१. शरीरमा Fluid र electrolyte मा सन्तुलन ल्याउन शरीरको कुन अंगले मुख्य भूमिका खेल्छ ?
- फोक्सो(lungs)
- मुटु (Heart)
- कलेजो (Liver)
- मृगौला(Kidneys)
Report this question
२. Carbohydrate र Protein को कमिबाट बच्चामा हुने रोग कुन हो ?
- Marasmus
- Kwashiorkor
- Obesity
- Polio
Report this question
३. महिलाहरुको प्रजनन् उमेर भन्नाले कति वर्षलाई जनाउँछ ?
- १५–३० वर्ष
- १५–४० वर्ष
- १५–४९ वर्ष
- १५–६० वर्ष
Report this question
४. Power supply नभएमा पनि cold pack मा कति दिनसम्म vaccine सुरक्षित रहन सक्छ ?
- १ हप्ता
- २ हप्ता
- ३ हप्ता
- ६ हप्ता
Report this question
५. Shock को Signs and symptoms कुन कुन हुन सक्छ ?
- बेहोस हुनु, पसिना चिट चिट आउनु र BP कम हुनु ।
- कपाल दुख्नु र पखाला लाग्नु ।
- मुटुको चाल बढ्नु र B.p कम हुनु ।
- हात खुट्टा काम्नु र बेहोस् हुनु ।
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel