Welcome, Guest

यस्तो छ नासुको पाठ्यक्रम

2076-09-18 / Source: prasashan.com  /  18.9K 2

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

काठमाडौँ । लोक सेवा आयोगले राजपत्र अनङ्कित प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम सार्वजनिक गरेको छ ।
 
आयोगले अप्राविधिक तर्फका न्याय, परराष्ट्र, प्रशासन, लेखा परीक्षण र संसद् सेवा, राजपत्र अनङ्कित प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम सार्वजनिक गरेको हो ।
 
हेर्नुहोस् :
 

You need to login to comment.

2 Comments

Ajay sada

on 04 Jan, 2020

खरिदार को छ भने पठाउनु न सर

Ajay sada

on 04 Jan, 2020

खरिदार पनि हेर्न सक्छु कि सर?

Facebook Comments

Read More News