2014-12-11 / 4.7K 0
१. मान्छेको मस्तिष्कमा १ सय विलियन न्यूरोन्स हुन्छन् र ३५ वर्षपछि दिनहुँ करिब७ हजार न्यूरोन्स नष्ट भएर जान्छन् ।
२. मुटुले पम्प गर्ने १ सय प्रतिशत रगतमध्ये १५—२० प्रतिशत रगत मस्तिष्कमा पम्प हुने गर्छ ।
३. मस्तिष्कको तौल करिब १३००—१४०० ग्राम हुने गर्छ ।
४. सामान्य पुरुषको मस्तिष्कको तौल १ हजार ३ सय ७५ ग्राम हुन्छ जुन महिलाभन्दा १ सय ग्रामधेरै हुने गर्छ ।
५. प्राय टाउकोबाट दिनहुँ ८० वटा कपाल झर्ने गर्छ ।
६. चिसो मौसमले मानिसको सोच्ने शक्ति र एकाग्रता बढाउँछ ।
७. सुत्दा एन्टेरिएर पिट्यूटरीबाट ग्रोथ हर्मोन भन्ने हर्मोन निस्कने गर्छ जसले मानिसको उचाई बढाउन मद्दतगर्छ ।
८. पुरुषभन्दा महिलामा ९ गुना दुःखाई सहनसक्ने क्षमता हुन्छ ।
९. बूढो मानिसमा बिर्सिने रोगलाई डिमेन्सियाभनिन्छ र ख्ष्त भ् अनि ख्ष्त ऋ ले त्यसको रोकथाम गर्छ ।
१०. रक्तचाप र मधुमेहका कारण ६६ प्रतिशत मृर्गौलाफेल हुने गर्छ ।
११. अल्कोहलले मस्तिष्कमाहानी पु¥याउने गर्छजसलाईख्ष्त भ् ले बचाउने गर्छ ।
१२. हरेक दिन हाम्रो मुटु करिब १ लाख पटक धड्किन्छ ।
१३. हाम्रो शरीरमा ६३९ वटा मांसपेशी हुन्छन् र एक जना मानिस हाँस्दा करिब ३० वटा मांशपेशीको अभ्यास९एक्सरसाइज० हुने गर्छ ।
१४. हाम्रो शरीरमा दिनहुँ १ सय बिलियन रेड ब्लड सेल ९आर।बी।सी।० बन्ने गर्छ । १
५. जिब्रोमा हुने टेष्ट बड करिब १० दिनसम्म बाँच्ने गर्छ । १६.
एकपटक आर।बी।सी। सी।लाई पूरै शरीर परिक्रमा गर्न १० सेकेन्डलाग्छ ।
१७. एउटा सामान्य मान्छेले आफ्नो पूरै उमेरमा करिब १६ हजार ग्यालेन जति पानी पिउने गर्छ ।
१८. आफ्नो पूरै उमेरमा एउटा सामान्य मान्छेले दुईवटा स्वीमिङ पुलमा भएको पानी बराबर थुक्ने गर्छ ।
१९. हरेक दिन संसारभर २० हजार मानिसको मृत्यूक्यान्सरक ा कारण हुने गर्छ ।
२०. पुरुषमा प्राःय फोक्सो, पेट र प्रोस्टेटको क्यान्सर हुने गर्छ भने महिलामा प्रायः स्तन, सर्भिक्स र आन्द्राको क्यान्सर हुनेगर्छ ।
१४. हाम्रो नाकले सास लिन मात्र नभएर गन्ध थाहा पाउन, फोहोर र धूलोलाई फोक्सोमा छिर्न, चिसो हावालाई तातो र तातो हावालाई चिसो बनाउ मद्दत गर्छ । २१. एउटा मानिसले एक मिनेटमा करिब २५ पटक आँखा झिम्क्याउने गर्छ ।
२२. हात र खुट्टाको नङ्गलाई जरादेखि टुप्पोसम्म उम्रिन ६ महिना लाग्ने गर्छ ।
२३. मानिसको छालामा ४५ माइल्स बराबरको नशा हुने गर्छ । २४. शरीरलाई स्वस्थ बनाउन मानिसको कलेजाले ५ सय वटा फरक भूमिका खेल्ने गर्छ ।
२५. मानिसको जिब्रोमा १० हजार टेष्ट बड हुने गर्छ ।
२६. शरीरमा सबैभन्दा सानो हड्डी कानमा पाइन्छ जसको नाम स्टेप्स हो ।
२७. मानिसले १० हजार वटा गन्ध छुट्याउन सक्छ ।
२८. मानिसको एउटा फोक्सोमा करिब ३ सय देखि ३ सय ५० मिलियन बखिभयष् हुने गर्छ ।
२९. कफीले पार्किन्सन्स भन्ने रोग लाग्न दिँदैन ।
३०. मानिसको पेटले २ लिटर सम्मको खाएको कुरालाई थेग्न सक्छ ।
on 19 Feb, 2023
on 20 Apr, 2023
on 15 Jan, 2023
on 11 May, 2019
on 09 Oct, 2020
on 07 Sep, 2017
on 31 Dec, 2017
on 04 Aug, 2017
on 24 Nov, 2017
on 17 Jan, 2018