Current Affair Quiz: समसामयिक ज्ञान क्विज सेट ७९
1. आ.व. २०८०/२०८१को बजेट घोषणालेकुन क्षेत्रलाई खुला साँस्कृतिक संग्रहालयका रुपमा विकास गरिने घोषणा गरेको छ ?
- खोटाङ्को हलेसी तुवाचुङ क्षेत्र
- मधेश प्रदेशको मिथिला क्षेत्र
- बाजुराको बडिमालिका क्षेत्र
- माथीका सबै क्षेत्रलाई विकास गरिने
2. आर्थिक सर्वेक्षण २०७९/२०८०अनुसार २०७९ फागुन सम्ममा नेपालको कूल भुभागमा वनले कति प्रतिशत क्षेत्र ओघटेको छ?
- ४४.८ प्रतिशत
- ४४.७४ प्रतिशत
- ४५.०० प्रतिशत
- ४५.३१ प्रतिशत
3. आ.व. २०८०/२०८१ को कुल बजेट कति घोषणा गरिएको छ?
- १७ खर्ब ३१ अर्ब ५१ करोड
- १७ खर्ब ४१ अर्ब ३१ करोड
- १७ खर्ब ५१ अर्ब ३१ करोड
- १७ खर्ब ५१ अर्ब ४१ करोड
4. तल दिइएका मध्येएलन मस्ककोकम्पनी कुन हो?
- टेस्ला
- न्यूरालिंक
- स्पेस एक्स
- माथी दिइएका सबै हुन्
5. सन् २०२३-२०३२ सम्मको अवधिलाई कुन दशकका रुपमा मनाइने आ.व. २०८०/२०८१को बजेट घोषणाले घोषणा गरेको छ?
- बन दशक
- शैक्षिक उन्नयन दशक
- समृद्धि दशक
- पर्यटन दशक
6. सन् २०२४ को गृष्मकालीन ओलम्पिक (2024, Summer Olympics) कुन देशमा आयोजना हुने भएको छ ?
- चीन
- फ्रान्स
- जर्मनी
- संयुक्त राज्य अमेरिका
7. नयाँ पुस्तक ' शब्दबिम्बमा सत्यमोहन' का लेखक को हुन् ?
- राजेन्द्र विमल
- गिरीश गिरी
- गोपीकृष्ण ढुङ्गाना
- नेत्र पन्थी
8. राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार नेपालमा बसोवास गर्ने सबैभन्दा कम जनसंख्या भएको जाती कुन हो?
- कुसुण्डा
- नुराङ
- वनकरिया
- सुरेल
9. ‘सानै छु बढ्न देऊ, बालविवाह होइन पढ्न देऊ’ अभियान सञ्चालन गर्ने प्रदेश कुन हो ?
- मधेश
- बागमती
- कर्णाली
- सुदूरपश्चिम
10. राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार सबै भन्दा बढी जनसंख्या भएका प्रदेशहरु क्रमशः कुन कुन हुन ?
- बागमती, मधेश, लुम्बिनी, सुदूरपश्चिम र कोशी
- मधेश, बागमती, लुम्बिनी, कोशी र सुदूरपश्चिम
- बागमती, मधेश, लुम्बिनी, कोशी र सुदूरपश्चिम
- बागमती, लुम्बिनी, मधेश, कोशी र सुदूरपश्चिम
11. नेपाल सरकारको मुख्य सचिवमाडा. वैकुण्ठ अर्याल कहिले नियुक्त भएका थिए?
- २०८० जेठ २९
- २०८० जेठ ३०
- २०८० जेठ ३१
- २०८० जेठ ३२
12. हृदयचन्द्र सिंह स्मृति पुरस्कार २०८० कसलाई प्रदान गरियो ?
- मोहन वैद्य
- झलक सुवेदी
- विप्लव ढकाल
- मोहन विक्रम सिंह
13. सप्तकन्या गुफा कहाँ पर्दछ?
- उदयपुर
- इलाम
- सुनसरी
- मोरङ
14. 'अन्तराष्ट्रिय योग दिवस २०२३’(जुन २१)कोमूल नारा के दिइएको छ?
- Yoga for Vasudhaiva Kutumbakam
- Yoga for humanity
- Yoga For Wellness
- None
15. विसं २०८० जेठमा सम्पन्न ‘सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन’ को उपाधि जित्ने क्लब कुन हो ?
- मछिन्द्र फुटवल क्लव
- मनाङ–मस्र्याङ्दी क्लब
- चर्च ब्वाइज युनाइटेड
- नेपाल पुलिस क्लव
16. संयुक्त राष्ट्रसङ्घले कुन दिनलाई "सार्वजनिक सेवा दिवस"का रूपमा मनाउने घोषणा गरेको छ ?
- जुन २३
- जुन २४
- जुन २५
- जुन २०
17. ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड–२०२३’ बाट सम्मानित हुने नेपाली बैङ्क कुन हो ?
- हिमालयन बैंक
- नविल बैंक
- ग्लोवल आइएमइ बैंक
- सबै गलत
18. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार नेपालमा गरिबीको रेखामुनि रहेको जनसङ्ख्या कति प्रतिशत रहेको छ ?
- १५.१ प्रतिशत
- १६.१ प्रतिशत
- १७.१ प्रतिशत
- १४.१ प्रतिशत
19. सन् २०२५ मा Conference of the Parties (COP-30) कहाँ आयोजना हुदैछ?
- इटाली
- ब्राजिल
- जर्मनी
- फ्रान्स
20. राष्ट्रिय जनगणना, २०७८ अनुसार हिन्दु धर्मावलम्बीको हिस्सा कति प्रतिशत रहेको छ ?
- ८०.१ प्रतिशत
- ८१.१९ प्रतिशत
- ८१.९१ प्रतिशत
- ८१.० प्रतिशत
21. हालसालै भारतको ओडिशा राज्यमा २८० जना भन्दा बढीको मृत्यू हुनेगरी भयानक रेल दुर्घटना कहिले भएको थियो ?
- २०२३ जुन १
- २०२३ जुन २
- २०२३ जुन ३
- २०२३ जुन ४
22. तल दिइएकानेपालको धर्म अनुसारको जनसंख्या सम्बन्धमा कुन जोडा सही छ विकल्पबाट रोज्नुहोस ।
- a र b सही c र d गलत छ
- a, d र c सही b गलत छ
- सबै सही छन्
- सबै गलत छन्
23. आ.व. २०८०/२०८१को बजेट घोषणालेकति प्रकारका औषधी निशुल्क गरिने घोषणा गरेको छ ?
- ९८ प्रकार
- ९५ प्रकार
- ९० प्रकार
- ८८ प्रकार
24. यु-२० विश्वकप २०२३ को विजेता राष्ट्र कुन हो ?
- अर्जेन्टिना
- उरुग्वे
- जर्मनी
- ब्राजिल
25. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार २०७९ फागुनसम्म विद्युतको पहुँच पुगेको जनसङ्ख्या कति प्रतिशत रहेको छ ?
- ९२ प्रतिशत
- ९५ प्रतिशत
- ९० प्रतिशत
- ९७ प्रतिशत
26. विश्व खाद्य स्वच्छता दिवस२०२३ (जुन ७) कहिले मनाइन्छ ?
- खाद्य पदार्थमा मापदण्ड, जीवनरक्षाको आधार स्तम्भ
- स्वच्छ खाऔं जीवन बचाऔं
- खाद्य पदार्थमा स्वच्छता लामो जीवनतता
- खाद्य पदार्थमा सुधार जीवन रक्षाको आधार
27. गोल्डेन क्रिसेन्ट (Golden Crescent) भन्नाले कुन कुन मुलुकलाई चिनिन्छ ?
- नेपाल, भारत, बंगलादेश
- इरान, पाकिस्तान, अफगानिस्तान
- अमेरिका, मेक्सिको, भियतनाम
- म्यानमार, थाइल्याण्ड, लाओस
28. मधुपर्क सम्मान-२०८० कस्लाई प्रदान गरियो ?
- कवि कृष्णभक्त श्रेष्ठ
- कथाकार पुष्कर लोहोनी
- कवि प्रभा भट्टराई आचार्य
- माथीका सबैलाइ प्रदान
29. हाल नेपालमा बाणिज्य बैंकको संख्या कति छ?
- २३
- २२
- २१
- २७
30. कीर्तिमानी आरोही स्व. आङरिता शेर्पाको नाममा हुलाक टिकट कहिले सार्वजनिक गरिएको छ ?
- २०८० असार १
- २०८० असार ३
- २०८० असार ५
- २०८० असार ७
Quiz Information
| No. of Questions: |
30 |
| Published On: |
2023-06-29 |
| Total Views |
3,358 |
About Author
Chiran Koirala
Lok Sewa Book Writer
More Sets
Share Quiz with Friends !!!
Total Questions:- 30
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel
sushil puri
on 05 Nov, 2023
a