Current Affair Quiz: समसामयिक ज्ञान क्विज सेट ७७
1. कामिरिता शेर्पाले २८ औं पटकसर्वाधिक सगरमाथाको सफल आरोहण गरीकहिले किर्तिमानकायम गरेका थिए ?
- २०८० जेठ ३
- २०८० जेठ ५
- २०८० जेठ ९
- २०८० जेठ ८
2. जनआन्दोलन २०६२/०६३ मा गम्भिर घाइते भएका मुकेश कायस्थलाई कहिले राष्ट्रिय शहिद घोषणा गरियो?
- २०८० वैशाख २७
- २०८० वैशाख २८
- २०८० जेठ १
- २०८० जेठ २
3. सन् २०२३ मे महिनामा बङ्गालको खाडीमा विकसित भएको चक्रवातको नाम के थियो ?
- टोखा
- कुखा
- मोखा
- घुम्रपात
4. ‘युएन ह्युमन राइट्स प्राइज, २०२३’ कस्लाई प्रदान गरिएको छ?
- राष्ट्रिय मानव अधिकार आयोग
- मानव शान्ति समाज, काठमाडौं
- मानव सेवा आश्रम, हेटौंडा
- कुनै पनि होइन
5. नेपालले पछिल्लो पटक रिपब्लिक अफ नाउरुसँग कहिले दौत्य सम्बन्ध कायम गरेको थियो?
- २०२३ मे १
- २०२३ मे २
- २०२३ मे ३
- २०२३ मे ४
6. राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार तराईमा कति प्रतिशत जनसंख्या रहेको छ?
- ४०.३१ प्रतिशत
- ५३.६१ प्रतिशत
- ६.०८ प्रतिशत
- ६१.५३ प्रतिशित
7. नयाँ पुस्तक ' अश्वत्थामाको निधारबाट बागमती बग्छ' का लेखक को हुन् ?
- राजेन्द्र विमल
- विमल निभा
- देवव्रत
- उपेन्द्र सुब्बा
8. राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार बसाईसराइको मुल कारण के देखिएको छ?
- विपद
- विवाह
- मनोरञ्जन
- वैदेशिक रोजगार
9. हालसालै प्रत्येक बर्ष कुन मितिलाई राष्ट्रिय शिक्षा दिवस मनाउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ?
- असोज १
- कार्तिक २
- असोज ५
- असोज २
10. राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसारसबै भन्दा बढीबाट कम जनसंख्या भएका जिल्लाहरु क्रमशः कुन कुन हुन?
- काठमाडौं, मोरङ, रुपन्देही, झापा र कैलाली
- काठमाडौं, मोरङ, रुपन्देही, झापा र धनुषा
- काठमाडौं, मोरङ, रुपन्देही, झापा र सुनसरी
- काठमाडौं, मोरङ, झापा, रुपन्देही र सुनसरी
11. सफा हिमाल अभियान अन्तरगत नेपाली सेनाको टोलीले कहिले सगरमाथाको आरोहण गरेको थियो ?
- २०८० जेठ ४
- २०८० जेठ ३
- २०८० जेठ २
- २०८० जेठ १
12. राष्ट्रिय जनगणना २०७८ मा जनगणना नगरिएका स्थानहरु दिइएका मध्ये कुन कुन हुन ?
- लिम्पियाधुरा क्षेत्र
- लिपुलेक क्षेत्र
- कालापानी क्षेत्र
- माथीका सबै
13. प्रसिद्ध मनकामनाको मन्दिरमा कुन जातिको व्याक्ति पुजारी हुने चलन छ?
- ब्राम्मण
- क्षेत्री
- गुरुङ
- मगर
14. 'विश्व औलो दिवस २०२३’ को नारा के दिइएको छ?
- शून्य औलो अबको थालनी, नवीनतम कार्यकार्यान्वयनमा लगानी
- औलो शून्य गरौं, नविन कार्य थालौं
- औलो शून्य समाज, आजको आवश्यकता
- सबै गलत
15. तल दिइएका मध्ये कुन उपमहानगरपालिका होइन ?
- धरान
- धनगढी
- पोखरा
- बुटवल
16. ‘Machines Can See 2023 Summit’ आयोजना गर्ने मुलुक कुन हो ?
- इन्डिया
- USA
- इजरायल
- युएई
17. वि.स. २०७९ को 'उत्तम शान्ति पुरस्कार' कस्लाई प्रदान गरिने भएको छ?
- डा. नवराज लम्साल
- बसन्त बस्नेत
- डा. नवराज केसी
- भूपाल राई
18. स्पोटर्सम्यानसिप अवार्ड–२०२३ जित्ने फुटबल खेलाडी को हुन्?
- लियोनल मेसी
- क्रिश्चियानो रोनाल्डो
- हल्याण्ड
- केलियन एम्बाप्पे
19. हालसालै देखिएको‘Berenice Troglodytica’ कुन देशमा पर्दछ ?
- रसिया
- इजिप्ट
- श्रीलंका
- दक्षिण अफ्रिका
20. फिफा विश्वकप २०२६ को लोगो कहिले सार्वजनिक भएको थियो?
- सन् २०२३ मे १०
- सन् २०२३ मे १५
- सन् २०२३ मे १७
- सन् २०२३ मे २०
21. हालसालै नेपालमा देखिएको "लम्पी स्किन" रोग के/कोसँग सम्बन्धित छ?
- बालबालिका
- गाईभैंसी
- कुकुरबिरालो
- धान तथा गहुँ बाली
22. तल दिइएका सम्बन्धमा कुन जोडा सही छ विकल्पबाट रोज्नुहोस ।
- a र b सही c र d गलत छ
- a, d र c सही b गलत छ
- सबै सही छन्
- सबै गलत छन्
23. Which country signed the ‘Decree on Spring Conscription’?
- India
- USA
- Russia
- Ukraine
24. ‘समुन्द्र शक्ति-23’ भारत र कुन देशबीचको द्धिपक्षिय अभ्यास हो ?
- श्रीलंका
- इन्डोनेसिया
- फ्रान्स
- इजराइल
25. हालसालै (२०२३ मे)'लेसर ग्रे स्राइक' नामक नयाँ चरा कहाँ फेला परेको छ?
- कोशीटप्पु
- शुक्लाफाँटा
- शिवपुरी
- अरुण उपत्यका
26. दुवै खुट्टा गुमाएका पूर्व ब्रिटिश गोर्खा सैनिक रोल्पाका हरि बहादुर बुढा मगरले कहिले सगरमाथाको सफल आरोहण गरेका थिए?
- २०८० जेठ ३
- २०८० जेठ ५
- २०८० जेठ ८
- २०८० जेठ ९
27. वि.स.२०८० मा लोकतन्त्र योद्धा सम्मान कस्लाई प्रदान गरियो?
- महाविर पुन
- गणेशमान सिंह
- मदन भण्डारी
- मुकेश कायस्थ
28. राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सङ्घीय संसद्समक्ष कहिले प्रस्तुत भएको थियो ?
- २०८० जेठ १
- २०८० जेठ १०
- २०८० जेठ ५
- २०८० जेठ ७
29. When is the ‘World Telecom Day’ observed every year?
- May 12
- May 15
- May 17
- May 20
30. Which institution released the ‘World Economic Situation and Prospects report’?
- UN
- WEF
- IMF
- World Bank
Quiz Information
| No. of Questions: |
30 |
| Published On: |
2023-06-02 |
| Total Views |
2,848 |
About Author
Chiran Koirala
Lok Sewa Book Writer
More Sets
Share Quiz with Friends !!!
Total Questions:- 30
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel