Current Affair Quiz: समसामयिक ज्ञान क्विज सेट ७४
1. विश्व स्वास्थ्य संगठनले (WHO) हालसालै कुन देशलाई "Malaria-free" भनेर प्रमाणित गरेको छ ?
- India and Sri Lanka
- Azerbaijan and Tajikistan
- Pakistan and Afghanistan
- Nepal and Bangladesh
2. संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको सपथ कहिले लिएका थिए ?
- २०७९ फागुन २९
- २०७९ चैत्र ३
- २०७९ चैत्र ६
- २०७९ चैत्र १०
3. सन् २०२३ मार्चमा ९५ औं संस्करणको ओस्कर अवार्डमा अन्तराष्ट्रिय डकुमेन्ट्री फिचरको अवार्ड जित्न सफल डकुमेन्ट्री कुन हो ?
- 'एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स'
- 'ग्विलेर्मो डेल ट्रोज पिनोसियो'
- 'नाभल्नी'
- 'अल क्वाइट अन द वेस्टर्न फ्रन्ट'
4. World Health Day 2023 (अप्रिल ७) को नारा के दिइएको छ ?
- Our planet, our health
- Build a fairer, healthier world
- Support nurses and midwives
- Health for All
5. नयाँ पुस्तक 'संग्रामबहादुर सार्की' का लेखक को हुन् ?
- महेश कुमार शाह
- हरी रोका
- खगेन्द्र संग्रौला
- युग पाठक
6. आदर्श पत्रकारिता पुरस्कार २०७९ कस्लाई प्रदान गरिएको छ ?
- विजय कुमार पाण्डे
- सुधिर शर्मा
- नारायण वाग्ले
- किशोर नेपाल
7. जोडा मिलाउनु होस (Make the pairs) र सही विकल्प छनौट गर्नुहोस् ?

- 1-a-iv, 2-b-iii, 3-c-ii, 4-d-i
- 1-d-i, 2-a-ii, 3-c-iii, 4-b-iv
- 1-d-ii, 2-a-i, 3-b-iii, 4-c-iv
- 1-d-i, 2-d-ii, 3-a-iii, 4-c-iv
8. "पूर्वको गोसाईकुण्ड" भनेर कुन धार्मिक तथा पर्यटकिय क्षेत्रलाई चिनिन्छ ?
- छिन्नमस्ता
- बुर्जुताल
- अर्जुनधारा
- तिम्बु पोखरी
9. एसियाली विकास बैङ्क (एडिबी प्रतिवेदन, २०२३ अप्रिल) ले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर कति हुने प्रक्षेपण गरेको छ ?
- ३.१ प्रतिशत
- ५.१ प्रतिशत
- ४.१ प्रतिशत
- २.१ प्रतिशत
10. "The Man of Destiny" भनेर कस्लाई चिनिन्छ ?
- कौटिल्य
- नेपोलियन बोनापार्ट
- हिटलर
- मूसोलिनी
11. प्रत्येक बर्ष ‘International Day of Zero Wastes’ कहिले मनाइने गरिन्छ ?
- मार्च २०
- मार्च ३०
- मार्च २५
- मार्च २८
12. हालसालै कुन खाडी मुलुकले विशेष सिप भएका विदेशीलाई देशको नागरिकता दिने गरी नागरिकतासम्बन्धी कानुन ल्याएको छ ?
- कुवेत
- साउदी अरब
- कतार
- UAE
13. ६६ औं राष्ट्रिय सहकारी दिवस २०७९ को नारा के दिइएको छ ?
- सहकारीको दिगोपनः स्वनियमन र सुशासन
- सहकारीः सबैका लागि सधैंका लागि
- बिकासको आधारनै सहकारी
- दिगो सहकारीः घरघरमा रोजगारी
14. "एक शिक्षक, एक ल्यापटप कार्यक्रम" सञ्चालन गर्ने स्थानीय तह कुन हो ?
- बुद्धशान्ति गाउँपालिका, झापा
- बागमती गाउँपालिका, मकवानपुर
- बुद्धभूमि नगरपालिका, कपिलबस्तु
- हनुमाननगर कंकालिनी नगरपालिका, सप्तरी
15. वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन कहिले भएको थियो ?
- २०७९ चैत्र ५ गते
- २०७९ चैत्र ९ गते
- २०७९ चैत्र ११ गते
- २०७९ चैत्र १५ गते
16. तीन वर्षपछि हालसालै चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका ‘रसुवागढी’ दुईतर्फी सञ्चालनमा कहिलेदेखि आएको हो ?
- वि.सं. २०७९ चैत १०
- वि.सं. २०७९ चैत १
- वि.सं. २०७९ चैत १८
- वि.सं. २०७९ चैत २०
17. हालसालै (२०२३ अप्रिल) सैन्य गठबन्धन नेटोको ३१ औं सदस्य कुन मुलुक भएको छ ?
- युक्रेन
- स्विडेन
- फिनल्याण्ड
- कुनै पनि होइन
18. हालसालै अफगानिस्तानमा ६.६ म्याग्निच्युडको भूकम्प कहिले गएको थियो ?
- २०२३ मार्च १८
- २०२३ मार्च २१
- २०२३ मार्च १९
- २०२३ मार्च २५
19. बाबुछिरी शेर्पा फोटो पत्रकारिता पुरस्कार २०७९ कस्लाई प्रदान गरिएको छ ?
- पत्रकार ऋषि धमला
- पत्रकार तथा नेता रवि लामिछाने
- पत्रकार अरुण बराल
- फोटो पत्रकार प्रदीपराज वन्त
20. "World TB Day 2023" (मार्च २४) को आदर्श वाक्य के दिइएको थियो ?
- Invest to End TB. Save Lives
- The Clock is Ticking
- It's Time
- Yes! We can end TB!
21. तल दिइएका सम्बन्धमा कुन जोडा सही छ विकल्पबाट रोज्नुहोस ।

- a र b सही c र d गलत छ
- a, d र c सही b गलत छ
- सबै सही छन्
- सबै गलत छन्
22. विश्व अटिजम जागरण दिवस प्रत्येक बर्ष कहिले मनाइन्छ ?
- अप्रिल १
- अप्रिल २
- अप्रिल ३
- अप्रिल ४
23. तल दिइएको कुन भनाई सही छ विकल्पबाट रोज्नुहोस ।
a. २०७९ चैत्रमा भएको थ्री नेसन्स कपमा सहभागी टिमः नेपाल, लाओस र भूटान थिए ।
b. उक्त कपको उपाधि विजेताः नेपाल र उपविजेताः लाओस भएको थियो ।
c. प्लेयर अफ द टुर्नामेन्टः नेपाली टिमका आयुष घलान भएका थिए ।
- a र b सही c गलत छ
- a र c सही b गलत छ
- सबै सही छन्
- सबै गलत छन्
24. सर्वसाधारणको लागि कहिलेबाट रानीपोखरी नियमित खुला गरिएको छ ?
- २०७९ चैत्र ५
- २०७९ चैत्र ८
- २०७९ चैत्र ७
- २०७९ चैत्र १०
25. "World Water Day 2023 (मार्च २२)" को नारा के दिइएको छ ?
- Accelerating the change to solve the water and sanitation crisis.
- Groundwater, making the invisible visible
- Valuing Water
- None of these above
26. तल दिइएका कुन जोडा सही छ विकल्पबाट रोज्नुहोस ।
a. नेपालमै बनाइएको स्याटेलाइट - मुनाल
b. AI च्याटबट च्याट जिपिटीमाथि प्रतिबन्ध लगाउने मुलुक - इटाली
c. थाइल्याण्डमा प्रधानमन्त्री प्रयुत चान-ओ-चालेद्धारा संसद विघटन - सन् २०२३ मार्च २०
d. बालश्रम निवारण राष्ट्रिय गुरुयोजनाका लागि घोषित अवधि - वि.स. २०७५-२०८५
- a र b सही c र d गलत छ
- a, d र c सही b गलत छ
- सबै सही छन्
- सबै गलत छन्
27. ‘Proba-3 Mission’, which will be launched aboard ISRO’s PSLV, is associated with which space agency?
- NASA
- ESA
- JAXA
- CNSA
28. ‘Zero-Covid policy’, which was seen in the news recently, is associated with which country?
- Russia
- China
- Italy
- Germany
29. As of 2022, which country is the world’s biggest opium producer ?
- China
- India
- Afghanistan
- Nepal
Quiz Information
| No. of Questions: |
29 |
| Published On: |
2023-04-08 |
| Total Views |
2,342 |
About Author
Chiran Koirala
Lok Sewa Book Writer
More Sets
Share Quiz with Friends !!!
Total Questions:- 29
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel