Welcome, Guest

शाखा अधिकृत, २०७६ को परीक्षामा सोधिएका वस्तुगत प्रश्ननोत्तरहरु

2020-02-14 / 16.3K 3

Subscribe to LokSewa Plus for unlimited access to all resources

1) गणितिय नोवेल पुरस्कार(abel award) 2019 कस्ले प्राप्त गर्यो ?
⇨ Karen Uhlenbeck

2) UN ले सार्वजनिक सेवा प्रवाह दिवश कहिले मनाउदछ ?
⇨ जुन 23

3) विश्व ओलम्पिक कमिटी संङ्ग्राहलय कहा रहेको छ ?
⇨ स्वीट्जरल्याण्ड

4) Horn of Africa अन्तर्गत कुन देश पर्दैन ?
⇨ केन्या

5) Animal Farm पुस्तक का लेखक को हुन ?
⇨ George Orwell

6) बेलायत EU बाट बाहिरिने भनि जनमत संग्रह कहिले भएको थियो ?
⇨ सन 2016 जुन 23

7) मुलुकी देवानी संहितामा कति भाग छन ?
⇨ ६

8 ) शिवरात्री कुन तिथीमा पर्दछ ?
⇨ कृष्ण चतुर्दशी

9) हुलाकी राजमार्ग कहा देखि कहासम्म छ ?
⇨ झापाको केचना देखि कन्चनपुर को दोधारासम्म

10) Climate Emergency घोषणा गर्ने पहिलो देश कुन हो ?
⇨ बेलायत

11) ग्लोवल 500 पुरस्कार प्राप्त गर्ने नेपाली को हुन ?
⇨ कृष्ण कुमार पाण्डे

12) Dectylogram के संग सम्वन्धित छ ?
⇨ फिङ्गर प्रिन्ट

13) चौधौ योजना को अन्त्यसम्म ईन्टरनेट पहुच प्राप्त जनसंख्या कति पुर्याउने लक्ष्य लिए को थियो ?
⇨ 65%

14) ईरानमा सन 2020 जनवरी 8 मा दुर्घटना भएको विमान कुन देश को हो ?
⇨ युक्रेन

15) UNESCO ले वास्तुकलाको राजधानीका रुपमा घोषणा गरेको शहर कुन हो ?
⇨ रियो द जेनेरियो ब्राजिल

16) समयका आधारमा निम्न घटनाक्रम मिलाउनुहोस ?
⇨ बासठ्टीहरण, सुगौली सन्धि, कोत पर्व, थापाथली सन्धि

17) जलविद्युत क्षमताका आधारमा क्रम मिलाउनुहोस ?
⇨ कालिगण्डकी, मध्यमस्याङ्दी, खिम्ती, चमेलिया

18) जनगणना गर्दा कति प्रतिशत भन्दा कम जनसंख्या भएको लाई अल्पसंख्यक मानिएको छ ?
⇨ 0.5 % भन्दा कम

19) Genetics RNA संग सम्वन्धित वैज्ञानिक को हुन ?
⇨ Ronald Evans

20) तलका भनाई विचार गर्नुहोस !
1.फ्रेन्च क्रान्ती सन 1789 मा घटेको थियो
2.बर्मा (म्यानमार) वेलायतको उपनिवेश थियो
⇨ दुबै ठिक

21) जोडा मिलाउनुहोस ! (सहि जोडा)
मदर टेरेसा ⇨ अल्वानीया
सिग्मण्ड फ्रायड⇨ अष्ट्रिया
सुकरात ⇨ ग्रीस को एथेन्स
कार्लमाक्स ⇨ जर्मनी

22) सन 2018 को FIFA world cup फुटवल का सम्वन्धमा तलका भनाई विचार गर्नुहोस !
1. अन्तिम खेल फ्रान्स र क्रोएसिया बीचमा भएको थियो
2 .सेमीफाइनल पुग्ने राष्ट्रहरु फ्रान्स, ईङ्गल्याण्ड, वेल्जियम र उरुग्वे हुन
3.सबै भन्दा बढी गोल गर्ने खेलाडी पेले हुन

⇨ 1 मात्र ठिक

23) अन्तराष्ट्रिय अणुशक्ती आयोगको प्रधान कार्यालय कहा रहेको छ ?
⇨ भियाना, अष्ट्रिया

24) तलका भनाई विचार गर्नुहोस !
1. संयक्त राष्ट्र संघ को आर्थिक तथा सामाजिक परिषदले UN का विशिष्टिकृत एेजेन्सीको कामको समन्वय गर्ने काम गर्दछ
2.जापानका बौद्ध भिक्षु एकाई कावागुची सबैभन्दा पहिले सन 1899 मा नेपाल आएका थिए
⇨ दुवै ठिक

25) The Decent Of Man नामक पुस्तक कुन वैज्ञानिक ले लेखेका हुन ?
⇨ Charles Darwin

26) Chemical Evolution of Life सिद्धान्तका प्रतिपादक को थिए ?
⇨ Haldane

27) Aichi Targets के संग सम्वन्धित छ ?
⇨ जैविक विविधताको संरक्षण

28) राजमार्गहरु छोटो देखि लामो मिलाउनुहोस ? (सहि क्रम)
⇨ अरनिको, वि. पी, पृथ्वी, सिद्धार्थ

29) नेपालको संविधान वमोजिम देहायका मध्ये कसलाई सामाजिक सुरक्षा को हक आर्कषित हुदैन ?
⇨ अल्पसंख्यक

30) नेपालको प्रशासनिक ईतिहासमा कार्यालय प्रमुखलाई नै मुख्य लेखा अधिकृत बनाउने प्रणालीलाई के भनिथ्यो ?
⇨ कपुर प्रणाली

31) ILO को निम्न महासन्धीहरु मध्ये कुन “संगठन को स्वतन्त्रता र संगठित अधिकार”संग सम्वन्धित छ ?
⇨ convention no. 87

32) एसियाली पुर्वाधार लगानी बैँकका सम्बन्धमा विचार गर्नुहोस् ।
१. एसियाली पुर्वाधार लगानी बैँक सँग ८० भन्दा बढी सदस्य रहेका छन् ।
२. एसियाली पुर्वाधार लगानी बैँकमा एसिया बाहिरका सदस्यहरु रहेका छन् ।
३. एसियाली पुर्वाधार लगानी बैँकले सन् २०१७ जनवरी देखि कार्य प्रारम्भ गर्यो ।
⇨ १ र २ मात्र ठीक

33) जोडा मिलाउनुहोस ! (सहि जोडा)
लिच्छविकालका अन्तिम राज ⇨ जयकामदेव
नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री ⇨ विश्वेश्वर प्रसाद कोईराला
निर्गुणानन्द स्वामी ⇨ रणबहादुर शाह
स्कुलका पिता ⇨ पद्म समशेर

34) दोस्रो विश्वयुद्ध को अन्त्यसंगै विभाजन भएको कुन मुलुक शीतयुद्ध संगै पुन एकीकरण भयो ?
⇨ जर्मनी

35) जोडा मिलाउनुहोस ! (सहि जोडा)
युद्ध र प्रतिरक्षा ⇨ संघको अधिकार
गुठी व्यवस्थापन ⇨ प्रदेश को अधिकार
सहकारी संस्था को दर्ता र नियमन ⇨ स्थानिय तहको अधिकार
विपद् व्यवस्थापन ⇨ साझा अधिकार

36) जोडा मिलाउनुहोस ! (सहि जोडा)
हनुमान ढोका स्क्वायर ⇨ मोहन चोक, नासाल चोक
भक्तपुर दरवार स्क्वायर ⇨ मालती चोक, सदाशिव भैरव चोक

37) जोडा मिलाउनुहोस ! (सहि जोडा)
Geomorphology ⇨ The study of surface of the earth
Glacioligy ⇨ The study of ice sheets
Pedology ⇨ The study of soils
Geomatics ⇨ The study of remote sensing

38) जोडा मिलाउनुहोस ! (सहि जोडा)
मनसुन ⇨ भारत
सदावहार नदी ⇨ हिमाच्छादित हिमालय
मकालु ⇨ कुम्भकर्ण
मुक्तीनाथ ⇨ दामोदर हिमाल

Source: nijamatikhabar.com


You need to login to comment.

3 Comments

Utsav Kattel

on 17 Feb, 2020

Khoi taw

RP yadav

on 21 Apr, 2020

question no 1 globle 500 ko answer Galt ho

bhupebdra dhami

on 27 May, 2021

Iq questions also will be helpful for the aspirants

Facebook Comments