१.'HIV पहिचान सहितको संसारकै पहिलो विद्यालय
कुन हो ?
- कीर्तिपुर स्थित 'HIV सफलता शिक्षा सदन'
(माघ २७ गते प्रमाणीकरण पाएको)
२.पर्यटकीय स्थल चितवन सौराहामा १३ औँ फुड
फेस्टिवल कहिले आयोजना गरियो?
- माघ २८ - फागुन ३
३.'अपवित्र रगत' कसको कृति हो ?
- राधा पौडेल ( माघ २९ मा विमोचन)
४.म्यानेजमेन्ट एशसिएसन नेपालले सन् २०१८ को
'manager of the year' अवार्ड कसलाई प्रदान
गर्यो?
- सुमन पोखरेल (CEO IME)
५.सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम कहिलेदेखि
लागू गर्यो ?
- फागुन १
६.विश्व रेडियो दिवस कहिले मनाइन्छ?
- February १३
७.विश्व कण्डम दिवस २०१९ को नारा के हो?
- "Safer is sexy"
८.नेपालको कुन ठाउँमा पहिलोपटक पानीजहाज
कार्यालय स्थापना गरिएको छ?
- ललितपुरमा ( फागुन २ गते उदघाटन)
९.सरकारले 'जनताको जलविद्युत आयोजना'
कार्यक्रमको उद्घाटन कहिले गर्यो?
- फागुन २
१०चालीस बढी सुरक्षकर्मीको ज्यान जानेगरी काश्मिरको
पुलावामा आतंकवादी हमला कहिले भयो?
- फेब्रुअरी १४
११.भारतको सबैभन्दा द्रुत गतिको रेललाई के नाम
दिइएको छ?
- "वन्दे भारत एक्सप्रेस" (फेब्रुअरी १५ मा उद्घाटन)
१२.कोलकाता बन्दरगाह देखि नेपालमा रेलबाट हुने
ढुवानीमा ECTS प्रणालीको कहिले देखि प्रयोग
गर्न थालिएको छ?
- फाल्गुन ३ (Feb 15)
१३.अमेरिकामा कहिले संकटकालको घोषणा गरियो?
- फेब्रुअरी १६
१४. Lonely planet.com अनुशार सन् २०१९ का
प्रमुख गन्तव्य मध्येमा काठमाण्डौ कतिऔं स्थानमा
पर्छ ?
- ५ औँ
१५.महिला विभेद विरुद्धको संयुक्त राष्ट्रसंघीय समिति
CEDAW को उपाध्यक्षमा निर्वाचित नेपाली हुन् ?
- बन्दना राणा
१६.नेपालमा निर्वाचन दिवस कहिले मनाइन्छ ?
- फागुन ७
१७.विश्व सामाजिक न्याय दिवस २०१९ नारा ?
- "If you want peace and development,
work for social justice"
१८.दक्षिण कोरियाले सन् २०१८ को सियोल शान्ति
पुरस्कार कसलाई प्रदान गर्यो?
- नरेन्द्र मोदी