१. दक्ष प्रसूतिकर्मी (SBA) भन्नाले कस्तो प्रकारको शिक्षा तथा तालिम हासिल गरेको हुनुपर्छ ?
                        
                            - सामान्य गर्भ, प्रसव र प्रसूतिको व्यवस्थापन गर्ने र आमा शिशु दुवैको जटिल अवस्था पहिचान गरी त्यसको व्यवस्थापन एवं प्रेषण गर्ने
 
                            - सामान्य गर्भ, प्रसव र प्रसूतिको व्यवस्थापन गर्ने र आमा शिशु दुवैको जटिल अवस्था पहिचान गरी रेफर गर्ने
 
                            - सामान्य गर्भ, प्रसव र प्रसूतिको व्यवस्थापन गर्ने र आमा शिशु दुवैको जटिल पूर्ण अवस्था भएमा रेफर गर्ने
 
                            - सामान्य गर्भ, प्रसव र प्रसूतिको व्यवस्थापन गर्ने
 
                        
                        
                         Report this question
                     
                                    
                        २. मातृ मृत्यु भन्नाले के बुझिन्छ?
                        
                            - कुनै पनि दुर्घटना वा घटना भएर वाहेक गर्भावस्था, प्रसव, प्रसुती र बच्चा पाएको वा गर्भपतन भएको २२ दिन भित्र, जुनसुकै स्थान वा अवधिको गर्भ र त्यसको व्यवस्थापनसंग संबन्धित कारणबाट हुने मृत्यु
 
                            - कुनै पनि दुर्घटना वा घटना भएर वाहेक गर्भावस्था, प्रसव, प्रसुती र बच्चा पाएको वा गर्भपतन भएको ३२ दिन भित्र, जुनसुकै स्थान वा अवधिको गर्भ र त्यसको व्यवस्थापनसंग संबन्धित कारणबाट हुने मृत्यु
 
                            - कुनै पनि दुर्घटना वा घटना भएर वाहेक गर्भावस्था, प्रसव, प्रसुती र बच्चा पाएको वा गर्भपतन भएको ४२ दिन भित्र, जुनसुकै स्थान वा अवधिको गर्भ र त्यसको व्यवस्थापनसंग संबन्धित कारणबाट हुने मृत्यु
 
                            - कुनै पनि दुर्घटना वा घटना भएर वाहेक गर्भावस्था, प्रसव, प्रसुती र बच्चा पाएको वा गर्भपतन भएको ४५ दिन भित्र, जुनसुकै स्थान वा अवधिको गर्भ र त्यसको व्यवस्थापनसंग संबन्धित कारणबाट हुने मृत्यु
 
                        
                        
                         Report this question
                     
                                    
                        ३. भिटामिन “ए” तलका मध्ये के का लागि आवश्यक हुन्छ
                        
                            - शरीरमा फलाम तत्वको निर्माण गर्न
 
                            - अपाङ्ग र मस्तिष्क क्षति हुनबाट जोगाउन
 
                            - रोग विरुद्ध लड्ने शत्तिको विकास गर्न
 
                            - Spina bifida हुन  बाट जोगाउनु
 
                        
                        
                         Report this question
                     
                                    
                        ४. तलका कुन एक बुँदा रक्तअल्पता हुने कारणहरु मध्ये पर्दैन ?
                        
                            - फलाम तत्वको कमी
 
                            - जुगा पर्नु, जस्तै आन्द्राको जुका
 
                            - आयोडिनको कमी
 
                            - औलो
 
                        
                        
                         Report this question
                     
                                    
                        ५. महिलाहरुको गर्भाधारण गर्ने क्षमता  (fertility)   कुन अवस्थामा बढी हुन्छ;
                        
                            - रजस्वला भएको अवस्थामा
 
                            - रजस्वला शुरु भएको ७ दिन पछि
 
                            - रजस्वला चक्र (menstrual cycle) को कुनैपनि वेला
 
                            - डिम्व निष्काशन हुनु ठिक अगाडी वा पछीको समय
 
                        
                        
                         Report this question
                     
                                
             
            
         
        
     
 
    
        Timer Paused !!! Tap on Resume button to resume your model test.
         Resume
    
 
    Total Questions:- 5
    
Attempted Questions:- 0 
    Remaining Questions:- 0
    
    Are you sure you want to submit ?
    
Submit
    Cancel