लोक सेवा आयोगले ना.सु को प्रथम चरण र दोस्रो चरणको परिक्षा र पाठ्यक्रम सार्वजनिक
2072-04-23
/ 13.2K
0
लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस
Choose Package
* All prices are exclusive of any taxes.
7 Days (Rs. 50)
30 Days (Rs. 150)
365 Days (Rs. 1050)
लोकसेवा अायोगले २ चरणमा संचालन हुने नायव सुब्बा र खरिदारको नयाँ पाठ्यक्रम सार्वजनिक गरेकाे छ । पहिलो चरणको परिक्षा उत्तिर्ण गरेपछि मात्र दोस्रो चरणको परिक्षामा सहभागी हुन पाइनेछ । जस अनुसार पहिलो चरणको परिक्षामा प्राप्त गरेको सबै अंक जोडिने छ ।
थप जानकारीको लागि
Read More News