Current Affair Quiz: समसामयिक ज्ञान क्विज सेट ७५
1. भिक्टोरिया क्रस विजेता रामबहादुर बेघा लिम्बुको निधन कहिले भएको थियो?
- २०८० बैशाख ७
- २०८० बैशाख ८
- २०८० बैशाख ९
- २०८० वैशाख १०
2. प्रत्येक बर्ष बैशाख १ गतेदेखि ७ गते सम्म मनाइने सप्ताह कुन हो/हुन् ?
- व्यक्तिगत घटना दर्ता सप्ताह
- राष्ट्रिय वन्यजन्तु सप्ताह
- माथीका दुवै सप्ताह मनाइन्छ
- माथीका दुवै सप्ताह मनाइदैन
3. "वसुन्धराश्री पुरस्कार, २०८०" कस्लाई प्रदान गरिने भएको छ?
- डा. महावीर पुन
- भगवान कोइराला
- डा. सन्दुक रुइत
- कुलमान घिसिङ
4. World Earth Day 2023 (अप्रिल २२) को नारा के दिइएको छ?
- Invest in our World
- Restore Our Earth
- Climate action
- Invest in Our Planet
5. प्रतिनिधि सभाको निर्वाचन २०७९ र उपनिर्वाचन २०८० दुवैमा एकै क्षेत्रबाट विजयी हुने एकै उम्मेदवारको हुन्?
- के पी शर्मा ओली
- उपेन्द्र यादव
- स्वर्णिम वाग्ले
- रवि लामिछाने
6. नयाँ पुस्तक 'चिन्तनको चक्रवात' का लेखक को हुन् ?
- महेश कुमार शाह
- नवराज लम्साल
- खगेन्द्र संग्रौला
- उपेन्द्र सुब्बा
7. रियालिटी शो "द पोयट आइडल, २०८०" को उपाधि विजेता को हुन?
- नाथन रायान
- पल्लविव
- मिल्सन राई
- निलम गुरुङ
8. जोडा मिलाउनु होस (Make the pairs) र सही विकल्प छनौट गर्नुहोस्?
- 1-a-iv, 2-b-iii, 3-c-ii, 4-d-i
- 1-d-i, 2-a-ii, 3-c-iii, 4-b-iv
- 1-d-ii, 2-a-i, 3-b-iii, 4-c-iv
- 1-d-i, 2-d-ii, 3-a-iii, 4-c-iv,
9. "पेन्टागन लिक्स" केसँग सम्बन्धित छ?
- पेग्टागन आक्रमण
- ओसामा विन लादेनको मृत्यु
- अमेरिकी सैन्य योजना
- अमेरिकाको गोप्य सुरक्षा र गुप्तचरी दस्तावेजहरू चुहावट
10. UNDP कोमानव विकास सुचकांक २०२१/२०२२ अनुसार नेपाल कति औं स्थानमा छ?
- १४१ औं
- १४२ औं
- १४३ औं
- १४० औं
11. "VISION 2020"केसँग सम्बन्धित रहेको छ?
- खाद्य सुरक्षा
- अन्धोपनको उल्मुलन
- बातावरण सुरक्षा
- विश्वव्यापी सरसफाइ अभियान
12. राष्ट्रिय जनगणना २०७८ अनुसार शहरी क्षेत्रको जनसंख्या कति रहेको छ?
- ६५ प्रतिशत
- ६६.१७ प्रतिशत
- ६७.७ प्रतिशत
- ६८ प्रतिशत
13. प्रतिनिधि सभाको निर्वाचन २०७९ मा कति वटा राजनितीक दलले प्रत्यक्षतर्फ विजयी सिट हासिल गरेका थिए?
- ९
- १०
- ११
- १२
14. विश्व औलो दिवस २०२३ को नारा के दिइएको छ?
- शून्य औलो अबको थालनी, नवीनतम कार्यकार्यान्वयनमा लगानी
- औलो उन्मुलन गरौं
- औंलो उन्मुलनको प्रतिबद्धताः बढाऔं सबैले सचेतता
- औंलो उन्मुलनमा लगानीः आजै गरौं थालनी
15. वान डे क्रिकेटमासबैभन्दा कम खेल खेलेर सय विकेट पूरा गरी सन्दिप लामिछानेले विश्व किर्तिमान कायम गरेका छन । उनले सो किर्तिमान कति खेल खेलेर पुरा गरेका थिए?
- ४० खेल
- ४१ खेल
- ४२ खेल
- ४४ खेल
16. वि.स.२०८० वैशाख १४ गते गण्डकी प्रदेशको मुख्यमन्त्रीमा को नियुक्त भएका छन्?
- खगराज अधिकारी
- सुरेन्द्रराज पाण्डे
- पञ्चराम तमु
- हरिबहादुर चुमान
17. चीनको ग्रेटवालको झल्को दिने ‘हिमालयन गुरु रिन्पोछे ग्रेट ट्रेल’ कुन जिल्लामा निर्माणाधिन छ ?
- सिन्धुली
- काभ्रेपलाञ्चोक
- सिन्धुपाल्चोक
- रसुवा
18. हालसालैसमाचारमा देखिएको‘Magnaporthe oryzae’ के हो ?
- Plant
- Fungus
- Bacterium
- Insect
19. ‘त्रिपिटक’ अन्तर्गतको ‘बुद्धवंश’ ग्रन्थमाकति जना बुद्धको चर्चा गरिएको छ ?
- १८
- २८
- १
- १०
20. राष्ट्रिय लेखक/लेखन पुरस्कार २०८०कस्लाई प्रदान गरिएको छ ?
- व्याकुल माइला
- सत्यमोहन जोशी
- भूपाल राई
- वैरागी काँइला
21. एक इसाई पास्टरले "यशुसँग भेट गर्नका लागि भोकै रहेर मर्नुपर्ने" भनेर विस्वास दिलाएपछि उक्त अन्धविश्वासमा परेर मरेका ९० भन्दा बढीको शव कुन देशमा फेला परेको छ ?
- क्यूवा
- सुडान
- जिम्बाब्बे
- केन्या
22. तल दिइएका सम्बन्धमा कुन जोडा सही छ विकल्पबाट रोज्नुहोस ।
- a र b सही c र d गलत छ
- a, d र c सही b गलत छ
- सबै सही छन्
- सबै गलत छन्
23. "सिलाम साक्मा" कुन जातीसँग सम्बन्धित छ?
- गुरुङ
- लिम्बु
- मगर
- नेवार
24. तल दिइएको कुन भनाई सही छ विकल्पबाट रोज्नुहोस ।
a. मैले नजन्माएको छोरो कृतिका लेखिका पारिजात हुन ।
b. सेतो हिमाल गण्डकी प्रदेशमा पर्दछ ।
c. समुन्द्र सतहबाट २५५१ मिटर उचाइमा चन्द्रागिरि अवस्थित छ ।
- a र b सही c गलत छ
- a र c सही b गलत छ
- सबै सही छन्
- सबै गलत छन्
25. कोशी प्रदेशमा ८ हजार मिटर भन्दा अग्ला हिमाल कतिवटा पर्दछन?
- ३ वटा
- ५ वटा
- ४ वटा
- २ वटा
26. राष्ट्रिय चिया दिवस २०८० (वैशाख १५) को नारा के दिइएको छ?
- गुणस्तर, निर्यात र आर्थिक उपार्जन बढाऔँ, चिया क्षेत्रलाई राष्ट्रको समृद्धिसँग जोडौँ
- गुणस्तरिय चिया उत्पादन, समृद्धिको आधार
- चिया उत्पादनले आर्थिक वृद्धिः मुलुककै हुन्छ समृद्धि
- गुणस्तरिय चियाको उत्पादनः बढाउँछ आर्थिक उपार्जन
27. तल दिइएकाकुन जोडा सही छ विकल्पबाट रोज्नुहोस ।
a. आधुनिक ब्राम्हणवादका नायक - शंकराचार्य
b. पाटनको चक्रविहार बनाउने - राजा मानदेव
c. नयाँ देवताहरु - भैरव, महाकाल र बसुन्धरा
d. थारु राजा दंगिशरणले शासन गरेको ठाउँ - दाङ,सुकौराकोट
- a र b सही c र d गलत छ
- a, d र c सही b गलत छ
- सबै सही छन्
- सबै गलत छन्
28. What does the abbreviation "http" stand for ?
- Hypertext Transfer Protocol
- High Task Termination Procedure
- Harvard Teletext Proof
- Hindustan Times Technical Proffesionals
29. Blue is what number on the resistor color code ?
- 2
- 6
- 1
- 4
30. According to Kautilya’s Arthashastra: which of the following are correct?
1. A person could be a slave as a result of a judicial punishment.
2. If a female slave bore her master a son, she was legally free.
3. If a son born to a female slave was fathered by her master, the son was entitled to the legal status of the master’s son.
Which of the statements given above are correct?
- 1 and 2 only
- 2 and 3 only
- 1 and 3 only
- 1, 2 and 3
Quiz Information
| No. of Questions: |
30 |
| Published On: |
2023-04-29 |
| Total Views |
2,446 |
About Author
Chiran Koirala
Lok Sewa Book Writer
More Sets
Share Quiz with Friends !!!
Total Questions:- 30
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel