२. WTO को १६४ औ सदस्यता प्राप्त गर्ने राष्ट्र कुन हो ?
- भारत
- नेपाल
- अफगानस्थान
- चिन
Report this question
३. ३१ औ ग्रिस्मकालिन ओलम्पिकमा कति रास्ट्रहरुले सहभागिता जनायका थिय ?
- २०३
- २०४
- २०६
- 207
Report this question
४. नेपालकै अंचल सिमाना नछुने जिल्लाहरु कुन कुन हो ?
- नुवाकोट , कंचनपुर र भक्तपुर
- भक्तपुर , नुवाकोट र लमजुंग
- झापा , दार्चुला र कंचनपुर
- नुवाकोट , रसुवा र तनहु
Report this question
५. ............... क्रान्तिलाई बौदिक क्रान्ति पनि भन्ने गरिन्छ ?
- रुसी राज्य क्रान्ति
- फ्रान्सेली राज्य क्रान्ति
- गौरबमय क्रान्ति
- अमेरिकी क्रान्ति
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel