Current Affair Quiz: समसामयिक ज्ञान क्विज सेट ७८
1. मिस नेपाल २०२३ को विजेता को हुन् ?
- प्रशिद्धि शाह
- रैना मजगैंया
- श्रीच्छा प्रधान
- श्रीच्चा शर्मा
2. काठमाडौं उपत्यकामा सम्पदा यात्रा बस सेवा कहिले बाट सञ्चालनमा आएको हो?
- २०८० वैशाख १०
- २०८० जेठ १
- २०८० जेठ ५
- २०८० जेठ ९
3. मिति २०८० कोस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको न्यूनतम सेवा मापदण्डको सेवा प्रवाहको अवस्था मूल्याङ्कनमा देशकै सर्वोत्कृष्ट अस्पताल कुन बनेको छ?
- भरत पुर अस्पताल
- शुक्रराज ट्रपिकल अस्पताल
- भक्तपुर अस्पताल
- हेटौंडा अस्पताल
4. मानव मस्तिस्कमा कम्प्यूटर चीप परीक्षण गर्न अनुमति पाएको एलन मस्कको अमेरिकी कम्पनी कुन हो?
- ट्विटर
- टेस्ला
- न्यूरालिंक
- स्पेस एक्स
5. प्रत्येक बर्षसगरमाथा दिवस कहिले मनाउने गरिएको छ?
- मे १
- मे २७
- मे २८
- मे २९
6. प्रत्येक बर्षविश्व रक्तदाता दिवस कहिले मनाइन्छ?
- जुन १
- जुन १४
- जुन ५
- जुन १५
7. नयाँ पुस्तक 'शून्यको मूल्य' का लेखक को हुन् ?
- डा.नवराज लम्साल
- विमल निभा
- डा. नवराज केसी
- भूपाल राई
8. राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार नेपालकोजनघनत्व कति छ?
- १९५ प्रति व.कि.मि.
- १९८ प्रति व.कि.मि.
- १७८ प्रति व.कि.मि.
- १९१ प्रति व.कि.मि.
9. २२ पाटन, ५२ झोती (थुम्का) भनेर कुन क्षेत्रलाई चिनिन्छ?
- नाम्चे बजार क्षेत्र
- कोशीटप्पु क्षेत्र
- कुलेखानी चित्लाङ क्षेत्र
- खप्तड क्षेत्र
10. राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार सबै भन्दा कम जनसंख्या भएका जिल्लाहरु क्रमशः कुन कुन हुन ?
- मनाङ, मुस्ताङ, रसुवा, डोल्पा र हुम्ला
- मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला र रसुवा
- मनाङ, मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला
- मुस्ताङ, मनाङ, डोल्पा, रसुवा र हुम्ला
11. प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ४ दिने औपचारिक भारत भ्रमणमा कहिले गएका थिए?
- २०८० जेठ १४
- २०८० जेठ १५
- २०८० जेठ १६
- २०८० जेठ १७
12. विश्वको सबैभन्दा बढी हरितगृह ग्याँस उत्सर्जन गर्ने मुलुक कुन हो?
- अमेरिका
- रसिया
- भारत
- चीन
13. गाईघाट झरना कहाँ पर्दछ?
- उदयपुर
- रसुवा
- मनाङ
- बागलुङ
14. 'विश्व वातावरण दिवस २०२३’ कोमूल नारा के दिइएको थियो?
- प्लाष्टिक प्रदुषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं
- प्लाष्टिकको सदुपयोग गरौं बातावरण जोगाऔं
- प्लाजिक प्रदुषणबाट बचौं र बचाऔं
- सबै गलत
15. युरोपियन च्यापियन्स लिग २०२३ को विजेता क्लवकुन हो?
- रियल म्याड्रिड
- बार्सिलोना
- म्यानचेस्टर सिटी
- इन्टरमिलान
16. कामिरिता शेर्पाले हालसम्म कति पटक सर्वाधिक सगरमाथाको सफल आरोहण गरी किर्तिमान कायम गरेका छन् ?
- २६
- २७
- २८
- २९
17. वि.स. २०७९ को 'उत्तम शान्ति पुरस्कार' डा. नवराज केसीलाई कुन पुस्तकको लेखनका लागिप्रदान गरिने भएको छ?
- मूल्यवान समय
- मूल्य नै शून्य
- शून्यको मूल्य
- सबै गलत
18. हालसालै USD 17 billion को ‘Route of Development’ आयोजना कुन देशले शुरु गरेको छ ?
- इराक
- इरान
- UAE
- इजराइल
19. दस घण्टामा विश्वको सर्वोच्च शिखर सगरमाथा र ल्होत्से हिमालको आरोहण गर्ने विश्वकै कान्छो आरोहीका रूपमा विश्व कीर्तिमान कायम गर्न सफल आरोही को हुन?
- कामिरिता शेर्पा
- निमा रिन्जी शेर्पा
- बाबुछिरी शेर्पा
- पासाङ दावा शेर्पा
20. हालसालै २३औं ग्रान्ड स्लाम टेनिसको उपाधि विजेता को हुन्?
- क्यास्पर रुड
- राफेल नाडाल
- नोभाक जोकोभिच
- सबै गलत
21. हालसालै (२०२३ जुन) भारत मुम्बईको उत्तरपूर्वी अरब सागरमा बनेको चक्रवाती आँधीको नाम के दिइएको छ?
- मुर्रा
- बिपरजोय
- बिजयजय
- बिषदजन्य
22. तल दिइएका सम्बन्धमा कुन जोडा सही छ विकल्पबाट रोज्नुहोस ।
- a र b सही c र d गलत छ
- a, d र c सही b गलत छ
- सबै सही छन्
- सबै गलत छन्
23. ‘City of Dead’ is a UNESCO World Heritage Site situated in which country?
- Egypt
- USA
- Greece
- Turkey
24. ‘22nd Shanghai Cooperation Organisation (SCO) Summit’ को आयोजक कुन राष्ट्र हो ?
- China
- India
- Sri Lanka
- Myanmar
25. फ्रान्सको कान्स सहरमा आयोजित ‘ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल, २०२३’ मा तीन विधामा अवार्ड(उत्कृष्ट फिचर फिल्म, उत्कृष्ट अभिनेतृ र उत्कृष्ट निर्देशक) प्राप्त गर्न सफल नेपाली चलचित्र कुन हो ?
- जारी
- राधा
- गड्स बफेल्लो
- सबै गलत
26. What is the theme of the ‘75th UN Peacekeepers Day’?
- Peace begins with me
- Security for Peacekeepers
- Life of Peacekeepers
- 75th anniversary of Peacekeepers Day
27. २०८० जेठमा सञ्चालित १६औँ संस्करणको राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधिविजेता को हुन्?
- रुकेश महर्जन
- मनिस महर्जन
- क्षतिज खनाल
- प्रिन्स दाहाल
28. Which country has recently launched the ‘Shenzhou-16’ Mission?
- Japan
- China
- South Korea
- Israel
29. विश्व ब्रेन ट्युमर दिवसकहिले पर्दछ ?
- मे१
- मे५
- मे८
- मे १०
30. Which institution decided to set up the ‘Global Alliance for Drowning Prevention’?
- WEF
- IMF
- WHA
- UNICEF
Quiz Information
| No. of Questions: |
30 |
| Published On: |
2023-06-16 |
| Total Views |
2,691 |
About Author
Chiran Koirala
Lok Sewa Book Writer
More Sets
Share Quiz with Friends !!!
Total Questions:- 30
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel