Current Affair Quiz: समसामयिक ज्ञान क्विज सेट ७३
1. सन् २०२३ मार्चमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले पक्राउ पुर्जी जारी गरेको विश्व चर्चित व्याक्ति को हुन् ?
- उत्तर कोरियन नेता किम जोङ अन
- इरानी सर्वोच्च नेता अयोतोल्लाह अलि खामेनी
- चीनियाँ राष्ट्रपति सी जिङपिङ
- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन
2. संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको सपथग्रहण कहिले लिएका थिए ?
- २०७९ फागुन २८
- २०७९ फागुन २५
- २०७९ फागुन २९
- २०७९ फागुन ३०
3. सन् २०२३ मार्चमा ९५ औं संस्करणको ओस्कर अवार्डमा अन्तराष्ट्रिय फिल्म फिचरको अवार्ड जित्न सफल फिल्म कुन हो ?
- 'एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स'
- 'ग्विलेर्मो डेल ट्रोज पिनोसियो'
- 'अल क्वाइट अन द वेस्टर्न फ्रन्ट'
- 'नाभल्नी'
4. नेपालको निजी क्षेत्रबाट बनेको सबैभन्दा ठूलो आयोजना कुन हो ?
- खिम्ती जलविद्युत आयोजना
- चिलिमे जलविद्युत आयोजना
- चमेलिया जलविद्युत आयोजना
- सोलुखोला (दूधकोशी) जलविद्युत आयोजना
5. नयाँ पुस्तक ' ऋग्वेदसंहिता' का लेखक को हुन् ?
- दामोदर न्यौपाने
- विप्लव ढकाल
- पं. हिरण्यकान्त उपाध्याय
- जगमान गुरुङ
6. ‘एच थ्री एन टु-H3N2’ फ्लु का लक्षणहरु दिइएकामध्ये कुन हो ?
- ज्वरो आउनु र थकान महशुस हुनु
- खोकी लाग्नु र घाँटी दुख्नु
- टाउको दुख्नु र नाक बन्द हुनु
- माथी दिइएका सबै हुन्
7. जोडा मिलाउनु होस (Make the pairs) र सही विकल्प छनौट गर्नुहोस् ?
| 1. तिन तिर नदिले सिमाना छुट्याएको जिल्ला |
a. पर्सा |
| 2. महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला |
b. बागलुङ |
| 3. ज्वालामूखिको चिन्ह फेला परेको जिल्ला |
c. दैलेख |
| 4. नेपालको नक्सासँग मिल्दो नक्सा भएको जिल्ला |
d. ओखलढुङ्गा |
- 1–a, 2–b, 3–c, 4–d
- 1–d, 2–a, 3–c, 4–b
- 1–d, 2–a, 3–b, 4–c
- 1–d, 2–d, 3–a, 4–c
8. पहेंलो भेष्ट “Yellow vest” केसँग सम्बन्धित छ ?
- भारतीय हिन्दु पुजारीहरुको समुह
- नदीको जलाधार
- बातावरण प्रदुषण
- फ्रान्सेली विद्रोही समुह
9. "वात्स्यायन" कस्को उपनाम हो ?
- शुधिर शर्मा
- नारायण वाग्ले
- दुर्गा बराल
- शरुभक्त
10. इन्डियन मेकियावेली भनेर कस्लाई चिनिन्छ ?
- नरेन्द्र मोदी
- कौटिल्य
- चन्द्रगुप्त
- अब्दुल कलाम
11. प्रत्येक बर्ष अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस कहिले मनाइने गरिन्छ ?
- मार्च २०
- मार्च २१
- मार्च २२
- मार्च २३
12. २०७९ चैत्रमा भएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको उपराष्ट्रपति निर्वाचनमा प्रतिष्पर्धी उम्मेदवारहरु को को थिए ?
- रामसहायप्रसाद यादव
- अष्टलक्ष्मी शाक्य
- ममता झा
- माथी दिइएका सबै थिए
13. "पत्रकारहरु बिक्रीमा छन" भनेर नेपालका पत्रकारबारे कस्ले सार्वजनिक अभिव्यक्ति दिएका थिए ?
- सभामुख देवराज घिमिरे
- पुर्व न्यायधीश गोपाल पराजुली
- पुर्व सभामुख अग्नी सापकोटा
- पुर्व न्यायधीश चोलेन्द्र शमसेर जबरा
14. सन् २०२३ मार्च १५-१९ मा दशौँ अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी कहाँ सम्पन्न भएको थियो ?
- सारजहाँ, युएई
- क्वालालाम्पुर, मलेशिया
- दोहा, कतार
- बैंकक, थाइल्याण्ड
15. काठमाडौं महानगरपालिकाले आफ्ना सबै वडामा कहिले देखि निःशुल्क कानूनी परामर्श सेवा सुरु गरेको छ ?
- २०७९ चैत्र १ गते
- २०७९ चैत्र २ गते
- २०७९ चैत्र ३ गते
- २०७९ चैत्र ५ गते
16. विश्व खुशी सुचकांक २०२३ अनुसार खुसी सूचीमा नेपाल कुन स्थानमा छ ?
- ८४
- ९७
- ७८
- १११
17. सन् २०२३ मार्चमा आईसीसी विश्वकप लिग-२ को अन्तिम खेलमा………को टिमलाई हराउँदै नेपाल एकदिवसीय विश्वकप छनोटमा छनोट हुन पुगेको छ ?
- UK
- USA
- UAE
- PNG
18. हालसालै इक्वेडरमा ६.८ म्याग्निच्युडको भूकम्प कहिले गएको थियो ?
- २०२३ मार्च १५
- २०२३ मार्च १८
- २०२३ मार्च २०
- २०२३ मार्च २१
19. निर्वाचन आयोगद्धारा मिति २०८० बैशाख १० गते प्रतिनिधिसभाको उपनिर्वाचन गरिने घोषणा गरिएको निर्वाचन क्षेत्र कुन हो ?
- चितवन क्षेत्र नं २
- तनहुँ क्षेत्र नं १
- बारा क्षेत्र नं २
- माथी दिइएका सबै क्षेत्रमा गरिने
20. "International Day of Mathematics (IDM) 2023" (मार्च १४) को आदर्श वाक्य के दिइएको थियो ?
- Mathematics for a Better World
- Mathematics unites
- Mathematics is Everywhere
- Mathematics for Everyone
21. तल दिइएका सम्बन्धमा कुन जोडा सही छ विकल्पबाट रोज्नुहोस ।
| a. नेपालमा बाघ |
: ३५५ |
| b. नेपालमा गैंडा |
: ७५२ |
| c. सन् २०२६ को फिफा विश्वकप |
: ४८ देश सहभागी हुने |
| d. सन् २०२६ को फिफा विश्वकप |
: कुल १०४ खेल हुने |
- a र b सही c र d गलत छ
- a, d र c सही b गलत छ
- सबै सही छन्
- सबै गलत छन्
22. "क्रिस्टोफर मार्टिन जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड, २०२२" प्राप्त गर्ने नेपाली क्रिकेटर को हुन् ?
- रोहित पौडेल
- आसिफ शेख
- गुल्सन झा
- सन्दिप लामिछाने
23. तल दिइएको कुन भनाई सही छ विकल्पबाट रोज्नुहोस ।
a. घले गाउँ लम्जुङ जिल्लामा पर्दछ ।
b. घले गाउँलाई २०७९ वैशाख २ गते सुखी गाउँ घोषणा गरिएको थियो ।
c. घले गाउँबाटै २०६७ भदौ १ मा नेपाल सरकारले औपचारिक होमस्टे शुरु भएको घोषणा गरेको थियो ।
- a र b सही c गलत छ
- a र c सही b गलत छ
- सबै सही छन्
- सबै गलत छन्
24. प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालसालै दोस्रो पटक प्रतिनिधि सभाको विश्वासको मत कहिले प्राप्त गरेका थिए ?
- २०७९ चैत्र ५
- २०७९ चैत्र ६
- २०७९ चैत्र ७
- २०७९ चैत्र ८
25. "World Oral Health Day 2023 (मार्च २०)" को नारा के दिइएको छ ?
- Be Proud of Your Mouth
- asking everyone to take meaningful action to help end the neglect of global oral health
- raise awareness around the importance of oral health
- None of these above
26. नेपालको इतिहासमा प्रधानन्यायधीश पदमा वहाल रहेकै समयमा मन्त्रीपरिषद्को अध्यक्ष हुने व्यक्ति को हुन् ?
- चोलेन्द्र शमसेर जबरा
- हरिप्रसाद प्रधान
- खिलराज रेग्मी
- गोपाल पराजुली
27. तल दिइएका कुन जोडा सही छ विकल्पबाट रोज्नुहोस ।
a. विराट राजा दरबार संग्राहलय           - मोरङ, विराटनगर
b. हाइड्रो भिलेज                              - बागलुङ, नारच्याङ गाउँ
c. फ्राइडे फर फ्युचर अभियान             - ग्रेटा थर्नबर्ग
d गणित उद्यान (म्याथ पार्क)                - बूढानीलकण्ठस्थित इम्पेरियल वर्ल्ड स्कुल
- a र b सही c र d गलत छ
- a, d र c सही b गलत छ
- सबै सही छन्
- सबै गलत छन्
28. ‘TROPEX 2023’ is a major Operational level exercise conducted by which country ?
- India
- Australia
- UK
- USA
29. What is the name of the world’s first-ever radio platform powered by artificial intelligence ?
- AI Radio
- Go Radio
- Radio GPT
- Radio Bing
Quiz Information
| No. of Questions: |
29 |
| Published On: |
2023-03-24 |
| Total Views |
1,195 |
About Author
Chiran Koirala
Lok Sewa Book Writer
More Sets
Share Quiz with Friends !!!
Total Questions:- 29
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel