Welcome, Guest

खरिदार -2076 सबै general knowladge

2019-05-02 / 13.1K 1

Subscribe to LokSewa Plus for unlimited access to all resources

१.बिश्वको सबैभन्दा लामो हिमनदि - ल्याम्बर्ट ग्लेसियर
 
२.मातृकाप्रसाद कोइराला कतिपटक प्रधानमन्त्री भए - 2 पटक
 
३.स्लेटको लागि प्रसिद्ध - बन्दिपुर(तनहु)
 
४.दिगो विकासको 5 अौ लक्ष्य - लैङ्गिक समानता
 
५.चिन र भारत दुबै देशलाई छुने जिल्ला - दार्चुला र ताप्लेजुङ
 
६.जोडा मिलाउ:
कल्छुमन ताल - गोरखा
दामोदर कुण्ड - मुस्ताङ 
जगदीशपुर ताल - कपिलवस्तु 
इन्द्र सरोवर - मकवानपुर
 
७.क्षेत्रफलको आधारमा सानो बाट ठुलो महासागर - सुमेरु, कुमेरु, हिन्द, आन्ध्र र प्रशान्त
 
८.universal donner रक्तसमुह - O ग्रुप
 
९.जलवायु परिवर्तनको ध्यानाकर्षण गर्न पानी मुनि बैठक बसेको - माल्दिभ्स
 
१०.क्षेत्रफलको आधारमा दिएका मध्य ठुलो राष्ट्रिय निकुञ्ज - मकालु- बरुण (1500 sq km)
 
११.हाल महानगरपालिका , उपमहानगरपालिका , नगरपालिका र गाउपालिकाको संख्या क्रमश - 6,11,276 र 460
 
१२.जोडा मिलाउ:
क्षेत्री - 16.6%
मगर - 7.12%
थारु - 6.56%
मुसलमान - 4.4%
 
१३.कर्नर किक कुन खेलसंग सम्बन्धित छ - फुटबल
 
१४.गौतम बुद्ध को जन्म - ई.पु. 563
 
१५.नेपालको पहिलो दैनिक पत्रिका - आवाज
 
१६.प्रधानमन्त्री रोजगार कार्यक्रम को सुरुवात - वि.सं. 2075/11/1
 
१७.जोडा मिलाउ :
मकै को खेती - सुब्बा कृष्णलाल
सेतो बाघ - डायमन शमशेर 
चपाइएका अनुहार - दौलत बिक्रम बिष्ट 
विषकन्या - माधव प्रसाद घिमिरे
 
१८. जैविक विविधतामा बिश्वकै धनी देश - इण्डोनेशिया
 
१९.बिहानको तारा - बुध
 
२०.इन्द्रजात्राको चलन - गुणकामदेब ( इन्द्रजात्रामा कुमारीको रथ जयप्रकाश मल्लले घुमाउने चलन चलाएको ले यहि हुन सक्ने)
 
२१. गणतन्त्र भारतका प्रथम प्रधानमन्त्री - जाहरुलाल नेहरु
 
२२.माल्दिभ्सको राजधानी - माले
 
२३.जोडा मिलाउ:
पृथ्वी सुब्बा गुरुङ - गण्डकी प्रदेश 
डोरमणी पौडेल - 3 नम्बर प्रदेश 
शेरधन राई - 1 नम्बर प्रदेश 
त्रिलोचन भट्ट - 7 नम्बर प्रदेश
 
२४.प्रत्येक 1 डिग्री देशान्तरमा कति समय फरक हुन्छ - 4 मिनेट
 
२५.जोडा मिलाउ:
मारुनी नाच - तामाङ ( यो मगर,तामाङ,लिम्बू सबैले नाच्ने)
धान नाच - लिम्बू 
सोरठी - गुरुङ 
कौरा नाच - मगर
 
२६.G2G अवधारणा के संग सम्बन्धित छ - बैदेशिक रोजगारी
 
२७.UNWTO को प्रधान कार्यालय - स्पेनको मेड्रिड
 
२८.संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदका स्थायी देश - अरूबेफ्राची
 
२९.विदेशी र नेपाली लगानी कर्ताको संयुक्त लगानीमा खोलिएको पहिलो बैंक - अरब बैंक
 
३०.2068 को जनगणना अनुसार कमबाट बढि बोल्ने भाषा - मगर, नेवार , तामाङ , थारु ( अप्सन अनुसार )
 
३१.सबैभन्दा कमजोर सुचालक - लिड
 
३२. 2018 को बिश्वकप फुटबल विजेता देश - फ्रान्स
 
३३.नेपाली भाषाको उद्गम स्थल - जुम्लाको सिंजा
 
३४.स्थानीय तह भन्नाले - गाउपालीका, नगरपालिका र जिल्ला सभा
 
३५.राणाकालीन दर्ज्यानी ठुलो बाट सानो :
मीरसुब्बा, सुब्बा, नायब सुब्बा, डिठ्ठा

You need to login to comment.

1 Comments

Ramkrishna Chalise

on 11 Sep, 2019

हजुर यश लेखमा वर्णविन्यास शुद्धतामा ध्यान दिन सके अझै राम्रो हुने थियोे ।

Facebook Comments