- a र c सही b गलत छ
- सबै सही छन्
- सबै गलत छन्
25. 'स्व. शंकरलाल केडिया कानुन सम्मान पुरस्कार २०७९’ कस्ले प्राप्त गरेका छन् ?
- शम्भू थापा
- गुणनिधी न्यौपाने
- टिकाराम भट्टराई
- रमन श्रेष्ठ
26. नेपालले श्रम सम्झौता गरेका देशहरुको सँख्या हालसम्म कति पुगेको छ ?
- १०
- ८
- ९
- १५
27. अति कम विकसित मुलुकहरुको शिखर सम्मेलन सन् २०२३ मार्चमा कहाँ सम्पन्न भएको थियो ?
- भूटान, थिम्पु
- श्रीलंका, कोलम्बो
- कतार, दोहा
- बंगलादेश, ढाका
28. तल दिइएका सम्बन्धमा कुन जोडा सही छ विकल्पबाट रोज्नुहोस ।
a. भारतीय इतिहासको गुप्तकाल                 - स्वर्णयुग
b. नेपाली इतिहासको लिच्छविकाल              - स्वर्णयुग
c. प्राचीन कालमा आजको कर्णाली प्रदेश    - स्वर्णप्रस्थ
d. नेपालको संविधानको धारा २८७               - भाषा आयोग
- a र b सही c र d गलत छ
- a, d र c सही b गलत छ
- सबै सही छन्
- सबै गलत छन्
29. सन् २०२३ मा घोषित The Best FIFA Football Awards, 2022 को उपधी विजेता को हुन् ?
- रोवर्ट लेवान्डोस्की
- लियोनेल मेस्सी
- करिम बेन्जेमा
- केलियन एम्बाप्पे
30. ‘Munich Security Conference’ कुन देशले आयोजना गर्दैछ ?
- USA
- Germany
- France
- Israel
Quiz Information
| No. of Questions: |
30 |
| Published On: |
2023-03-09 |
| Total Views |
1,048 |
About Author
Chiran Koirala
Lok Sewa Book Writer
More Sets
Share Quiz with Friends !!!
Total Questions:- 30
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel