Welcome, Guest

नेपाली सेनाको अधिकृत क्याडेट (Second Lieutenant) को लागी नयाँ भर्ना सम्बन्धि सूचना

2076-05-04 / Source: gorkhapatraonline.com  /  12K 2

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

नेपाली सेनाले अधिकृत क्याडेट (Second Lieutenant) को लागी नयाँ भर्ना खुलाएको छ ।

जस अनुसार
पद : अधिकृत क्याडेट
संख्या : जम्मा २५० 
दरखास्त पेस गर्ने मिति : २०७६।५।४ गते देखि २०७६।६।२ सम्म
दोब्बर दस्तुरमा २०७६।६।९ गते सम्म
 

You need to login to comment.

2 Comments

BISHAL TANDAN

on 26 Aug, 2019

I want to prepare For Second Litunent. please Provide me Questions of This.

Masta Pun Magar

on 22 Aug, 2019

कसरी तयारी गर्न सकिन्छ हजुर ,,,यो एपपमा त यस्को बारे केही छैनन त जानकारी

Facebook Comments

Read More News