१. विहानको तारा वा बेलुकीको तारा भनेर कुन गृहलाई चिनिन्छ ?
- वृहसपति
- शनि
- मंगल
- शुक्र
Report this question
२. समूह I र समूह II बीच जोडामिलाउनुहोस र कोडबाट सहि उत्तर छान्नुहोस् ।
समूह I समूह II
a) इतिहासको बत्ति 1) भुटान
b) चट्याङ्को देश 2) क्युवा
c) चिनीको भाडो 3) युनान (ग्रिस)
d) मध्यरातमा सुर्यदय हुने देश 4) नर्वे
- a-3, b-1, c-2, d-4
- a-3, b-4, c-1, d-2
- a-3, b-1, c-4, d-2
- a-3, b-4, c-2, d-1
Report this question
३. अष्ट्रेलियाका नदिहरुमध्य सबैभन्दा प्रशिद नदि कुन हो ?
- सुगार
- भारा
- मरे डार्लिङ्ग
- हनास्टा
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel