Current Affair Quiz: समसामयिक ज्ञान क्विज सेट ७२
1. सन् २०२३ मार्चमा ९५ औं संस्करणको ओस्कर अवार्डमा उत्कृष्ट फिल्म (Best Picture) को अवार्ड जित्न सफल फिल्म कुन हो ?
- 'अल क्वाइट अन द वेस्टर्न फ्रन्ट'
- 'ग्विलेर्मो डेल ट्रोज पिनोसियो'
- 'एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स'
- 'नाभल्नी'
2. हालसालै (२०७९, फागुन) संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिमा को नियुक्त भएका छन् ?
- भूपाल राई
- चेतन सापकोटा
- निशा शर्मा पोखरेल
- शम्भू राई
3. बिमस्टेक (BIMSTEC) को छैटौं सम्मेलन सन् २०२३ मा कहाँ हुने तय भएको थियो ?
- इन्डिया
- भूटान
- थाइल्याण्ड
- बंगलादेश
4. सार्कको १५ औं महासचिवमा को नियुक्त हुने निश्चित भएको छ ?
- रन्जित रे
- इसाला रुवान विराकुन
- तेन्जिङ लेखफेल
- गोलाम सरवार
5. वानीरा पुरस्कार २०७९ कस्लाई प्रदान गरिने भएको छ ?
- राजन मुकारुङ
- बुद्धिसागर
- बैरागी काँइला
- गोपाल पराजुली
6. नयाँ पुस्तक 'जौवा' का लेखक को हुन् ?
- दामोदर न्यौपाने
- शारदा शर्मा
- बिष्णु ढकाल
- शैलेन्द्र अधिकारी
7. सन् २०२३ मार्चमा दुबईमा ‘गुड सामरिटन अवार्ड २०२३’ बाट पुरस्कृत हुने नेपाली डाक्टर को हुन् ?
- डा. विकास साह
- डा. सन्दुक रुईत
- डा. गोविन्द केसी
- डा. भगवान कोइराला
8. जोडा मिलाउनु होस (Make the pairs) र सही विकल्प छनौट गर्नुहोस् ?
| 1. नेपालको पहिलो राष्ट्रपति |
a. विद्यादेवी भण्डारी |
| 2. नेपालको पहिलो महिला राष्ट्रपति |
b. प्रधानन्यायधिश |
| 3. नेपालको राष्ट्रपतिको पदावधी |
c. पाँच बर्ष |
| 4. नेपालको राष्ट्रपतिको सपथग्रहण |
d. डा. रामवरण यादव |
- 1–a, 2–b, 3–c, 4–d
- 1–d, 2–a, 3–c, 4–b
- 1–d, 2–a, 3–b, 4–c
- 1–d, 2–d, 3–a, 4–c,
9. “Together 4 Transparency” केसँग सम्बन्धित छ ?
- Amnesty International
- Tx2
- Agenda-21
- COP-27
10. नेपालको पहिलो महिला न्यायधिश को हुन् ?
- सुसिला कार्की
- सपना प्रधान मल्ल
- शारदा श्रेष्ठ
- शारदा कार्की
11. मिथिला नाट्यकला परिषदले २०७९ सालको 'पटमूर्ख' उपाधी कस्लाई प्रदान गरेको छ ?
- लाल बहादुर राउत
- ऋषि धमला
- मनोजकुमार साह
- विमलेन्द्र निधी
12. मिति २०७९ फागुनमा पल्सर स्पोर्ट्स अवार्ड-२०७८ को बर्ष महिला खेलाडी कस्लाई घोषणा गरिएको छ ?
- डुवाना लामा
- अरुणा शाही
- गौरिका सिंह
- उषा भण्डारी
13. संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नवनिर्वाचित तेस्रो (व्यक्तिगत रुपमा) राष्ट्रपति को हुन् ?
- रामवरण यादव
- विद्यादेवी भण्डारी
- रामचन्द्र पौडेल
- रामचन्द्र पुडासैनी
14. हरेक वर्ष फागुन महिनामा मुख्यतः कुन जिल्लाका खस समुदायका महिलाहरुले चैतलो पर्व मनाउँछन् ?
- हुम्ला
- झापा
- कञ्चनपुर
- इलाम
15. हालसालै (२०२३ मार्च) तरलता व्यवस्थापन गर्न नसकेर अमेरिकाको कुन बैंक बन्द भएको छ ?
- कोलम्बिया बैंक
- बैंक अफ अमेरिका
- सिलिकन भ्याली बैंक
- हन्टिङटन नेशनल बैंक
16. सुदूरपश्चिममा "सिकलसेल एनिमिया" रोगबाट प्रभावित जाति/समुदाय कुन हो ?
- मुस्लिम
- थारु
- तामाङ
- मगर
17. पिछडिएको क्षेत्र भनिएका स्थानिय तहहरुको संख्या कति छ ?
- ४७ वटा
- १७ वटा
- ५७ वटा
- ९ वटा
18. युरो मुद्रा लागू गर्ने २० औं देश कुन हो ?
- युक्रेन
- जर्मनी
- क्रोएसिया
- बेल्जियम
19. सगरमाथाको आरोहण गर्ने (२०७९ वैशाख २९) पहिलो महिला चिकित्सक को हुन् ?
- डा. नूतन सिंह
- डा. प्रिति भुषाल
- डा. आशा सिंह
- डा. सुमित्रा गौतम
20. वासु शशी साहित्य पुरस्कार, २०७९ कस्लाई प्रदान गरिएको छ ?
- चट्याङ मास्टर
- हिरण्य भोजपुरे
- अर्जुन पराजुली
- श्यामल
21. दिगो विकासको पिलर (Pillars) कुन मानिन्छ ?
- Peace & Prosperity
- Planet & People
- Partnership
- All of them
22. तल दिइएका सम्बन्धमा कुन जोडा सही छ विकल्पबाट रोज्नुहोस ।
| a. गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल |
: ADB को सहयोग |
| b. पोखरा अन्तराष्ट्रिय विमानस्थल |
: चीन सरकारको सहयोग |
| c. घले गाउँ |
: सुखि गाउँ |
| d. 'रातो कर माफ गर' अभियान |
: स्यानिटरी प्याड |
- a र b सही c र d गलत छ
- a, d र c सही b गलत छ
- सबै सही छन्
- सबै गलत छन्
23. २३ औं बुढासुब्बा फुटबल गोल्डकप २०७९ को उपाधि विजेता क्लव कुन हो ?
- त्रिभुवन आर्मी क्लव
- एभिनियर फुटबल क्लब क्यामरुन
- मच्छिन्द्र फुटबल क्लव
- मनाङ मर्स्याङ्दी क्लव
24. तल दिइएको कुन भनाई सही छ विकल्पबाट रोज्नुहोस ।
a. नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल २०५१ पुस २ गते प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएका थिए ।
b. उनको जन्मः वि.सं. २००१ असोज २९ गते, मिर्लुङ् बाहुनपोखरा, तनहुँमा भएको थियो ।
c. उनि तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधि सभाको निर्वाचन २०७९ मा निर्वाचित भएका थिए ।
- a र b सही c गलत छ
- a र c सही b गलत छ
- सबै सही छन्
- सबै गलत छन्
25. चन्द्रलोक प्रतिष्ठानले "राष्ट्र नारी सम्मान २०७९" कस्लाई प्रदान गरेको छ ?
- झमक कुमारी घिमिरे
- ममता झा
- विद्यादेवी भण्डारी
- शुसिला कार्की
26. अन्तराष्ट्रिय श्रमिक महिला दिवस, २०२३ को नारा के दिइएको छ ?
- Digit ALL: Innovation and technology for gender equality
- Imagine a gender equal world
- Women in leadership: Achieving an equal future in a COVID-19 world
- Choose to challenge: Empowering women as leaders for gender equality in the new normal
27. हालसालै संयुक्त राष्ट्र संघले महिला अधिकारका लागि ‘विश्वको सबैभन्दा दमनकारी देश’ कुन देशलाई मानेको छ ?
- पाकिस्तान
- साउदि अरब
- अफगानिस्तान
- बंगलादेश
28. तल दिइएका स्टेटमेन्टमा पल्सर स्पोर्टस अवार्ड २०७८ का सम्बन्धमा कुन जोडा सही छ विकल्पबाट रोज्नुहोस ।
a. वर्ष युवा खेलाडीः                         - फुटबलका मनिष डाँगी
b. वर्ष प्रशिक्षकः                              - राष्ट्रिय फुटबलका पूर्व प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी
c. पिपुल्स च्वाइस अवार्डः                  - भलिबलकी उषा भण्डारी
d. लाइफटाइम अचिभमेन्ट अवार्डः        - रुघुराज वन्त
- a र b सही c र d गलत छ
- a, d र c सही b गलत छ
- सबै सही छन्
- सबै गलत छन्
29. सन् २०२३ फेब्रुअरीमा घोषित The Best FIFA Special Award, 2022 को उपाधी विजेता को हुन् ?
- लियोनल मेस्सी
- पेले
- क्रिष्चियानो रोनाल्डो
- केलियन एम्बाप्पे
30. भारतले 'National Safety Day, 2023' (March 4) को नारा के दिइएको थियो ?
- Our Aim – Zero Harm
- Our Aim- Zero Accident
- Health and Safety
- Elimination of Occupational Hazard
Quiz Information
| No. of Questions: |
30 |
| Published On: |
2023-03-14 |
| Total Views |
1,005 |
About Author
Chiran Koirala
Lok Sewa Book Writer
More Sets
Share Quiz with Friends !!!
Total Questions:- 30
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel